कैलाली,२८ माघ– कैलालीको फूलबारी–९ मा एक लघु उद्यमीले रु ४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु गरेका छन् । स्थानिय रामप्रसाद थारुले टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् । सृजनशील घरेलु उद्योगले साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को कृषि...
कञ्चनपुर,२८ माघ– कञ्चनपुरका सात ग्रामीण सडकको स्तरोन्नति सुरु गरिएको छ । रु एक करोडभन्दा बढीको लगानीमा स्तरोन्नतिको कार्य सुरु गरिएको हो । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत जिल्लाका चार नगरपालिकाका सातवटा मुख्य सडकको नियमित मर्मतसम्भार कार्यलाई अगाडि बढाइएको हो । आवागमनमा सहजता...
लहान,२८ माघ– सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा तीन दिनअघि आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरी मृत्यु भएको भनिएको घटनाको अनुसन्धान गर्न माग गरिएको छ । मानवअधिकार संरक्षण केन्द्र ९सञ्जाल० सिरहाले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाई १८ वर्षीया सरिता सहनीले आत्महत्या गरेको भनिएको घटनाको स्थलगत...
सोलुखुम्बु,२८ माघ– नक्कली सुनलाई सक्कली भन्दै स्थानीयवासीलाई झुक्याएर बिक्री गर्दै ठगी गर्ने दुई व्यक्तिलाई २/२ वर्षको जेल सजाय तोकिएको छ । सोलुखुम्बुको लुक्ला बजारका बासिन्दालाई झुक्याएर नक्कली सुन बेच्ने बाकाचोल गाविस खोटाङका कर्णबहादुर तामाङ र गोपिचन्द्र विश्वकर्मालाई सोमबार जिल्ला अदालत ;f]n’खुम्बुले जेल सजाय तोकेको...
काठमाण्डु, २८ माघ– नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले काँग्रेस र एमालेसहितका दलहरुले सहमतिको लागि ल्याएको नाैँ बुँदे प्रस्तावलाई महेन्द्रपथ भन्ने एमाओवादीको संविधानसभा विघठनको माग गर्ने नेकपा–माओवादीसँग साँठगाँठ गर्नेलाई के भन्ने भनि प्रश्न उठाएका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले...
गोरखाबजार,२८ माघ– अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक नहुँदा गोरखाका दृष्टिविहीन बिद्यार्थीहरु समस्यामा परेका छन् । शिक्षकले पढाएको बेला ध्यान दिएर सुनेकै भरमा उनीहरुले परीक्षा दिनुपर्ने अवस्था छ । गोरखाको आहालेस्थित सरस्वती उमाबिमा पढ्दै आएका दृष्टिबिहीन बिद्यार्थीले सुनेकै भरमा मात्रै पाठ्यपुस्तकको पाठ आफूहरुले बुझ्न नसक्दा समस्या भएको...
काठमाण्डु, २८ माघ– राप्रपा नेपाल विहीबारको संविधानसभा बैठकमा नजाने भएको छ । उसले प्रश्नावली निर्माण समितिले संघियता, गणतन्त्र, धर्म निरपेक्षताका विषयलाई नसमेटिएको विरोधमा बहिस्कार गर्ने घोषणा गरेको हो । राप्रपाले प्रश्नावलीमा आफ्ना माग समेट्न माग गर्दै आएको छ । उसले यी विषय जनमत संग्रहबाट...
सिरहा, २८ माघ– सिरहाको दक्षिणवर्ती इँटाटार–६ मा एक वर्षीया नाबालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय रामसेवक पासवानकी एक वर्षीया छोरी पुष्पा पासवानको घरनजिकै रहेको ट्युबेलबाट खेर जाने पानी जम्मा गर्न बनाइएको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार...
चितवन, २८ माघ– चितवनको मङ्गलपुरस्थित नारायणी नदी किनारमा एक पुरुष मृत फेला परेका छन् । नदी किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको शव नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको चितवनका प्रहरी नायब उपरीक्षक...
मुस्ताङ, २८ माघ– हिमाली जिल्ला मुस्ताङमा इलाका परिषद्मार्फत जिल्ला विकास समितिमा झण्डै छ सय वटा योजना माग भएको छ । आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि गाउँ परिषद् हुँदै नौवटा इलाकाबाट पाँच सय ६७ योजना माग भएको हो । मुस्ताङका १६ गाविसलाई नौवटा इलाका...
काठमाण्डु, २८, माघ– बुधबार २४ औं अख्तियार दिवस । यस अवसरमा राजधानीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसँगै थिए । कार्यक्रममा बोल्दै राष्ट्रपति र प्रधानमन्त्रीले अख्तियारले निर्दोष व्यक्तिलाई दःुख दिन नहुने बताए । राष्ट्रपतिले व्यक्तिको मौलिक हक र मानवअधिकारको ख्याल...
बागलुङ, २८ माघ– एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेल सुनिलले ल्यारक्याल लामालाई सभासद् बनाउँदा पार्टीमा संस्थागत निर्णय नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले सो विषयमा पार्टीमा कुनै छलफलसमेत नभएको उल्लेख गरे । विवादित छवि भएका व्यक्तिलाई...