सिन्धुपाल्चोक, २४– सिन्धुपाल्चोकको बाँसखर्क–३ कागजितबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय लाक्पा तामाङ रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले तामाङको साथबाट लोड गरिएको भरुवा बन्दुक र बारुद बरामद गरिएको बताए । बयानका...
बुटवल, २४ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो पार्टीले संविधानसभा नछाडेको बताएका छन् । ‘हामी संविधानसभा छोडेर भागेका छैनौं । संविधानसभा हामी आफैंले बनाएका हौं । आफैंले बनाएको हतियार कसैले खोसेर आफैंविरुद्ध दुरुपयोग हुन लाग्यो भने ज्यान जोगाउनु पर्छ कि पर्दैन ?’, अगुवा...
म्याग्दी, २४ माघ– बजारमा खाना पकाउने ग्यासको अभावसँगै म्याग्दीको सदरमुकाम बेनीमा दाउराको खपत बढेको छ । दाउराको प्रयोग गर्ने उपभोक्ताको वृद्धिसँगै दाउराको मूल्य पनि एकाएक आकासिएको छ । सदरमुकाम बेनी बजारका साथै गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङ बजारमा बसोवास गर्दै आएका अधिकांश उपभोक्ताले ग्यासको...
महोत्तरी, २४ माघ– आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको ईटहर्वाकट्टी गाविस– ७ बस्ने फूलबाबु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरजग्गासम्बन्धी घरायसी विवाद हुँदा...
दमक, २४ माघ – झापामा विदालय भर्ना भएका १०० मध्ये १२ जना विदार्थीले विद्यालय तहको पढाइ पूरा नगरी छाड्ने गरेका पाइएको छ । गत वर्र्षको तुलनाभन्दा पछिल्ला वर्ष यसरी विद्यालय बीचमा छाड्ने क्रम घट्दै गएको जिल्ला शिक्षा कार्यालयको एक तथ्याङकले देखाएको छ । शिक्षा...
सोलुुखुम्बु, २४ माघ – सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका– ५ स्थित निर्माण कार्य अधुरो रहेको बसपार्क स्थानीय र सरोकारवालाको चर्को दबाबपछि काम तीब्ररुपमा भइरहेको छ । स्थानीय पूर्वाधार विकास विकेन्द्रि ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राप्त भएको रु २० लाख...
इलाम, २४ माघ – ठेकेदार कम्पनीको लापर्बाहीका कारण दानावारी–१ स्थित गरुवाखोलामा पुल निर्माण कार्य अलपत्र परेको छ । ठेक्का सम्झौता म्याद गुज्रिएको एक वर्ष बितिसक्दा पनि पुल बन्न सकेको छैन । सडक डिभिजन कार्यालय इलामले २०६८ असारमा पुल निर्माणका लागि वाइपिदेव एन्ड सायर कन्स्ट्रक्सन प्रालि...
इलाम, २४ माघ – जिल्लाका १३ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा सुरु भएको छ । जिल्ला अस्पताल, परिवार नियोजन सङघ, मेरिस्टोप्स सेन्टरले मात्रै गर्भपतनको सेवा दिदै आएकोमा यसपटकदेखि प्राथमिक स्वास्थ्य केन्द्र प्याङ, पशुपतिनगर, फिक्कल र मङगलबारे, स्वास्थ्यचौकी बाँझो, चिसापानी, नयाँबजार, साँखेजुङ, कोल्बुङ र...
नेपालगन्ज, २४ माघ- बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट हुने गरेको मानव बेचबिखन नियन्त्रण तथा निगरानीका लागि नेपालगन्जको केआइ नेपाल संस्थाले थालेको प्रयास सफल भएको पाइएको छ । सो संस्थाले गत एक वर्षको अवधिमा सो नाका हुँदै भारत जाने करिब १५ हजार नेपाली नागरिकलाई बेचबिखनका जोखिमपूर्ण अवस्थाका...
मोरङ, २४ माघ । सामरी उत्थान सेवा समिति बबिया होक्लाबारीले हिजो रङ्गेलीका गरिब विपन्नलाई कम्बल वितरण गरेको छ । फेल्म नेपाल तथा गाउँ विकास समिति होक्लाबारीको सहयोगमा समितिले एक कार्यक्रम आयोजना गरी स्थानीय दलित, विपन्न, एकल र वृद्धवृद्धा गरी ११६ लाई एक–एक थान कम्बल...
चितवन, २४ माघ – चराविज्ञ दिनेश गिरीको दुवै मिर्गाैला फेल भएपछि उनको उपचारका लागि हङकङमा बस्ने नेपालीले रु एक लाख १४ हजार सहयोग गरेका छन् । हङकङमा बस्ने चितवनको रत्ननगरवासी १७ जनाबाट उठाएको रकम गोकर्ण ढकालले शुक्ररबार पीडित गिरीलाई सो सहयोग हस्तान्तरण गरेका हुन्...
दमक, २४ माघ – झापाको लखनपुरमा किरात राई बान्तवा खेङयुङ बोखिम वंशावलीको भवन निर्माणका लागि करिब रु १२ लाख पर्ने एक कट्ठा जग्गा दान गरिएको छ । लखनपुर–२ की कृष्णकुमारी र छोराहरु कमल, गणेश र भीष्म राईले संयुक्तरुपमा एक कट्ठा जग्गादान गएका हुन् ।...