काठमाण्डु, २९ माघ– एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनमा आवद्ध ७ पार्टीले विहीबार राजधानीमा ‘पहिचानवादी युवा शक्ति’ घोषणा गरेका छन् । शक्ति घोषणा कार्यक्रममा मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्ड र आदिवासी जनजाति आन्दोलनका संयोजक पद्मरत्न तुलाधरको उपस्थिति रहेको थियो । युवा शक्ति युवा पहिचान पक्षधरहरु...
प्यूठान,२९ माघ– खानका लागि गाँस छैन । बस्नका लागि बाँस पनि छैन । लगाउने कपडाका त कुरा छाडौँ बूढेसकालमा साथ दिने जीवनसङ्गिनी पनि छैन । जीवनसङ्गिनी नभएको भने होइन । कुनै समय खाइलाग्दो ज्यान र समाजमा अरूभन्दा राम्रो काम गर्ने भनेर उनलाई धेरैले मन...
काठमाण्डु, २९ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीसँग नेपाल भ्रमणमा रहेका मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा. मोहम्मद हबिबले आज उनकै कार्यकक्षमा भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–मालदिभ्स सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको मन्त्री अधिकारीका स्वकीय सचिव दिलीप...
अर्घाखाँची,२९ माघ– अर्घाखाँचीका एचआइभी सङ्क्रमितहरु अहिले आयआर्जनका काममा व्यस्त बनेका छन् । दुई छाक खान आफूहरुले खाने औषधिका लागि अरूको मुख ताक्नुपर्ने भएपछि सक्षम बन्नका लागि सङ्क्रमितहरुले आयआर्जनको व्यवसाय सञ्चालन गरेका हुन् । जिल्लाका सङ्क्रमित बाख्रापालन,कुखुरापालन,तरकारी तथा फलफूल पसल,सिलाइ कटाइ र किराना पसल गरेर...
काठमाण्डु,२९ माघ– चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ । नेपालको भ्रमणमा रहेका सो मुलुकका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो चाहना व्यक्त गरेका हुन् । चिकित्सा विज्ञानका...
काठमाण्डु,२९ माघ– संविधानसभाको बिहिबार बसेको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन,२०७१ लाई अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदनलाई सभामा प्रस्तुत गरेपछि समितिको प्रतिवेदन अनुमोदन भएको हो । संविधानसभाको यही माघ ११ गते बसेको बैठकले संविधान लेखनका लागि असहमति रहेका विषयमा...
काठमाण्डु, २९ माघ, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतालाई एकलौटी रुपमा काँग्रेस–एमालेले तोडेको आरोप लगाएका छन् । प्रमुख दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षहरूबीच भएका सहमतिविपरीत बहुमतको दम्भ देखाएर सत्तारुढ दल अगाडि बढेका...
वीरगन्ज,२९ माघ– यस वर्षको गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार श्याम बन्जारा सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ पर्साद्वारा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र रहेको छ । पत्रकार बन्जारा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सभापति र नारायणी टुडे दैनिकका...
झापा,२९ माघ– सरकारले बिहान ६ देखि बेलुका ६ बजेसम्म केही सरकारी कार्यालयमा सेवा दिने प्रचलन सुरु गरे पनि सेवाग्राही भने शून्य हुने गरेका छन् । सेवा दिने नियम लागू गरिएपछि झापाको चन्द्रगढी र दमकका मालपोत र नापी शाखा मात्र होइन, विर्तामोडको यातायात व्यवस्था कार्यालयमा...
काठमाण्डु, २९ माघ– प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उनले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त...
काठमाण्डु, २९ माघ– प्रश्नावली निर्माणका लागि संविधानसभा अध्यक्षले नै प्रस्ताव समिति बनाएपछि भड्किएको विपक्षीलाई मनाउन सत्तापक्षले पहल थालेको छ । प्रधानमन्त्री सुशील कोइराला र सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी मोर्चाका नेतासमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार बिहान टेलिफोन गरेका छन् ।...
पाल्पा, २९ माघ– यस जिल्लाको जुठापौवा गाविस–९ स्थित ४८ वर्षीय चुमबहादुर रास्कोटीलाई भरुवा बन्दुक घरमा लुकाइराखेको आरोपमा कारागारमा चलान गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा पेस हुँदा प्रतिवादी रास्कोटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिप्रका पाल्पाले जनाएको छ ।...