समाचार

१८ घण्टापछि निक्लियो कोइलाखानीबाट शव

२०७१ फागुन ४ गते ८:०७

दाङ, ४ फागुन– कोइलाखानीमा च्यापिएर मृत्यु भएका एक मजदुरको १८ घण्टापछि शव बाहिर निकालिएको छ ।   दाङको स्युजा गाविस–३ विजयखर्कमा रहेको कोइलाखानीमा ढिस्को खसेर च्यापिएर मृत्यु भएका सैघा गाविस–७ बाम्लाका ४५ वर्षीय भिमकान्त रावतको सोमबार विहान शव निकालिएको हो । कोइलाखानीमा थुनिएका नारायण...

बागलुङबासीका लागि नयाँ अनलाइन

२०७१ फागुन ४ गते ७:५७

बागलुङ,४ फागुन- बागलुङमा नयाँ अनलाइन पत्रिका सञ्चालनमा आएको छ ।  गलकोट पत्रकार समाजले गलकोट न्युज डट कम सुरु गरेको हो । अनलाइनमार्फत् स्थानीय मुद्दामा समाचार सङ्कलन र सम्प्रेषण गर्ने लक्ष्य लिइएको छ । गलकोट क्षेत्रका ऐतिहासिक,धार्मिक,पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पनि पत्रिका लक्षित हुने गलकोट पत्रकार...

काँग्रेस–एमालेलाई घुँडा टेकाउने राजेन्द्र महतोको घोषणा

२०७१ फागुन ४ गते ६:४८

काठमाण्डु, ४ फागुन– सद्भावना अध्यक्ष राजेन्द्र महतोले विपक्षी ३० दलीय मोर्चाको आन्दोलनमार्फत सत्तारुढ दलको घमण्ड तोड्ने चेतावनी दिएका छन् । मधेसी पत्रकार समाजले सोमबार वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा महतोले आफूहरुको आन्दोलनका अगाडि सत्तापक्ष झुक्न बाध्य हुने दाबी गरे । आफूहरु संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने...

स्विस बैंकमा पैसा लुकाउने आठजना खोजिरहेका छौः सिंह

२०७१ फागुन ४ गते ६:३३

काठमाण्डु, ४ फागुन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्विस बैंकमा पाँच अर्ब ४० करोड बालो धन लुकाउने ८ नेपालीको खोजीमा सरकार लागेको बताएका छन् । रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कारमा उनले स्विस बैंकमा लुकाइएको रकम कानुनअनुसार फितौ गरिने दाबी गरेका हुन् । ‘स्विस...

आन्दोलनको अडानसहित बाबुराम ‘पश्चिम कमान्ड’मै व्यस्त

२०७१ फागुन ४ गते ६:२८

काठमाण्डु, ४ फागुन– सहमतीय आधारमा संविधान निर्माण प्रक्रियाको माग गर्दै आन्दोलनमा उत्रेको ३० दलीय मोर्चामा सबैभन्दा सक्रिय आन्दोलनकारीका रुपमा बाबुराम भट्टराई देखिएका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका वरिष्ठ नेता समेत रहेका भट्टराई गत तीन सातादेखि पश्चिम नेपालका विभिन्न ठाउँमा सभा, सम्मेलन र भेटघाटमा...

खुमबहादुर र भाजपा नेता एउटै मञ्चमा !

२०७१ फागुन ४ गते ६:१८

काठमाण्डु, ४ फागुन– सत्तारुढ भारतीय जनता पार्टीकी उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा एक उच्च स्तरीय भारतीय राजनीतिक टोली काठमाण्डु आइपुगेको छ । नेपाल–भारत सहयोग मञ्चको निमन्त्रणमा सत्तारुढ भाजपाका वरिष्ठ नेताहरु, भारतका विभिन्न प्रदेशका विद्यायकहरु, साँसद लगायतका उच्चस्तरीय भारतीय राजनीतिक टोली काठमाण्डु आइपुगेको हो । टोलीमा...

आगलागीमा जलेर दुई वर्षे बालकको मृत्यु

२०७१ फागुन ४ गते ४:३४

रामेछाप, ४ फागुन– रामेछापको दुरागाउँमा गएराति भएको आगलागीमा जलेर एक बालकको मृत्यु भएको छ । आगलागीमा दुरागाउँ–८ सिंगेडाडाँका विष्णु भण्डारीका २ वर्षीय छोरा विकासको ज्यान गएको हो । राति खाना खाएर सुतेका बेला गोठमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय विष्णुदेवी गुरुङको...

हात्ती र गैंडाको आक्रमणमा दुई घाइते, भालेको आक्रमणमा पोथी हात्तीको मृत्यु

२०७१ फागुन ४ गते ४:२६

चितवन, ४ फागुन– चितवनमा छुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् । एकलाई गैँडाले र अर्कोलाई हात्तीले आक्रमण गरेको थियो । गैँडाको आक्रमणमा परेकी महिलाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार आइतबार पश्चिम चितवनको मेघौलीमा गैँडाले हानेर...

सुशील र केपी ओली रहेसम्म शान्ति आउँदैनः भट्टराई

२०७१ फागुन ४ गते ४:०७

दाङ, ४ फागुन– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले काँग्रेस नेतृत्वमा सुशील कोइराला र एमाले नेतृत्वमा केपी ओली आएका कारण परिवर्तनका उपलब्धी खतरामा परेको आरोप लगाएका छन् । दाङमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोइराला र ओलीमाथि परिवर्तनविरोधीको आरोप लगाए । ओली र कोइराला रहँदासम्म...

बहुला कुकुरको आतङ्क रोक्न दुई हजार सुई !

२०७१ फागुन ४ गते १:३५

जुम्ला, ४ फागुन– जिल्ला पशुसेवा कार्यालय जुम्लाले दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा भित्र्याएको छ । कार्यालयमा उक्त सुईको अभाव भएकाले बहुला कुकुरको बिगबिगीका कारण क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला सुर्खेतबाट तत्कालै माग गरिएको पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिए । माघ १४ गते...

सभासददेखि उद्योगीसम्म तिर्दैनन् बैंकको ऋण

२०७१ फागुन ४ गते १:०७

पर्सा, ४ फागुन– कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासद्देखि ठूला उद्योगीसम्म रहेका छन् । वीरगन्ज क्षेत्रमा राजनीति गर्ने सभासद्देखि यहाँका ठूला घरानाका उद्यमीसमेत रहेको जिल्ला कृषि विकास बैंक वीरगन्ज पर्साले जनाएको छ । विशेषगरी बेला–बेलामा सरकारले कृषि बैंकबाट लिइएको ऋण...

नेपाली युवती बलात्कारपछि हत्या गर्ने भारतीयद्वारा आत्महत्या

२०७१ फागुन ३ गते १६:०६

काठमाण्डु, ३ फागुन– नेपाली युवती बलात्कारमा संलग्न एक भारतीय अभियुक्तले आत्महत्या गरेका छन् । सोमवीर नाम गरेका अभियुक्तले आत्महत्या गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ । बलात्कारीले आत्मग्लानी महसुस गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । भारतको हरियाणा राज्यस्थित रोहतक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us