रंग-तरङ

‘वडा नम्बर ६’ले मनायो ७१ औँ दिन

२०७२ मंसिर १९ गते १६:४४

काठमाण्डु, १९ मंसिर–नेपाली हिट फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनमा आएको ७१ औँ दिन पुगेको अवसरमा टिमले सफलता साँझ मनाउँदै फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ खुशी साटेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फिल्मसँग जोडिएका सबैलाई मायाको चिनो प्रदान गरियो भने प्राविधिकहरुलाई बोनस समेत बाँडियो । बरिष्ठ...

किन लाग्यो गायिका मुना थापा मगरलाई गाउँकै जीवन ठिक ?

२०७२ मंसिर १८ गते १४:३३

काठमाण्डु– लोक दोहोरी गायिका मुना थापा मगरको नयाँ लोक गीत सार्वजनिक भएको छ । गाउँले जीवनलाई राम्रो भन्दै गायिका थापा मगरकोे मिठो स्वरमा ‘गाउँकै जीवन ठिक छ…’ बोलको गीत बजारमा आएको छ । गीत मार्फत् गायिका थापा मगरले शहरमा जस्तै गाउँमा बाटो, बिजुली र...

किम कार्दशिनको नग्न फोटोले बबाल

२०७२ मंसिर १८ गते ९:१०

एजेन्सी– हलिउड स्टार एवं टीभी पर्सनालिटी किम कार्दशिनले हालै मरुभूमिमा गरेको नग्न फोटोसुट एक वेभसाइटमार्फत सार्वजनिक भएपछि सनसनी मच्चिएको छ । उक्त फोटो अहिले सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । फोटोमा निकै स्लिम देखिएकी किमका कतिपय फ्यानले तस्बिरलाई फोटोसपबाट करेक्सन गरिएको आरोप पनि...

जन्मदिनको अवसरमा किम कारदाशियजको ‘न्यूड’ फोटो सुट

२०७२ मंसिर १७ गते १२:५७

एजेन्सी–टेलिभिजन कार्यक्रम प्रस्तोता किम कारदाशियनले आफ्नो जन्म दिनको अवसरमा फोटो सुट गराएकी छिन् । किमले मरुभूमिमा आफ्नो सुन्दरतालाई पुरै ‘न्यूड’ अथात् निवस्त्र अवस्थामा फोटोमा कैद गराएकी छिन् । ‘एस सोविज’को खबरअुनसार किम दोस्रो सन्तानको आमा बन्ने तयारी छिन् । उनलो आफ्नो एप्समा ‘न्युड’ फोटोहरु...

‘गंगनम स्टाइल’ गायकको अर्को भिडियोले विश्वमा धुम मच्चाउँदै(भिडियोसहित)

२०७२ मंसिर १६ गते १३:४१

एजेन्सी–सन् २०१२ मा रिलिज भएको ‘गंगनम स्टाइल’ गीत र नृत्यबाट विश्व चर्चित बनेका कोरियाली पप गायक पीएसवाईले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘ड्याडी’ गीतको टाइटल राखिएको यस भिडियो सार्वजनिक भए लगत्तै संगीतको क्षेत्रमा पुनः धुम मच्चाइरहेको छ । पीएसवाईको यस म्युजिक...

थिरजको ‘निमन्त्रणा’ (भिडियोसहित)

२०७२ मंसिर १५ गते १२:१६

काठमाण्डु, १५ मंसिर – गायक थिरज राई आफ्नो तेस्रो गीति एल्बम ‘निमन्त्रणा’ लिएर दर्शक/श्रोतामाझ आएका छन् । ‘अघि–पछि’ २०६४ र ‘कलियुग’ २०६८ गरी २ एल्बम प्रकाशन गरिसकेका सुुगम संगीतका साधक राईको हालै ‘निमन्त्रणा’ बजारमा आएको हो । उत्पादक तथा बजार व्यवस्थापक डीआर म्युजिक सेन्टर रहेको...

सन्नी लियोनलाई टक्कर दिन आइन् पाकिस्तानी बोल्ड मोडल

२०७२ मंसिर १५ गते ११:५१

एजेन्सी–पोर्नस्टार अर्थात् कामुक तथा उत्तेजक स्टारको रुपमा लिइएकी सन्नी लियोनीलाई नै टक्कर दिन एक पाकिस्तानी मोडल उदाएकी छिन् । पाकिस्तानकी यस बोल्ड मोडलको नाम तहमीना अफजल हो । पाकिस्तानमा महिलालाई बुर्का्भित्र सिमित गर्ने गरिन्छ, तर यस सुन्दरीले आफ्नो इच्छाअनुसारको जीवनशैली तथा परिवेश बनाएकी छिन्...

‘तमाशा’लाई उछिन्दै ‘कबड्डी कबड्डी’ करोड क्लबमा

२०७२ मंसिर १४ गते ११:५४

काठमाण्डु, १४ मंसिर–सँधै हिन्दी फिल्मको व्यापारको वर्चस्व रहने नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी कबड्डी’ले उल्लेख्य व्यापार गरेको छ । रामबाबु गुरङले निर्देशन गरको यस फिल्मले प्रदर्शनको दुई दिनमा लगभग १ करोड २६ लाख रुपैयाँ कमाएको छ । सोही दिन प्रदर्शनमा आएको...

नेपाल आउनका लागि सन्नी लियोन ‘सेक्सी’ बन्दै

२०७२ मंसिर १३ गते १३:२९

काठमाण्डु, १३ मंसिर– पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लियोन नेपाल आउने भएकी छन् । उनी आफ्ना पति डेनियलसँगै आइतबार नेपाल आउने भएकी हुन् । शनिबार उनले आफ्ना पतिसँग विश्वकै सुन्दर देसमध्य एक नेपाल जान लागेको बताएकी थिइन् । आइतबार पनि उनले ‘सी...

सेलिना गोमेजले यस्तो इच्छा व्यक्त गरेपछि…..

२०७२ मंसिर १२ गते १७:३०

एजेन्सी–अमेरिकी गायिका सेलेना गोमेज अब आफूभन्दा बढी उमेरको व्यक्तिसँग सम्बन्ध बनाउन चाहान्छिन् । इ अनलाइनको एक रिपोर्टअुसार, २३ बर्षीया सेलिना पर्याप्त परिपक्क व्यक्तिसँग सम्बन्ध बनाउँन अब उनी तयार छिन् । यस चाहानसँगै उनलाई आफू कम उमेरको देखिने डर पनि छ, जसले उनको इच्छामा अड्चन...

जबकि सेटिब्रेटीका भित्रीबस्त्रदेखि चपाएको चुइंगमसम्म हजारौँ डलरमा बिक्छ !

२०७२ मंसिर १२ गते १५:०९

एजेन्सी–विश्व चर्चित हस्तिहरुको मरिमेट्ने फ्यान कमी हुँदैनन् । यहाँसम्म कि उनीहरुले प्रयोग गर्ने सानोभन्दा सानो र समान्य चीज हासिल गर्न पनि कुनै कछाड बाकी राख्दैनन् । यहाँ पढ्नुहोस्, विश्वका कुन–कुन हस्तीको चीज कतिमा बिक्यो ? चर्चित अमेरिकी गायक एल्भिस प्रिस्लेको भित्री बस्त्र(अन्डरवेयर) आठ हजार...

अभिनेत्री करिश्माले किन सम्बन्ध बिच्छेद निवेदन फिर्ता लिइन् ?

२०७२ मंसिर ११ गते १४:४३

एजेन्सी–बलिउड अभिनेत्री करिश्मा कपूरले पति संजय कपूरसँग सम्बन्ध बिच्छेदका लागि दिएको निवेदन फिर्ता लिएकी छिन् । अंग्रेजी अखबार ‘मिट डे’को खबरअनुसार दम्पती कपूरले आपसी सहमतीमा सम्बन्ध बिच्छेद प्रक्रिया एक बर्ष अगाडि सुरु गरेका थिए तर, अहिले करिश्माले सहमतिमै निवेदन फिर्ता लिएकी छिन् । अभिनेत्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us