रंग-तरङ

सलमान खानलाई सफाई

२०७२ मंसिर २४ गते १८:०३

मुम्बई, २४ मंसिर-भारतका एकजना सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाई दिएको छ । उनीमाथि हत्याको आरोप थियो । आजभन्दा १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो । अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाई...

मोडलले शरीरको सबै कपडा खोलेर राखिन् फोटो !

२०७२ मंसिर २४ गते १७:५१

एजेन्सी– राजीलको मिस बमबम २०१५ भैसकेकी एक मोडलले आफ्नो टीमले टुर्नामेन्टेमा क्वालिफाएर भएमा आफ्नो सबै कपडा उतार्ने बताएकी थिइन् । त्यही अनुसार अब उनको टीमले जित्यो उनले आफ्नो सबै कपडा उतारिन् । एक अंग्रेजी वेबसाइटका अनुसार यो समाचार अमेरिककाको हो । ब्राजिलकी मिस बमबम...

मिस मोडर्न कलेजको उपाधि झरनालाई

२०७२ मंसिर २३ गते १६:५५

भक्तपुर, २३ मंसिर – यस वर्षको ‘मिस मोडर्न कलेज’को उपाधि झरना मानन्धरले जितेकी छिन् । कक्षा ११ मा अध्ययनरत झरनाले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन् । त्यसैगरी मिस्टर मोडर्नको उपाधि सुलभ तिम्सिनाले हात पारे । भक्तपुर दधिकोटस्थित मोडर्न कलेज अफ म्यानेजमेन्टले प्रत्येक...

आमा बनिन् रानी मुखर्जी

२०७२ मंसिर २३ गते १५:०४

एजेन्सीबलिउड अभिनेत्री रानी मुखर्जीले छोरी जन्माएकी छिन् । बुधबार मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उनले पहिलो सन्तानको जन्म दिएकी हुन् । अस्पतालका अनृुसार आमा र शिशु दुवै स्वस्थ भएको बताएको छ ।   सन्तानलाई जन्म दिएपछिको खुशियालीमा रानीले भनेकी छिन् ‘‘म मेरा सबै शुभचिन्तकलाई धन्यावाद...

सञ्जय दत्तका फ्यानलाई खुसीको खबर !

२०७२ मंसिर २२ गते १७:४२

एजेन्सी– जेल जीवन बिताइरहेका प्रसिद्ध भारतीय अभिनेता सञ्जय दत्त रिहा हुने भएका छन् । भारतीय जेल अधिकारीहरुका अनुसार संजय आगामी मार्च महिनामा रिहा हुने भएका हुन् । सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटको घटनामा संजयको भूमिका रहेको भन्दै उनलाई जेल सजाय सुनाइएको थियो...

सलमान खान प्रेमिकाको साथमा देखिए

२०७२ मंसिर २२ गते १६:२३

एजेन्सी–बलिउडका चर्चित अविवाहित अभिनेता सलमान खान बिहेको बिषयले चर्चामा आइरहेका हुन्छन् । उनको नाम बलिउडका धेरै सुन्दरीसँग जोडिए पनि बिहे कहिले गर्छन् टुंगो लागेको छैन । सलमानको नाम अहिले रोमानियाकी मोडल लुलिया भ्यान्चरसँग जोडिएको छ । केही दिन अगाडि त यी दुइले इन्गेजमेन्ट गरेको...

क्याट्रिना कैफजस्तो देखिनु जरीनको दुर्भाग्य !

२०७२ मंसिर २२ गते १२:३०

एजेन्सी–‘हेट स्टोरी–३’मा आफ्नो बोल्ड अदाका कारण हिजोआज चर्चामा रहेकी बलिउड अभिनेत्री जरीन खानलाई करिअरमा अगाडि बढ्न नसक्नु क्याट्रिना कैफजस्तो देखिनु कारण रहेको बताएकी छिन् । जरीनलाई क्याट्रिनाजस्तो देखिएकाले निकै हन्डर खेप्नु परेको बताएकी छिन् । उनको पहिचानमा नोक्सान परिरहेको जरिनको भनाइ छ । फिल्म...

नाकाबन्दीबीच फक्रिएको मोडल मिराज र सीतलको प्रेम

२०७२ मंसिर २१ गते १७:३८

काठमाण्डु, २१ मंसिर–भारतको अघोषित नाकाबन्दीले देशमा चारैतिर अभाव चर्किरहेका बेला मोडल मिराज कोइराला र सीतल आचार्यलाई भने केही कुराको अभाव महशुस भएको छैन । एक–अर्काको अंगालोमा बेरिएर ‘लव रोमान्स’मा व्यस्त उनीहरु एकअर्कालाई मुटुको धड्कन र आँखाको ज्योति हौ भन्दै कहिले युरोप त कहिले नेपालकै...

हेरौँ तपाईले नदेखेका सन्नी लियोनका ५ गोप्य तस्बिर

२०७२ मंसिर २१ गते ११:५८

भारतीय पूर्व पोर्नस्टार सन्नी लियोनको बारेमा थाहा नहुने कमै होलान् । उनका फिल्म, भिडियो, तस्बिर पनि धेरैले हेर्नुभएको होला । तर, उनको केही यस्ता तस्बिर छन् जसलाई कमैले देखेका छन् । १. उनको जन्म सन् १९८१ मे १३ मा भएको थियो । २. उनलाई...

जैकी श्राफको छोरीको प्रेमीसँग रोमान्स, भए यी फोटोहरु भाइरल

२०७२ मंसिर २० गते १४:१९

एजेन्सी– अभिनेता जैकी श्राफको छोरी कृष्णा श्राफले फेरि आफ्ना हट फोटो सार्वजनिक गरेकी छन् । प्राय आफ्ना तस्बिरहरु इस्टाग्राममार्फत सार्वजनिक गर्ने उनले हालै आफ्ना ब्राजिलियम प्रेमी स्पेन्सर जोनसनसँगको तस्बिर सार्वजनिक गरेकी हुन् । अहिले यी तस्बिरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । र यो पनि...

‘वडा नम्बर ६’ले मनायो ७१ औँ दिन

२०७२ मंसिर १९ गते १६:४४

काठमाण्डु, १९ मंसिर–नेपाली हिट फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनमा आएको ७१ औँ दिन पुगेको अवसरमा टिमले सफलता साँझ मनाउँदै फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ खुशी साटेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फिल्मसँग जोडिएका सबैलाई मायाको चिनो प्रदान गरियो भने प्राविधिकहरुलाई बोनस समेत बाँडियो । बरिष्ठ...

किन लाग्यो गायिका मुना थापा मगरलाई गाउँकै जीवन ठिक ?

२०७२ मंसिर १८ गते १४:३३

काठमाण्डु– लोक दोहोरी गायिका मुना थापा मगरको नयाँ लोक गीत सार्वजनिक भएको छ । गाउँले जीवनलाई राम्रो भन्दै गायिका थापा मगरकोे मिठो स्वरमा ‘गाउँकै जीवन ठिक छ…’ बोलको गीत बजारमा आएको छ । गीत मार्फत् गायिका थापा मगरले शहरमा जस्तै गाउँमा बाटो, बिजुली र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us