रंग-तरङ

अमिताभ बच्चनकी नातिनी विकनीमा देखिएपछि फोटो भाइरल

२०७२ माघ १ गते १४:५९

एजेन्सी– बलिउडका महानायक अमिताभ बच्चनको नातिनी नब्या नन्दाको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । तस्बिरमा नन्दा विकनीमा समुन्द्रको किनारमा देखिएकी छन् । भारतीय संचार माध्यमले उनको यस तस्बिरलाई इस्टाग्राममा राखेको दाबी गर्दै आएका छन् ।...

अनमोल क्रेज : भाइरल बन्दै ‘ड्रिम्स’को ट्रेलर

२०७२ पुष ३० गते १८:०८

काठमाण्डु, ३० पुस – गत पुस २७ गते रिलिज भएको फिल्म ‘ड्रिम्स’को ट्रेलर नेपाली दर्शकमाँझ भाइरल बनिरहेको छ । तीन फिल्म खेलेका अनमोलको क्रेज ट्रेलरमा दर्शक तान्ने पहिलो कारण मान्न सकिन्छ । ‘होस्टल’ र ‘जेरी’ खेलेका अनमोलको ‘ड्रिम्स’ तेस्रो फिल्म हो । अघिल्ला दुवै...

यस्ता छन् विश्वका ‘अन द स्पोट’ यौन काण्डहरु

२०७२ पुष २९ गते १२:१४

एजेन्सी– यौन मानव जीवनको निकै महत्वपूर्ण र आवश्यक प्राकृतिक उपहार हो । यौनले आत्म सन्तुष्टि मात्र होइन मानव जीवनको अस्तित्व नै राख्दै आएको छ । पश्चिमा देशहरुमा त यौन खुल्ला भइसकेको छ तर, परम्परागत देशहरुमा यसलाई अझै धामिृक आस्था, परम्परागत मान्यतासँग जोडेर हेर्ने गरिन्छ...

अनमोल केसीको बबाल लुक्ससँगै हेरौँ ‘ड्रिम्स’ को पहिलो अफिसियल ट्रेलर

२०७२ पुष २७ गते १७:१६

काठमाण्डु– नवनायक अनमोल केसी लामो समयपछि फेरि एकपटक पर्दामा देखिने भएका छन् । नायक भुवन केसीको निर्माण एवंम् निर्देशनमा बनेको फिल्म ‘ड्रिम्स’ को पहिलो अफिसियल ट्रेलर सार्वजनिक भएसँगै अनमोल छिट्टै नै ठूलो पर्दामा देखिने भएका हुन् ।   युवा प्रेमलाई झलकाएर बनाइएको फिल्म ‘ड्रिम्स’...

देशलाई लोडसेडिङ मुक्त होइन युक्त पो रहेछ बनाउने (हेर्नुस् नक्कली ओलीको ब्यंग्य)

२०७२ पुष २६ गते १५:०८

काठमाण्डु– कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यङ्ग्य गरेका छन् । उनले युटुबमार्फत एक भिडियो सार्वजनिक गरेर ओलीले आफू प्रधानमन्त्री भएदेखि सार्वजनिक गरेका विभिन्न योजनामाथि ब्यङ्ग्य गरेकाहुन् । सवाल जवाफ कार्यक्रम मार्फत धुर्मुसले प्रधानमन्त्रीले देशलाई लोडसेडिङ मुक्त बनाउने, घरघरमा ग्यासको पाइप पुर्‍याइदिने...

ज्योति मगरका ४ ‘हट एण्ड सेक्सी’ सेल्फी

२०७२ पुष २६ गते १२:४३

गायिका ज्योति मगरले आइतबार बिहानै आफ्नो तस्बिरमा ‘हट एण्ड सेक्सी’ तस्बिर सार्वजनिक गरेकी छन् । सामाजिक संजालमा निकै सक्रिय हुने ज्योतिले बेलाबेलामा फेसबुकमार्फता आफ्ना तस्बिरहरु सार्वजनिक गर्ने गर्छिन् । उनको पछिल्लो तस्बिरमा हेयर स्टाइलसमेत परिवर्तन गरेको देखिन्छ । लोक गायिका ज्योति छोटा कपडा लगाएकाृ...

अमिताभका अगाडि सोनाम र अर्वशीको सेक्सी कपडाले आगो बालेपछि (भिडियोसहित)

२०७२ पुष २६ गते १२:१४

एजेन्सी– मुम्बइमा गएराति स्टार स्क्रिन अवार्ड २०१६ को आयोजना गरियो । समारोहमा बलिउड स्टार अमिताभ बच्चन, जया बच्चन, रेखा, दीपिका पादुकोण, सोनम कपुर लगायतका कैयौँ कलाकार उपस्थित थिए । खासमा कुरा के भने सोनम कपुर, उर्वशी रौतेला र दीपकाले आफ्नो पहिरनबाट सकैको ध्यान आफूतिर...

तामाङ समुदायको कालो अरिङ्गल (म्लाङ प्वाँहार) सार्वजनिक

२०७२ पुष २५ गते ११:५४

भक्तपुर, २५ पुस – तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गाल हिजो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले भक्तपुरमा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र सार्वजनिक गरेको हो । आगामी फागुनको तेस्रो सातादेखि देशभरका हलमा प्रदर्शन गरिने उक्त चलचित्र तामाङ चलचित्र निर्माण...

नाङ्गो फोटो राख्ने धुनमा फसिन् नेपाली नायिका (तस्बिरसहित)

२०७२ पुष २४ गते १२:२०

काठमाण्डु– आफ्नो नयाँ फिल्म प्रदर्शनको तयारीका लागि भन्दै कलाकार शुभेच्छा थापाले उत्तेजक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनले आफ्नो वक्षस्थल र गुप्ताङ्ग बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने पवित्र ‘खादा’ले छोपेपछि उनी विवादमा तानिएकी छन् । यसअघि माछाले आफ्नो पक्षस्थल छोपेर चर्चामा आएकी शुभेच्छाले फेरि...

रोमीको यात्रा मिस टिनदेखि फिल्मी क्षेत्रसम्म

२०७२ पुष २२ गते १३:४४

काठमाण्डु– मिस टिन २०१४ घोषित भएकी २० वर्षीया रोमी घिमिरे पछिल्लो समय निकै चर्चामा आएको नाम हो । मिस टिन हुँदा देखि नै चर्चामा रहेकी रोमीले त्यसपछि विश्वकिर्तिमानी राखेपछि उनको जताततै चर्चा नहुने त कुरै भएन । उनले युथ एफएममार्फत एक दर्जन कलाकार तथा...

दुनियालाई ठग्दै हिँडेकी भगवतीको जालमा राजेश हमाल पनि !

२०७२ पुष २१ गते १९:२४

काठमाण्डु, २१ पुस– आफूलाई कहिले डाक्टर त कहिले डीआइजीको छोरी बताउँदै मान्छे ठग्दै हिड्ने एक युवति प्रहरीको फन्दामा परेसँगै उनको पोल खुल्दै गएको छ । हेर्दा चिटिक्क परेको चिउडाल, भलाद्मी अनुहार, मिलेको पहिरन कसले भन्दा र ठग भनेर तर, मन नै बेइमानी भएपछि कसको...

मिस ग्रान्ड नेपाल प्रतियोगिता हुने

२०७२ पुष २१ गते १६:२८

काठमाण्डु , २१ पुस-नेपालमा विभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन् । यसै क्रममा यस वर्षदेखि मिस ग्रान्ड नेपाल प्रतियोगिता समेत आयोजना गर्न लागिएको छ । महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेरोलुक्स नामक संस्थाले मिस ग्रान्ड नेपाल प्रतियोगिता गर्न लागेको हो । संस्थाले मंगलबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us