एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन र अर्का अभिनेता अर्जुन रामपालको अफेयरलाई लिएर बलिउडमा निकै चर्चा गरिदै आएको छ । यी दुईबीच विवाह हुने हल्ला पनि आइनै रहेको छ । केही दिनयता अर्जुन सिलांगमा आफ्नो आगामी फिल्म ‘रक अन२’को सुटिङमा व्यस्त थिए, तर...
काठमाण्डु– फिल्म ‘मे और चाल्स’मा चाल्स शोभराजको भूमिका निर्वाह गरिरहेका बलिउड अभिनेता रणदीप हुडाले रियल चाल्स शोभराजलाई नै भेटेका छन् । विकनी किलरको नामले परिचित कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला काठमाण्डुमा जेल जीवन बिताइरहेका छन् । अभिनेता हुडाले नेपालको केन्द्रिय कारागारमा शोभराजलाई...
एजेन्सी– असफल प्रेमका कारण ब्याड ब्वाईको छवि बनाएका ५० वर्षीय नायक सलमान खान अब वैवाहिक जीवनमा बाँधिने हल्ला चलेको छ । उनीे एक विदेशी युवतीको प्रेममा रहेको हल्लामात्र होइन प्रेमीका लुलिया भन्तुरसंग गोप्य रूपमा इन्गेजमेन्ट भएको भारतीय मिडियामा समाचार आएको छ । सलमानकै फार्म...
ऐजेन्सी– बलिउडका ‘शानदार’ जोडि शाहिद कपूर र आलिया भट्टको एउटा फोटो वायरल भएको छ, जसमा दुबै लिपलक गर्दै गरेको देखिन्छन् । अहिले सम्म यो सिन रिलिज भएको कुनै म्युजिक भिडियोमा देखिएको छैन् । पहिले भन्ने गरिन्थ्यो कि शाहिद बिहेपछि आफ्नो कन्ट्रेक्टमा ‘नो किसिंग क्लज’...
काठमाण्डु– रिस्ता बस्नेत, सलोन बस्नेत लगाइतका कलाकार अभिनित चलचित्र ‘आधा पेज’को प्रदर्शन मिति पौष १० तय भएको छ । बिहिबार एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्रका निर्माता लिला बहादुर न्यौपानेविच प्रदर्शन मितिमा संझौता भएपछि सो चलचित्र चल्ने पक्का भएको हो । देशभरका ६०...
ऐजेन्सी– चलचित्र ‘धुम’बाट पटक–पटक दर्शकलाई धुम मच्चाउँदै आएको यशराज फिल्म्सले चलचित्र ‘धुम’ को चौथो श्रृङ्खलामा बलिउका चर्चित हस्ती अमिताभ बच्चनलाई लिएर निर्माण गर्ने भएको छ । धुम चारौँ सिरिजमा बलिउकै पिताका रुपमा लिइने अमिताभ बच्चन र ऋतिक रोशनले मुख्य भुमिका निर्वाह गर्ने तय...
एजेन्सी– पूरै एक बर्षका अन्तरालमा शाहरूखको फिल्म ‘डन’ को तेस्रो पार्ट बन्ने खबर हाल भारतीय फिल्मी दुनियाँमा हल्ला मच्चेको छ । सायद, यसपटक पनि उनीसँग केही हिरोइनहरु देखिने अड्कल काटिदैछ । यसपटक सो फिल्ममा कट्रिना कैफले प्रियंकाले रिप्लेस गर्ने जनाइएको छ । यस फिल्ममा...
एजेन्सी – हलिउड अभिनेत्री ड्रिउ ब्यारिमोरको मन्द मुस्कान र सुगठित शरीर देखेर लोभिने कयौँ छन् । तर, उनी आर्फैलाई भने आफ्नो शरीरको बनावट पूर्ण छ भन्ने लाग्दैन । सबै किसिमका पहिरमा आफू खुल्छु भन्ने उनलाई लाग्दैन । अन्य कुरामा आफ्नो शररलाई त्यति दोष नदिने,...
ऐजेन्सी– बलिउडमा अभिनेता सलमान खानले सुनिल सेठ्ठीकी छोरी अथियालाई आफ्नो ब्यानरको चलचित्रबाट लन्च गरे लगत्तै सुनिलका छोरा अहानलाई पनि आफ्नो ब्यानरबाटै बलिउडमा लन्च गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । केही समयअघि एक फिटनेस च्यानलको उद्घघाटनकामा गएका सलमानले उक्त घोषणा गरेका हुन् । बलिउडमा अभिनेता...
एजेन्सी– नांगो फोटो छापेर चर्चा कमाएको अमेरिकी म्यागेजिन ‘प्लेब्वाई’ कोे आगामी वर्षको संस्करणबाट कुनै नांगो फोटा नछापिने भएको छ । ‘पुरुषका लागि मनोरञ्जन’ भन्ने नारा बोकेर सन् १९५३ मा स्थापना भएको ‘प्लेब्वाई’ले शुरुवाती कालदेखि नै महिला मोडलको नांगो तस्बिर छाप्दै आएको थियो । प्रधान...
एजेन्सी– ‘कोच्चडियान’ र ‘लंगा’को असफलतापछि रजनीकांतलाई पनि एक सफल फिल्मको आवश्यता परेको छ । यस्तो अवस्थामा सारा ध्यान शंकरको नजिक छ, जसले ‘इंदीरन’ (रोबोट)जस्ता हिट फिल्म दिएर नराम्रो समयलाई बनाएका थिए । अब उनी रोबोटको सिक्वेल बनाउँदै छन् । फिल्ममा रजनीकांतको हिरोइनको रुपमा ‘सिंह...
काठमाण्डु २७ असोज– पाँच वर्षको अन्तरालपछि गायिका प्रशंसा श्रेष्ठको आफ्नो नयाँ गीतहरूको संगालो एल्बम ‘भ्याम्पाएर’ बजारमा आएको छ । उक्त संग्रहमा एउटा अंग्रेजीसहित जम्मा पाँच वटा गीत समावेस छ । आफ्नो दोस्रो एल्बमबाट निकै आशा गरेकी प्रशंसाले यो एल्बममा आफैँ गायन र नृत्य दुवै...