रंग-तरङ

सलमान खान र उनकी प्रेमिकाबीच विवाद

२०७२ पुष १९ गते १८:५७

एजेन्सी– बलिउड स्टार सलमानखानकी प्रेमिका भनेर चर्चा पाएकी रोमानियाकी मोडल लुलिया वन्तुरका कारण सलमान खान रिसाएका छन् । सलमानको जन्मदिनमा लुलियाले केही अतिथिसँग निकै ननिकिँदो व्यवहार देखाएका कारण सलमानसँग विवाद भएको संचार माध्यमले जनाएका छन् । उनले नम्र स्वभावमा लुलियासँग आफ्नो असन्तुष्टी पोखेका थिए...

‘हट एण्ड सेक्सी’ राष्ट्रपति पाएपछि देशका जनता मख्ख !

२०७२ पुष १६ गते १५:१३

एजेन्सी– कुनै पनि देशको राष्ट्रपति वा राष्ट्राध्यक्षको रुपमा उमेर खाएका वा पाको राजनीतिक व्यक्तिलाई कस्तो होस् भन्ने उपेक्षा गरिन्छ होला ? यसमा सबैको बिचार फरक होला तर, क्रोयसियाका नागरिकहरु यस मानेमा भाग्यमानी छन् । त्यहाँका नागरिकहरुले एक हलिउड मोडेल वा अभिनेत्री जतिकै कामुक, सुन्दरी...

विद्या बालन अस्पताल भर्ना

२०७२ पुष १६ गते ११:५७

एजेन्सी, १६ पुस– बलिउड अभिनेत्री विद्या बालन मृगौलामा पत्थरी भएको आशंकामा अस्पताल भर्ना भएकी छन् । विद्या मुम्बइको हिन्दुजा अस्पतालमा उपचार गराइरहेको उनका प्रवक्ताले बताएका छन् । विशेषज्ञ डाक्टरले उनको उपचार गरिरहेकोले विद्या चाँडै नै स्वस्थ हुने आशा गरिएको प्रवक्ताले जानकारी दिए । कम्मरमा...

बलिउड स्टारले खोले १२ वर्षमै कण्डम प्रयोग गरेको आफ्नै राज

२०७२ पुष १५ गते १८:१८

एजेन्सी– बलिउड नायक रणवीर सिंहले आफ्नो पोल आफै खोलेका छन् । जीक्यू म्यागेजिनको जनवरी अंकका लागि अन्र्तर्वाता दिँदे उनले आफूले पहिलो पटक १२ बर्षमा कण्डमको प्रयोग गरेको बताएका छन् । हाल चलिरहेको उनको फिल्म बाजिराव मस्तानीले राम्रो कमाइ गरेपछि उनीसँग गरिएको कुराकानीमा उनले आफूले...

यो पो रहेछ पुनमको क्रिसमस उपहार

२०७२ पुष ११ गते १३:०४

एजेन्सी– क्रिसमसका अवसरमा आफ्ना ट्वीटर फ्लोअर्सलाई हट भिडियो अपहार दिने बताएकी बलिउड नायिका पुनम पाण्डेले सो भिडियो सार्वजनिक गरेकी छन् । आफ्ना ‘हट एण्ड सेक्सी’ तस्बिर सार्वजनिक गरेर चर्चामा आउने उनले यसअघि भिडियोको कास्टिङका रुपमा छोटो समयको भिडियो सार्वजनिक गरेर सबैमा उत्सुकता बढाएकी थिइन् ।...

भुवन केसीको ‘ड्रिम्स’को फस्र्टलुक सार्वजनिक

२०७२ पुष १० गते १७:४७

काठमाण्डु, १० पुस – सदाबहार अभिनेता भुवन केसीले निर्देशन गरेको पहिलो फिल्म ‘ड्रिम्स’को फस्ट लुक सार्वजनिक गरिएको छ । भुवनकै छोरा अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका छन् । अभिनेताका रुपमा सफलता पाएपछि भूवन फिल्म निर्माणमा संलग्न भएका...

बलिउडकी चर्चित नायिकाको निधन

२०७२ पुष १० गते १५:०७

एजेन्सी– ७४ वर्षीय बलिउडकी चर्चित अभिनेत्री साधनाको निधन भएको छ । उनको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले आफ्नो जीवनमा ‘वक़्त’, ‘मेरा साया’, ‘मेरे मेहबूब’, ‘आरज़ू’, ‘लव इन शिमला’, ‘आप आए बहार आई’, ‘राजकुमार’, ‘असली नकली’...

‘प्रिय ग्यासकुमारी, मैले बाचा गरिसके हाम्रो चोखो प्रेम साक्षी राखि, जबसम्म तिमीलाई भेट्ने छैन…’

२०७२ पुष ९ गते १९:०३

काठमाण्डु– मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण अहिले मुलुकले ग्यासको अभाव झेलिरहेको छ । यस्तोमा कतिपयको घरमा साँझ विहानको छाक टार्नसमेत गाह्रो परिरहेको छ । यसैबीचमा अहिले फेसबुकमा एउटा पोस्ट भाइरल बनेको छ । तस्बिरमा एकजना युवकले ग्यासलाई अंगालो हालेर सुतिरहेका छन् । जसलाई...

यौन सम्पर्क यसरी बन्न सक्छ अभिसाप

२०७२ पुष ९ गते १३:३४

एजेन्सी– वैवाहिक जीवनमा जब यौन सम्पर्कको कुरा आउँछ तब त्यसलाई जीवनको सुःखसँग जोडेर हेरिन्छ । तर, एक नयाँ अध्ययनका अनुसार अत्याधिक यौन सम्पर्कले तपाईंको जीवनलाई निराश बनाइदिन्छ । कार्गेनी मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार एक हदसम्म गरेको यौन सम्पर्कले नै तपाईंको जीवनमा रोमान्स पैदा गर्छ...

अब ‘रोबट २’ मा अक्षय कुमार भिलेन

२०७२ पुष ८ गते १४:०९

एजेन्सी– सन् २०१० मा बनेको ‘रोबोट’ हिट भएपछि २०१६ मा यसको सिक्वेलको रुपमा ‘रोबोट २’ आउने भएको छ । फिल्मका लागि आएको अफर साहरुख खान र आमिर खानले टुक्राएपछि फिल्ममा अक्षय कुमार देखिने भएका छन् । उनी भिलेनको रोलमा देखिने छन् । रजनीकान्तको फिल्म...

‘लाटी’ फिल्मविरुद्ध कानुनी उपचारमा जान सक्ने अपांग महासंघको चेतावनी

२०७२ पुष ८ गते १०:०८

काठमाण्डु, ८ पुस– सृजना फिल्मस् प्रोडक्सन प्रालिले चलचित्रको नाम ‘लाटी’ राखेर प्रर्दशन गरेपछि राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष सुदर्शन सुवेदीले भने, ‘बोल्न नसक्नेहरुलाई लाटा/लाटी भन्नु भनेको होच्याउनु हो । बोल्न नसक्नेहरुलाई बहिरो भन्नु पर्छ । कुनै वर्ग विशेषलाई होच्याएर राखिएको...

अभिनेत्री रेखाद्धारा संगीतबद्ध ‘रामप्यारी’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

२०७२ पुष ७ गते १४:४१

काठमाण्डु, ७ पुस – रेखा थापा निर्मित तथा अभिनित फिल्म ‘रामप्यारी’ को गीतको पहिलो भिडियो सार्वजनिक भएको छ । ‘अर्को जुनी’ बोलको यस गीतलाई रेखा स्वयंले संगीत भरेकी छिन् । किरण खनालले लेखेको यस गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us