हुम्ला,२४ माघ– जिल्ला निर्वाचन कार्यालय सिमिकोटमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ । हुम्ला जिल्लाका २७ गाउँ विकास समितिमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नेमा सचिव एवम् सामाजिक परिचालकलाई सञ्चालन गर्नका लागि यो अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । सभासद् जीवनबहादुर...
काठमाण्डु, २४ माघ– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट पारित भएको प्रश्नावली निर्माण प्रस्ताव समिति कुनै पनि हालतमा खारेज नहुने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले तत्काल सम्वाद सुरु गर भनि बुझाएको ज्ञापनपत्र बुझ्दै पौडेलले संविधानसभाले पारित गरेको प्रश्नावली निर्माण प्रस्ताव समितिले...
दमौली,२४ माघ– तनहुँको व्यास नगरपालिका–१२ बेलवासस्थित सिद्धवेनी निमाविको दुईकोठे भवन निर्माण,कम्प्युटर र विज्ञानसम्बन्धी सामग्री खरिदका लागि एक विदेशी नगरिकले रु ३० लाख बराबरको सहयोग गरेका छन् । हल्यान्डका नागरिक ड्रेक र उहाँकी पत्नी मार्जिना तथा फिनल्यान्डका नागरिक मार्कु कोस्की र मीना मारियोले विद्यालयलाई उक्त...
मुगु,२४ माघ– हिमपातले जुम्ला जिल्लाको डाँफे लेकमा रहेको नेपाल टेलिकमको रेडियो लिङ टावर बिग्रेको साता दिनसम्म पनि मर्मत नहुँदा मुगु जिल्ला सञ्चारविहीन भएको छ । यही माघ १७ गते परेको भीषण हिमपातले सो टावर बिग्रन गएको हो । टेलिकमले जिल्लामा दिएका जिएसएम,सिडिएमए नेटवर्क र...
सप्तरी,२४ माघ– सप्तरीको रमपुरा मल्हनिया गाविसमा आगलागी हुँदा रु १० लाख मूल्यबराबरको सम्पत्ति जलेर नष्ट भएको छ । शुक्रबार राती आगो ताप्ने घुरबाट भएको आगलागीका कारण मल्हनिया गाविस–१ का सहदेव मुखियाको गाईगोठमा आगलागी हुँदा छिमेकी महेन्द्र मुखिया,कृषनीदेवी मुखियालगायतका आधादर्जन घरमा आगलागी भएको थियो ।...
दाङ,२४ माघ– दाङमा शनिरबार ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख २३९१ नम्बरको ट्रकले देउखुरीको लालमटियामा ठक्कर दिँदा स्थानीय ७० वर्षका वृद्ध तिलकराम आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएका आचार्यको उपचारका लागि...
पर्सा, २४ माघ– सेढवा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले पर्साको जितपुर ४ बाट ५० किलो चरेसको धुलो बरामद गरेको छ । मकवानपुरको मनहरी हुँदै चारकोसे झाडी भएर पर्साको हरैया क्षेत्रमा निस्किएर भारततर्फ निकासी गर्न लगिरहेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले...
दाङ, २४ माघ– राप्ती अञ्चल सार्वजनिक यातायात बस ब्यबसायी समितिले आजदेखी भारतको नाकासँग जोडिएको कोइलाबासका लागी नियमित रुपमा बस संचालन हुने जनाएको छ । दाङको सबै भन्दा पुरानो भारतको नाकासँग जोडिएको कोइलाबासका लागी दैनिक बस संचालन गर्न लागेको राप्ती बस समितिका डायल इन्चार्ज प्रकाश...
नेपालगन्ज, २४ माघ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय कोहलपुरले एक प्रहरीलाई लिदालिदैं पक्राउ गरेको छ । अख्तियारले जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवा प्रहरी नायब निरीक्षक सुमन खरेललाई घुस लिदालिदैं पक्राउ गरेको छ । धम्बोझी चोक स्थित क्रस रोड रेष्टुरेन्टमा छापा मारेर...
झापा, २४ माघ– पहिलोपल्ट अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा जङ्गली हात्तीलाई छेक्न झापाको बाहुनडाँगीमा सौर्य विद्युतीय घेरबार गरिने भएको छ । विश्व बैंकले हात्ती नियन्त्रणका लागि एक करोड २० लाख अनुदान दिएपछि बाहुनडाँगीको सीमा क्षेत्रमा घेरबार गर्न लागिएको जिल्ला बन कार्यालय झापाका प्रमुख ईन्द्रमणि भण्डारीले...
काठमाण्डु, २४ माघ– आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले तीन दिनभित्र सार्वजनिक यातायातको भाडादर घटाउन सरकारलाई अल्टिमेटन दिएका छन् । विद्यार्थी संगठनहरुको शनिबार अनेरास्ववियु केन्द्रीय कार्यालयमा बसेको बैठकले पेट्रोलियन पदार्थकको मूल्य घटिरहँदा पनि यातायातको भाडा नघटेको भन्दै भाडा घटाउन सरकारलाई तीन दिनको अल्टिमेटन दिएको जनाइएको छ...
सुनसरी, २४ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच सहमतिको सम्भावना अझै टरिनसकेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले शनिबार इटहरीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूहरुले वार्तामा नबस्ने घोषणा कहिल्यै नगरेको बताए । उनले काँग्रेस–एमाले बहुपहिचानको एजेण्डामा आए तत्काल वार्तामा बस्ने आफूहरु तयार...