समाचार

पुल नहुँदा महाकालीमा सास्ती

२०७१ माघ २० गते ८:१३

भीमदत्तनगर,२० माघ– महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका झन्डै एकदर्जनभन्दा बढी गाविसका स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि सो क्षेत्रमा पुल नहुँदा दिनहुँ महाकाली नदीबाट आवतजावत गर्न समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । उनीहरुले दैनिक उपभोग्य सामग्री ल्याउन भारतका विभिन्न...

आश्रयस्थल नहुँदा थोराङ भन्ज्याङमा समस्या

२०७१ माघ २० गते ८:०२

मुस्ताङ,२० माघ– अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मुस्ताङ र मनाङको सिमाना थोराङ्ला भन्ज्याङ क्षेत्रमा आश्रयस्थल नहुँदा पर्यटकलाई समस्या भएको छ । पदयात्राका लागि विश्वप्रसिद्ध मानिने अन्नपूर्ण क्षेत्रको थोराङ भन्ज्याङ सबैभन्दा उच्च स्थानमा पर्छ । आश्रयस्थल नहुँदा प्राकृतिकरुपमा आइपर्ने समस्या सामना गर्न समस्या हुने पर्यटकले बताएका छन्...

छिमेकी महिलालाई बलात्कार गर्ने एक वर्षपछि पक्राउ

२०७१ माघ २० गते ७:१८

महोत्तरी, २० माघ– बाटो हिँड्दै गरेकी एक महिलालाई जबर्जस्ती बलात्कार गरी एक वर्षदेखि फरार रहेका एक बलात्कारीलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बनौटा–२ बस्ने २० वर्षीय जयराम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका यादवले...

सनराइज बैंकका सुरक्षा गार्डको घाँटी रेटी हत्या

२०७१ माघ २० गते ६:५३

उदयपुर, २० माघ– उदयपुर सदरमुकाम गाइघाटस्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । त्रियुगा नगरपालिका–११ स्थित बैंकमा कार्यरत सुरक्षा गार्ड खेम बानियाँको गएराति अज्ञात व्यक्तिले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । बैंकबाट रकम लुट्ने प्रयासमा बानियाँको हत्या...

अधिकतम लचकताकासाथ वार्ताको थालनी हुनुपर्छ : खाँण

२०७१ माघ २० गते ६:३८

शरद रेग्मी दाङ, २० माघ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले प्रक्रियाबाट संविधान ल्याउने प्रयास बाध्यकारी अवस्था भएको बताएका छन् । रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका खाँणले देश सधैँ अनिर्णयको बन्दी रहन नसक्ने र संविधानविहीन रहन नसक्ने हुँदा बाध्य...

काँग्रेस–एमालेको नाम लिँदै बाबुरामले किन उठाए टाउको काटेको प्रसंग ?

२०७१ माघ २० गते ५:५६

काठमाण्डु, २० माघ– एमाओवादी नेता बाबुराम भट्टराईले प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमालेको हालत पञ्चहरुकै जस्तो हुने दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्र भनेको कांग्रेस–एमाले र कांग्रेस–एमाले भनेको लोकतन्त्र भन्ने भ्रम फैलाइएको भन्दै उनीहरु पञ्चहरुको शैलीमा पतन हुने भविष्यबाणी गरेका...

भारतमा बेच्न लगिएका दुई युवतीको उद्धार

२०७१ माघ २० गते ५:४९

कैलाली, २० माघ– मानव बेचविखनविरुद्ध कार्यरत शान्ति पुनःस्थापना गृह कैलालीले भारतको बनवासाबाट दुई युवतीको सोमबार उद्धार गरेको छ । बागलुङ सजपुत गाविस घर भएकी १८ वर्षीया विमला ९नाम परिवर्तन० लाई भारत रामनगर घर भएका अफिसर अलिले नोकरी लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजाँदै गर्दा...

अवैध काठ र साइकल बरामद

२०७१ माघ २० गते ५:४२

सिरहा, २० माघ– प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ स्थित जङ्गलबाट अवैध काठ र साइकल आज बिहान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारले अन्दाजी ८० हजार रुपैयाँ बराबरको सालको फेन्टा र ६ थान साइकल बरामद गरेको हो । गोलबजार–९ मा पर्ने घुर्मिघाट जङ्गलबाट साइकलमा...

यसकारण सिद्द भयो आफू जन्मेको ठाउँ प्यारो हुँदैन

२०७१ माघ २० गते ५:०२

सोलुखुम्बु, २० माघ–भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीका अधिकांशले गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् । ठूलोढुङ्गा गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेकोे साँचो झुन्ड्याएको पुरानो...

बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

२०७१ माघ २० गते ४:५६

दाङ, २० माघ– बसको ठक्करबाट गएराति दाङको देउखुरीमा एक पैदल यात्रुको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भालुबाङ लमही सडकखण्डमा पर्ने सिसहनिया बजार छेउको राजमार्गमा बसले ठक्कर दिँदा भारत उत्तर प्रदेश बलरामपुर घर भई देउखुरीमा कबाडका सामग्री सङ्कलन गर्दै आएका ६० वर्षीय...

आजदेखि जाजरकोट–काठमाण्डु सिधा बस सेवा सुरु

२०७१ माघ २० गते ४:००

जाजरकोट, २० माघ– आजदेखि जाजरकोट–काठमाण्डु बस सञ्चालनमा आएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बस व्यवसायी, नागरिक समाज, राजनीतिक दल र पत्रकारको संयुक्त छलफलले आजदेखि बस सेवा सञ्चालन गर्ने सहमति भएको हो । अब जाजरकोटबाट काक्रेविहार बस व्यावसायिक समिति, भेरी गङ्गा बस व्यावसायिक...

बसाइसराइले रित्तियो गाउँ

२०७१ माघ २० गते ३:५०

सोलुखुम्बु, २० माघ– भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ, तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीले । अधिकांशले गाउँ माया मार्दै बसाइ सर्न थालेका छन् । ठूलोढुङ्गा गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेको साँचो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us