१. भूकम्पका कारण त्रिपालमा बसिरहनु भएकाहरुले आफ्नो र परिवारको स्वास्थ्य ठिक राख्न ध्यान दिनु पर्ने पहिलो कुरा भनेको सफा पानी हो । पाँच मिनेट पानी उमालेर सेवन गनुहोस् । उमाल्न सम्भव छैन भने क्लोरिनको ट्याब्लेट वा झोल पानीमा मिसाएर पिउनुहोला । फोहोर पानीकै कारण...
काठमाण्डु, १५ बैशाख काठमाण्डु छाडेर आफ्नो गृह जिल्ला जान चाहनेका लागि निशुल्क बससेवाको व्यवस्था भएको छ । नीजि शैक्षिक संस्था प्याव्सन, एन पयाव्सन र हिसानले दुई सय ५० गाडि पठाउने निर्णय गरेको हो । मंगलबार बसेको संयुक्त बैठकले बुधबार बिहान नयाँ वानेश्वरको संविधानसभा हलबाट...
काठमाण्डु,१५ वैशाख– शनिबार गएको भूकम्पको नाम ‘गोर्खा भूकम्प’ राखिनु पर्ने राष्ट्रिय भूकम्प मापन केन्दका प्रमुख लोकविजय अधिकारीले बताएका छन् । सात दशमल छ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु गोर्खा जिल्लामा परेको थियोे । जुन क्षेत्रमा भूकम्पको केन्द्रविन्दु पर्छ त्यही क्षेत्रको नामका आधारमा भूकम्पको नामाकरण गरिने...
पर्सा, १५ वैशाख- नेपलामा शनिबार आएको भूकम्पमा भारत सरकारले असल छिमेकीको भूमिका निर्वाह गर्दै भूकम्प पीडितको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । शनिबार दिउँसो नेपालमा आएको प्राकृतिक विपद्को समयमा भारत सरकारले सबैभन्दा अगाडि मद्दतको हात मात्र बढाएको छैन,सबैभन्दा पहिले राहत कार्यमा सहयोग गरी...
काठमाण्डु, १५ बैशाख– नेपाल भुकम्पको पीडामा रहेकाबेला विभिन्न देशहरुबाट सहयोगको हातअघि बढीरहेका छन् । आर्थिक, प्राविधिक तथा विभिन्न रुपमा सहयोग गर्ने क्रममा नेपालमै आएर उद्दार कार्यमा सहयोग गर्ने वैदेशिक निकाय अहिले नेपालको पीडामा साथ दिन आएका छन् । नेपालभन्दा प्राविधिक तथा आर्थिक रुपमा...
धादिङ, १५ वैशाख– शनिबार गएको महाभूकम्पमा परेर धादिङमा मृत्यु हुनेको संख्या ३२५ पुगेको छ भने घाइते हुनेहरुको संख्या ४७० भन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेहरुको धादिङबेसी, चितवन, काठमाण्डु लगायतका अस्पतालमा उपचार भैरहेको जनाइएको छ । भूकम्प गएको ४ दिन वितिसक्दा पनि १६...
काठमाण्डु, १५ वैशाख– नुवाकोटका भूकम्पपीडितहरुले भोक भोकै मर्ने अवस्था उत्पन्न भएको बताएका छन् । भूकम्पले घर भत्काइदिएको छ । भूकम्प पछिको वर्षातले चामल मकै भिजेर कुहिएको छ । त्रिपाल किन्न समेत पाइएको छैन । पीडित दामोदर प्याकुरेलका अनुसार अहिलेसम्म नुवाकोटका केही स्थानमा सरकारी राहत...
काठमाण्डु, १५ वैशाख– व्यापारीहरु डराएर पसल नखोल्दा काठमाण्डुमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाकाअनुसार व्यापारीहरु सुरक्षाका कारण आफ्नो पसल खोल्न डराएका छन् । यस्तो अवस्थामा हामीले सुरक्षीत भएर पसल खोल्न आग्रह गरेका छौं । मुरारकाले...
वि.सं. १९९० सालमा गएको महाभूकम्पले नेपालमा ठूलो जनधनको क्षति भयो । त्यसपछि तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर राणाले देशवासीको नाममा सम्बोधन गरेका थिए । यहाँ उनले गरेको सम्बोधनको केही अंश दिइएको छ । प्यारा प्रजा हो यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त...
काठमाण्डु, १५ वैशाख– शनिबार आएको शक्तिसाली भूकम्पका कारण अस्तव्यस्त भएको जनजीवन मंगलबार अपरान्हदेखि सुरु भएको वर्षाका कारण थप अस्तव्यस्त बनेको छ । महाभूकम्पको त्रासदीले ज्यान जोगाउन खुल्ला चौरमा जीवन जीउन वाध्य सर्वसाधारण पानी पर्न सुरु भएपछि थप अन्यौलमा परेका हुन् । काठमाण्डु उपत्यकामा भने...
–बुधबार पाँचसय भन्दा बढि बस काठमाण्डु आइपुग्ने काठमाण्डु, १५ वैशाख– काठमाण्डु छाड्न चाहनेहरुका लागि सहज होस भनेर ट्राफिक प्रहरीले निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन प्याव्सन र एन प्याब्सनसँग विद्यार्थी बोक्ने बस माग गरेको छ । ट्राफिक प्रहरीका डिआइजी जयबहादुर चन्दका अनुसार काठमाण्डु छाड्नेको लर्को...
काठमाण्डु, १५ वैशाख– तीन दिनसम्म भूकम्पको त्रास खेपिरहेका जनता यतिबेला राहतको पर्खाइमा छन् । भूकम्पकै कारण हालसम्म लगभग ४५ सयले ज्यान गुमाइसकेका छन् भने १० औँ हजार घाइते छन् । मृत्यु हुनेका परिवारको बीचल्ली त छँदैछ, घाइतेहरुको अवस्था पनि उस्तै तनावपूर्ण रहेको छ यतिबेला...