काठमाण्डु, २५ माघ– ज्योतिष आनन्द सुवेदीले आगामी २०७३ सालभित्र मुलुकमा राजतन्त्र फर्किने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दे उनले आउने वर्ष पुर्वराजा ज्ञानेन्द्र शाहको नाति हृदयन्द्र शाहको ग्रह पूर्ण रुपमा राजतन्त्र फर्काउने खालको भएकाले उनी पूनः राजगद्दिमा फर्किन बताएका हुन्...
कैलाली, २५ माघ– धनगढी नगरपालिका१ बस्ने २२ बर्षीय जीवन बिष्टको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । शनिबार चमारीपुर भएको बैवाहिक कार्यक्रममा अपरिचित ब्यक्तिसँग सामान्य बिबाद भएपछि खुकुरी प्रहारबाट घाइते भएका बिष्टको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बिष्टलाई पेटमा...
काठमाण्डु, २५ माघ– संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्री सुशील कोइरालाबाट जारी भएको लिखित वक्तव्य झारा टार्ने रुपमा आएको भन्दै आफूहरु सत्तारुढ दलसँग यही अवस्थामा वार्तामा नबस्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री कोइरालाले विपक्षी मोर्चालाई वार्तामा आउन लिखित रुपमै आह्वान...
प्यूठान,२५ माघ– दक्षिणी प्यूठानका विपन्न परिवार माछा मारेरै जीविकोपार्जन गर्दै आएका छन् । जिल्लाको बाङ्गेशाल गाविसमा रहेका विपन्न परिवारले राप्ती नदीमा माछा मारेर आफ्नो दैनिकी चलाउने गरेका हुन् । आफ्नो क्षमताअनुसारको काम नहुने र अन्य व्यवशाय गर्न आर्थिक अभाव भएकाले यहाँका स्थानीवासी माछा मारेरै...
काठमाण्डु, २५ माघ– एनेकपा माओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्री सुशीलकोइरालाबाट वार्ताको लागि लिखित वक्तव्यजारी हुनु सकारात्मक भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री कोइरालाले विपक्षी मोर्चालाई वार्तामा आउन लिखित रुपमै आह्वान गरे लगत्तै आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले भने, ‘वार्ताको लागि लिखित वक्तव्य...
रुपन्देही,२५ माघ– सधैँजसो सीमा सुरक्षा कार्यालय रुपन्देहीले खटाएको ठाउँमा सीमा सुरक्षा गस्तीमा भेटिने सशस्त्र प्रहरीका सहायक निरीक्षक कृष्णप्रसाद खत्री आइतबार बिहान भने हातमा कुचो लिएर नगर सरसफाइमा व्यस्त देखिए । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर फोहरमैलाले कुरुप बनेपछि सिद्धार्थनगर नगरपालिकाले...
नपलपरासी, २५ माघ– नपलपरासीको बैरागनाथ–ज्यामिरे भित्री सडकखण्डअन्तर्गत सुनवलमा भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बैरागनाथबाट ज्यामिरेतर्फ आउँदै गरेको ना१ज १२५८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा जिपमा सवार नवलपरासी बन्जियाकी ३० वर्षीया कमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...
दमक, २५ माघ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा आज दिउँसो भएको सडक दुर्घटनामा दशजना घाइते भएका छन् । छाडा छोडिएका राँगालाई जोगाउन खोज्दा अनियन्त्रित भएको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई स्थानीय व्यापारी सख्त घाइते भएका छन् । को१ख २८९६ नम्बरको यात्रुबाहक बसले को१७प...
ललितपुर,२५ माघ– लगनखेलस्थित मानसिक अस्पतालका अशक्त बिरामीलाई आइतबार फलफूल वितरण गरिएको छ । ध्रुव थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा अस्पतालमा रहेका करिब ५० जना बिरामीलाई फलफूल वितरण गरेको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् गगनकुमार थापाले अशक्त बिरामीलाई राज्यले आवश्यक...
गोरखा,२५ माघ– सिएनएन हिरो तथा प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँका अध्यक्ष पुष्पा बस्नेतले गोरखाका बेसहारा दुई सडक बालकको उद्धार गरेकी छन् । बाबु सूर्यबहादुर आचार्य गोरखा जिल्ला कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भोगिरहेका र आमा ९कल्पना आचार्य० छोरालाई छाडेर अर्कैसँग पोइला गएपछि सडकमा बस्दै...
दमक,२५ माघ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा आइतबार दिउँसो भएको सडक दुर्घटनामा दशजना घाइते भएका छन् । छाडा छोडिएका राँगालाई जोगाउन खोज्दा अनियन्त्रित भएको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई स्थानीय व्यापारी सख्त घाइते भएका छन् । को१ख २८९६ नम्बरको यात्रुबाहक बसले को१७प ५८५५...
लहान,२५ माघ–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन् । जिल्लाको विकास निर्माण योजनाबारे सिरहाका कार्यालय प्रमुखहरुसँग छलफल गर्न सिरहा सदरमुकाम आइपुगेका अध्यक्ष दाहालले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै भनेः “हामी...