समाचार

भाग्दाभाग्दै समातिए सिके राउत

२०७१ पुष १९ गते ८:१९

विराटनगर, १९ पुस– मधेसलाई नेपालबाट अलग गर्ने अभियानमा रहेका सिके राउत फेरि पक्राउ परेका छन् । राउतले विराटनगरको डिग्री क्याम्पसस्थित पुरानो हवाई मैदानमा कार्यकर्ता भेला पारेर सभाको तयारी गरिरहेका बेला उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । उनीसँगै सभाको तयारी गरिरहेका राउतका अन्य पाँच...

केपी ओलीको उक्साहटमा सुवास नेम्वाङ ‘राजा’ बन्न खोजेका छन्: सिंह

२०७१ पुष १९ गते ८:०६

काठमाण्डु, १९ पुस– काँग्रेस नेता एवम् सभासद् अमरेशकुमार सिंहले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ एमाले अध्यक्ष केपी ओलीको उक्साहट र निर्देशनमा चलेको आरोप लगाएका छन् । सिंहले नेम्वाङ सभाध्यक्षको तटस्थ भूमिकाबाट तल झरेर दल विशेषको नेताका रुपमा प्रस्तुत भएको बताए । संविधानको मस्यौदा बनाउने जिम्मेवारी...

विद्यार्थी पलायन, उच्चमावि सङ्कटमा, गर्ने के ?

२०७१ पुष १९ गते ८:०४

उदयपुर, १९ पुस– उदयपुर जिल्लाको अधिकांश विद्यार्थी प्रवेशिका उत्तीर्ण गरेपछि कक्षा ११ पढ्नका लागि अन्यत्र पलायन भएपछि जिल्लाका पहाडी क्षेत्रमा लहडमा खोलिएका दर्जनाँै उच्चमावि सङ्कटमा परेका छन् । विद्यार्थीको अभावमा नै केही उच्चमावि बन्दसमेत भएका छन् भने धेरैजसो विद्यार्थीको अभावमा अहिले सङ्कटमा पर्न थालेको...

१० वा १४ प्रदेश हुनुपर्ने एमाओवादी मोर्चाको निर्णय

२०७१ पुष १९ गते ८:०२

काठमाण्डु, १९ पुस– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले काँग्रेस–एमाले ०४७ सालको संविधान जारी गर्ने खेलमा लागेको निष्कर्ष दोहोर्‍याएको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले काँग्रेस–एमाले गणितको बलमा अघि बढेकाले मुलुक मुठभेडमा जान सक्ने निष्कर्ष निकालेको हो । मोर्चाले भावी...

विवाहित महिला बलात्कार गर्ने पक्राउ

२०७१ पुष १९ गते ७:५४

खोटाङ, १९ पुस– खोटाङमा एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुङ्देल ३ का ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राई पक्राउ परेका हुन् । पीडित महिलाले इलाका प्रहरी...

कमल थापा र खुमबहादुर विदेशी पैसामा बिकेका ‘खसी/बोका’ !

२०७१ पुष १९ गते ७:४२

काठमाण्डु, १९ पुस– एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किरातीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र काँग्रेस नेता खुमबहादुर खड्काले विदेशी पैसामा बिकेर नेपालमा धार्मिक दंगा फैलाउन खोजेको आरोप लगाएका छन् । नेपालको जारी शान्ति र संविधान लेखन प्रक्रिया भाँड्न थापा र खड्काले धर्मका...

रातभर हात्तीले उपद्रो मच्चाएपछि…

२०७१ पुष १९ गते ७:०२

 पर्सा, १९ पुस–पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले रातभर उपद्रो मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट साँझ ६ः३० बजेतिर मानवबस्तीमा छिरेको जङ्गली हात्तीले ठोरी गाविस वडा नं ३ सरस्वतीनगरका जीतबहादुर विकको घर र भान्साघर भत्काइदिएको छ । त्यस्तै, जङ्गली हात्तीले सरस्वतीनगरकै मोहन तामाङको घरमा...

विद्यालयलाई छ लाखको कम्प्युटर सहयोग गर्ने को ?

२०७१ पुष १९ गते ६:१७

म्याग्दी, १९ पुस– म्याग्दीको कुहुँ गाविस २ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयलाई एक व्यक्तिले छ लाखबराबरको कम्प्युटर सहयोग गरेका छन् । पूर्णगाउँ स्थायी घर भई हाल बेनीबजारमा बासोवास गर्ने जनमबहादुर बानियाँले उक्त सहयोग गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले जानकारी दिए । सहयोगदाता बानियाँबाट प्राप्त...

तीन सय पाँच हेक्टरमा व्यावसायिक माछापालन

२०७१ पुष १९ गते ६:०९

  नेपालगन्ज, १९ पुस– बाँके जिल्ला कृषि विकास कार्यालयले नेपालगन्जले ‘मिसन फिस अभियान’ सञ्चालन गरेपछि व्यावसायिक माछापालक कृषकको सङ्ख्या ह्वात्तै बढेको छ । विगत चार वर्षदेखि अभियान सञ्चालनमा ल्याइएपछि जिल्लामा अहिले तीन सय पाँच हेक्टर क्षेत्रफलमा एक हजार १५ जना कृषक माछापालन व्यवसायमा संलग्न...

स्वस्थ भएपछि वैद्य घर फिर्ता

२०७१ पुष १९ गते ५:२७

  काठमाण्डु, १९ पुस– श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्णसुधार आएपछि शनिबार बिहान घर फर्केका छन् । नर्भिक अस्पताल थापाथलीमा उपचारमा संलग्न डा वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको बताए ।  पार्टी प्रवक्ता पम्फा भुसालले...

श्रीमती मारेर भागेका बलिराम ८ वर्षपछि पक्राउ

२०७१ पुष १९ गते ५:१०

महोत्तरी, १९ पुस– कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले आज बिहान आठ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी–१ बस्ने ३५ वर्षीय बलिराम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । २०६३ मङ्सिर १३ गते आफ्नै पत्नी २५...

कार्यकर्ता घरमै आगो तापेर बसेपछि ३० दलीय मोर्चाको आन्दोलन प्रभावित

२०७१ पुष १९ गते ५:०४

काठमाण्डु, १९ पुस– सत्तारुढ दलले गणितको बलमा आफूहरुलाई पेलेरै संविधान जारी गर्न खोजेको भन्दै एकीकृत माओवादी र मधेसी मोर्चासहित ३० दलले घोषणा गरेको आन्दोलन मौसकमा कारण प्रभावित हुने देखिएको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार ३० दलले आज ७५ वटै जिल्लामा प्रदर्शन र सभा हुँदैछ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us