काठमाण्डु, २२ पुस– नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोईतले पछिल्लो समयमा बजारमा देखिएको ग्यासको अभाव निगमको कारण नभएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा निर्देशक गोईतले भारतले पहिला नै रिफाईनरी मर्मतको लागि बन्दहुने जानकारी दिएकोले अभावमा आफूहरुको हात नभएको...
काठमाण्डु, २२ पुस– आदिवासी जनजाति आन्दोलनले पहिचानसहितको संघीयताको माग गर्दै बानेश्वर संविधानसभा भवन घेराउ गरेको छ । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको आन्दोलनले अकुपाई बानेश्वर नाममा घेराउ सुरु गरेको हो । आन्दोलनले लिम्बुवान, किराँत, ताम्सालिङलगायत जातीय पहिचान सहितको संघीय प्रदेशहरुको माग गरेको छ...
काभ्रे, २२ पुस– जिल्ला अदालत काभ्रेले आफ्नै छोरी बलात्कार गर्ने एक व्यत्तीलाई १८ वर्ष जेल सजाए र दुई लाख जरिवाना गरेको छ । युवतीले दिएको उजुरीमाथि मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो निर्णय गरेको हो । बावुले आफुलाई छ वर्षदेखि लगातार बलात्कार गर्दै आएको र हजुरबुवाले...
काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले आफ्ना सभासदहरुलाई संविधानसभाभित्रको आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ । मंगलबार एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा एमाओवादी नेता डा. बाबुराम भट्टराई र प्रमुख सचेतक गिरिराजमणि पोखरेलले यस्तो निर्देशन दिएका हुन् । संवैधानिक सहमति...
काठमाण्डु, २२ पुुस– बालुवाटामा बसेको नेपाली कांग्रेस र प्रतिपक्षी ३० दलीय मोर्चाको बैठकले सहमतिको जिम्मा प्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । माघ ८ गते नै संविधान जारी गर्ने गरी विवादित विषयमा सहमति खोज्न नेपाली कांग्रेस र ३० दलीय मोर्चा सहमत भएका हुन् । प्रधानमन्त्री...
पर्सा, २२ पुस– गण्डक नहरमा पानी नभएका कारण बारा–पर्साका किसान मर्कामा परेका छन् । गहुँबालीमा अहिले सिँचाइ गर्ने बेला भइसकेको भए पनि गण्डक नहरमा भारतीय पक्षले अहिलेसम्म पनि पानी नछोडेका कारण किसान मारमा परेका हुन् । सिंचाइ गर्न ढिलो भए उत्पादनमा पनि असर पर्ने...
काठमाण्डु, २२ पुस– मंगलबार बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकमा एमालेका अध्यक्ष केपी ओली फेरी पनि आएनन् । यसअघि पनि उनी शीर्ष बैठकमा अनुपस्थीत थिए । त्यस्तै एमाले नेता माधवकुमार नेपाल पनि एकैछिन देखापरेर आफ्नो बाटो लागेका छन् । एमालेले बैठकमा चासो नदेखाएपनि कांग्रेस र...
सर्लाही, २२ पुुस– कार्यकर्ता प्रशिक्षणमा सर्लाहीको लालबन्दी पुगेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माघ ८ मा संविधान आउँछ भन्नु जनता झुक्याउने कार्य मात्रै भएको बताएका छन् । उनले आजभोलिमै सहमति भए पनि माघ ८ गते संबिधान जारी हुन नसक्ने दाबी गरेका छन् । जनतासँग गरिएको...
गोरखा, २२ पुस– छिमेकीलाई कुटपिट गरेर फरार रहेका गोरखा ताप्ले गाविस ७ का राजेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेकै श्यामबहादुर मग्रातीलाई लाठी र ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको आरोपमा प्रहरीले खत्रीलाई पक्राउ गरेको जनाएको छ । खत्रीले २०६३ सालमा...
पथरी, २२ पुस– मुआब्जा विवादका कारण मोरङको विराटनगर रेलमार्गबाट भारतसँग जोड्ने काम अन्योलमा परेको छ । मोरङको कटहरी गाविसका स्थानीयवासीले जग्गाको मुआब्जा वितरणमा विभेद भएको भन्दै पुनः मूल्याङ्कनका लागि आग्रह गर्दै रेलमार्ग निर्माणमा अवरोध गरेका कारण भारतको जोगवनीदेखि विराटनगरसम्म ब्रोडगेज रेल्वे लाइन विस्तार गर्ने...
काठमाण्डु, २२ पुस– संविधानका विवादित मुख्य चार अन्तरवस्तुमा सहमति निकाल्न भन्दै बालुवाटारमा बैठक बस्न थालेको हप्तौं भयो । प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक मंगलबार पनि बसिरहेको छ । संविधानका विवादित राज्यको पुनः संरचना, शासकीय...
जाजरकोट, २२ पुुस– जाजरकोटको खगेनकोटमा एक युवक हराएको सात दिनपछि सोमबार बेलुका मृत अवस्थामा फेला परेका छन् । खगेनकोट ७ का २० वर्षीय मकलुल शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुस १६ गते राति घरबाट नौला थाना गएका शाही उसै दिनदेखि...