एजेन्सी – हाल भारतमा सरकारमा रहेको पार्टी बिजेपीको सहयोगी पार्टी शिवसेना आमिर खानको अभिव्यक्तिविरुद्ध कडा रुपमा उत्रिरहेको छ । हालै एक कार्यक्रममा बोल्ने क्रममा भारतमा असहिष्णुता बढ्दै गइरहेको अभिव्यक्ति दिएपछि शिवसेनाले आमिरलाई जति थप्पड हान्यो त्यति लाख दिने घोषणा गरेको छ । हाल आमिर...
एजेन्सी– हिजो–आज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै छाएका बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर कपुरबीच सम्बन्ध बढेको देखेर अभिनेत्री क्याट्रिना कैफ चिन्तित देखिन्छिन् । कुनै समय गहिरो प्रेम सम्बन्धमा रहेका रणबीर र दीपिका अहिले फिल्म ‘तमाशा’को प्रचार–प्रसारका क्रममा पुन नजिकिएको देखिन्छन् भने हाल...
एजेन्सी – देशमा बढिरहेको असहिष्णुताबारे अभिव्यक्ति दिएपछि बलिउड अभिनेता अमिर खान विवादमा तानिएका छन् । एक कार्यक्रममा आमिरले भारतमा पछिल्लो सात–आठ महिनामा देशको अवस्था बिग्रिँदै जाँदा उनकी पत्नी किरण रावले देश छोड्ने मनसाय व्यक्त गरेको अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिपछि अमिरलाई केहीले समर्थन...
एजेन्सी – कुनै बेला गहिरो प्रेम सम्बन्धमा रहेका बलिउडका जल्दा–बल्दा अभिनेता रणबीर कपुर र अभिनेत्री दीपिका पादुकोण अहिले उनीहरुको सम्बन्ध सौहार्दपूर्ण छ । बलिउडमा शाहरुख–काजोलको जोडीपछि रोमान्टिक जोडीको रुपमा दीपिका–राणबीरलाई लिइन्छ । अभिनेत्री दीपिकालाई रणबीर र उनकी वर्तमान प्रेमिका क्याट्रिना कैफको आइरहेको विवाहको खबरका...
एजेन्सी – अन्ततः बलिउड अभिनेत्री प्रीति जिन्टाले विवाह गर्ने फैसला गरकी छिन् । विभिन्न भारतीय मिडियाका अनुसार आगामी बर्षको जनवरीसम्ममा प्रीतिले आफ्नो अमेरिकन ब्वाइफ्रन्ड जीन गुडइन्फसँग विवाह गर्न सक्ने बताइएको छ । एक बलिउड वेबसाइटअनुसार, प्रीति आफ्नो भाई र उनको परिवारलाई भेट्न नियमित अमेरिका...
एजेन्सी– बलिउड दबंग सलमान खानकी बहिनी श्वेता रोहिरा र अभिनेता पुलकित सम्राट अन्ततः अलग–अलग भएका छन् । गतबर्ष ३ नोभेम्बर २०१४ मा श्वेता रोहिरा र पुलकित सम्राटको विवाह भएको थियो । श्वेता आफैँले यस खबरको पुष्टि गर्दै भनेकी छिन्, ‘म र पुलकित सम्राट अब...
काठमाण्डु, ५ मंसिर– गायक साजन राइको ‘पीडा’ एल्बममा समावेश ‘माया प्रिती’ बोलको म्यूजिक भिडियो तयार भएको छ । यो गीतमा संगीत तथा शब्द संयोजन रमेश कार्कीले गरेका छन् । कलेजका केही दृश्यलाई समेत कैद गर्दै निर्देशक श्रीधर पौडेलले भिडियो तयार पारेका हुन् । उनले...
काठमाण्डु, ४ मंसिर– राजधानीमा एक कार्यक्रमकाको बीच फिल्म ‘आधा पेच’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको प्रमुख आथित्यमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । त्रिकोणत्मक प्रेम कथामा आधारित फिल्म ‘आधा पेज’मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने,...
यूएई– नायक भुवन केसी आफ्नो छोरा युवानायक अनमोल केसीलाई लिएर यूएई पुगेका छन् । दुबईमा रहेको ‘नेपाली कलाकार समूह यूएई’ र ‘दुबई क्षेत्रीय समिति’ले आयोजना गरेको ‘कलाकार परिचयात्मक तथा सांस्कृतिक कार्यक्रम’का लागि छोरा अनमोलको साथमा नायक केसी यूएई पुगेका हुन् । २० नोभेम्बर शुक्रबार...
एजेन्सी–बलिउडका सबैभन्दा रोमान्टिक जोडी शाहरुख–काजोलको फिल्म ‘दिलवाले’को ‘रंग दे मोहे तू गेरुआ…’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । रोहित शेट्ठीको निर्देशनमा बनिरहेको फिल्मको यस गीतमा साहरुख र काजोललाई निक्कै रोमान्टिक भावमा देख्न सकिन्छ । यस गीतलाई अरजीत सिंह र अन्तरा मित्राले आवाज दिएका...
एजेन्सी–आठ बर्षपछि बलिउड अभिनेत्री भूमिका चावला भारतीय क्रिकेटर मेहन्द्र सिंह धोनीको बायोपिकमा आधारित फिल्म ‘एम.एस.धोनी–द अनटोल्ड स्टोरी’मा देखिने भएकी छिन् । नीरज पाण्डेद्वारा निर्देशित यस फिल्ममा भूमिकालाई एक महत्वपूर्ण भूमिकामा देख्न सकिने छ । भूमिकाले यो खबरको पुष्टि गर्दै भनेकी छिन्, ‘हो, म यस...
विगत १२ वर्षदेखि समसामयीक विषयवस्तुलाई उठान गरेर दर्शक, श्रोतामाझ लोकप्रिय बन्दै गएको हास्य, व्यंग्य टेलिश्रृङखला तीतो सत्यको एक्कासी प्रसारण बन्द भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको दीपक राज गिरी ,दीपाश्री निरौला, निर्मल शर्मा, गोपाल नेपाल र अन्य कलाकारहरुद्वारा अभिनित टेलिश्रृङ्खला यसरी बन्द हुँदा...