काठमाण्डु, ६ चैत – पेट्रोलियम पदार्थमा पछिल्लो पटक भएको मूल्यवृद्धिले व्यवस्थापिका–संसद्को बैठक विहीबार पनि सुचारु हुन सकेन । व्यवस्थापिका–संसद्को बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगायतका प्रतिपक्षी दलहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म बैठक सुचारु गर्न नदिने भनी विरोध जनाएपछि बैठक कार्यसूचीमा...
काठमाण्डु, ६ चैत – मुल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी संगठनले विभिन्न पार्टीका संसदीय दलका नेतालाई भेटेर मूल्य वृद्धि फिर्ताको लागि पहल गरिदिन आग्रह गरेका छन् । नेविसंघ र अनेरास्ववियुबाहेका विद्यार्थी संगठनले आज संसदीय दलका नेतालाई भेटेका हुन् । विद्यार्थी नेताहरुले एमाओवादीका अध्यक्ष प्रचण्ड, राप्रपाका...
चितवन, ६ चैत – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चितवनका विद्यार्थी सङ्गठनले पेट्रोल पम्पहरू बन्द गराएका छन् । नेविसङ्घबाहेकका सबै विद्यार्थी सङ्गठनले पेट्रोलपम्पहरू बन्द आह्वान गरेका हुन् । विद्यार्थीहरूको बन्द आह्वानसँगै जिल्लाका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् । आन्दोलनरत् विद्यार्थी सङ्गठनहरूले सरकारी गाडी...
चितवन, ६ चैत – पश्चिम चितवनको गुञ्जानगरमा एक महिलाले आत्महत्या गरेकी छिन् । माइत गएकी माडीकी २४ वर्षीया विका गुरुङले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गुञ्जानगर–७ गाँजीपुरमा माइत बस्दै आएकी विकाले घरपछाडि सिसौको रूखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले...
आजदेखि एसएलसी परीक्षा सुरु हुँदैछ । कुनै जमानाको एसएलसी बोर्डफस्र्ट पूर्वप्रधानमन्त्री डाक्टर बावुराम भट्टराइले एसएलसी दिने बिद्यार्थीका लागि केही नयाँ टिप्स दिएका छन् । परीक्षा सफल हुन यी टिप्स उपयोगी हुने उनको दावी छ । उनले फेसवुक मार्फत यस्तो टिप्स दिएका हुन् । –सवैखाले...
काठमाण्डु, ६ चैत – यस बर्षको एसएलसी परीक्षा आज देखि सुरु हुँदै छ । देशभरबाट साढे ५ लाख बिद्यार्थीले परीक्षा दिदै छन् । परीक्षा नियन्त्रक बिष्णु द्वारेले एसएलसी परीक्षा सञ्चालनमा कुनै समस्या नभएको बताए । यस बर्षको एसएलसीमा पाँच लाख ६६ हजार ८५ परीक्षार्थी...
काठमाण्डु, ५ चैत – शुल्क बढाउने निर्णय लागू नगर्न निजी विद्यालयहरुलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०५९ अनुसार शुल्क बढाउन नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले ०६९ जेठमा...
विराटनगर, ५ चैत – ऊर्जा मन्त्री राधा ज्ञवालीले लामो समयदेखि रोकिएका जल विद्युत् आयोजना सुचारु गरी तीन वर्षभित्र सदाका लागि लोडसेडिङ अन्त्य गर्न वर्तमान सरकार लागिपरेको बताएकी छिन् । उद्योग सङ्गठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि...
सिरहा, ५ चैत – सिरहाको मल्हनियाखोरी गाविसमा बुधबार दिउँसो सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार मल्हनियाखोरी गाविस–५ स्थित उखु खेतमा सडेगलेको अवस्थामा स्थानीय ३१ वर्षीय सीतादेवी महराको शव फेला परेको हो । ...
दाङ, ५ चैत – नेकपा एमालेका सचिव शङ्कर पोखरेलले संविधान निर्माणको कामसँगै स्थानीय निकायको चुनाव गराउँदा फरक नपर्ने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले तत्काल दलहरूको सहमतिमा स्थानीय निकायको चुनावको मिति तोक्नुपर्ने बताए । अधिकांश दलहरूले आफ्नो घोषणापत्रमा संविधानसभाको...
काठमाण्डु, ५ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा वैदेशिक रोजगार विभागका नौजना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगले विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरू कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब...
इटहरी, ५ चैत – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग तत्काल एकता नहुने बताएका छन् । इटहरीको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले एमाओवादीका केही नेता कार्यकर्ताले तत्काल पार्टी एकीकरण हुँदैछ भन्ने हल्ला नियोजित रुपमा फैलाएको आरोप लगाए । नेकपा–माओवादी र एनेकपा...