समाचार

८० घन्टापछि जीवितै उद्धार

२०७२ वैशाख १६ गते ८:५३

काठमाण्डु,१६ वैशाख- विनाशकारी भूकम्प गएको करिब ८० घण्टापछि काठमाण्डु गोङ्गबुको नयाँ बसपार्कको दुई नम्बर गेट नजिक मित्रनगर भन्ने ठाउँमा रहेको सयपत्री गेष्ट हाउसबाट एक युवालाई जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले मङ्गलबार राति करिब १०ः१५ बजे एक युवाको...

उद्धारमा अत्याधुनिक चिनियाँ ‘रोबोट क्यामेरा’ प्रयोग

२०७२ वैशाख १६ गते ८:०६

काठमाण्डु, १६ वैशाख- विनाशकारी भूकम्पमा परेकाको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च एन्ड रेस्क्यु टिम’ को उपकरण अत्याधुनिक र उद्धार तुलनात्मक रुपमा सावधानीपूर्ण देखिएको छ ।   चीन सरकारबाट आएको सो टोलीको मुख्य जिम्मेवारी नेपाली सेनाको उपत्यका पृतनासँगको समन्वय हो ।...

प्राप्त राहत सहयोग पीडितले कहिले पाउने ?

२०७२ वैशाख १६ गते ८:०६

काठमाण्डु, १६ वैशाख– राहत नपाएको भन्दै विभिन्न जिल्लाका पीडितले स्थानीय प्रशासनविरुद्ध प्रदर्शन र आक्रमण समेत सुरु गरिसकेका छन् । नुवाकोट, दोलखा, गोर्खा लगायत जिल्लाका कतिपय पीडितहरुले स्थानीय प्रशासनसमक्ष आक्रोश पोखेका छन् । दोलखाका पीडितहरुका लागि आवश्यक पर्ने त्रिपाल ल्याउन वीरगञ्ज, विराटनगर लगायत सहरबाट तयारी...

भूकम्पपछि रोनाल्डोलाई नेपाली बालबालिकाको चिन्ता

२०७२ वैशाख १६ गते ७:५१

एजेन्सी- भूकम्पबाट पीडित भएकालाई सहयोग गर्न विश्व चर्चित स्टाइकर क्रिस्टियानो रोनाल्डोले आग्रह गरेका छन् ।   रोनाल्डोले मंगलबार आफ्नो फेसबुकमार्फत नेपालका भूकम्प पीडित बालबालिकालाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाइृ आग्रह गरेका छन् ।...

चोरी भयो धरहराको ऐतिहासिक ईटा

२०७२ वैशाख १६ गते ७:२४

यतिबेला देश दुःखद घडिमा छ । देशका विभिन्न ऐतिहासिक धरोहरहरु नास भएका छन् । यसैबीचमा नेपालको एक ऐतिहासिक धरोहर धरहरा पनि विनासकारी भूकम्पका कारण हामीसँग छैन ।   तर, मानिहरु त्यही धरहरा वरीपरी घ’मने र रमिते बन्ने गरिरहेका छन् । यतिमात्र होइन अब त...

जाजरकोटमा फैलिएको महामारी पूर्णनियन्त्रण नजिक

२०७२ वैशाख १६ गते ७:०२

जाजरकोट, १६ वैशाख – जाजरकोटमा चैत  तेस्रो सातादेखि महामारीकै रुपमा फैलिएको ज्वरोसहितको रुघाखोकी (मौसमी फ्लू) को प्रभाव पूर्ण नियन्त्रण नजिक पुगेको छ । रुघाखोकीको संक्रमणसागै फैलिएको महामारी नियन्त्रणका लागि सरकारले जिल्लामा औषधि र विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो । पछिल्ला दिनमा बिरामीहरु शिविरमा...

विश्वभर चर्चा पाएको काठमाण्डु टुडेको यो तस्बिर

२०७२ वैशाख १६ गते ६:३२

काठमाण्डु, १६ वैशाख नेपालको महाभूकम्पबारे काठमाण्डु टुडेमा प्रकाशित एउटा समाचार प्रतिष्ठित अन्तर्राष्ट्रिय संचार संस्था सिएनएनले प्रकाशित गरेको छ । शनिबार गएको भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका एक चार महिने बालकको २२ घण्टापछि नेपाली सेनाले सकुशल उद्धार गरेको तस्बिरसहितको समाचार टुडेले प्रकाशित गरेको थियो ।...

२७ हेलिकोप्टरबाट राहत र उद्धार, केन्द्रविन्दु गोर्खामा भने एउटा मात्रै हेलिकोप्टर

२०७२ वैशाख १६ गते ६:०५

काठमाण्डु, १६ वैशाख, भूकम्पको केन्द्रविन्दु रहेको गोर्खा जिल्लामा सरकारले उद्धारका लागि एउटा मात्रै हेलिकोप्टर उपलब्ध गराएको छ । जसका कारण राहत तथा उद्धारमा समस्या भएको छ । गोर्खाका प्रमुख जिल्ला अधिकारी उद्धव तिम्सिनाकाअनुसार जिल्लाका धेरै गाविसमा हजारौ घरहरु भत्केका छन् । धेरै हताहत भएका...

ढल्दै गरेको धरहराको भाइरल बनेको यो तस्बिर

२०७२ वैशाख १६ गते ४:५२

काठमाण्डु, वैशाख १६, धरहरा ढल्दै गरेको यो तश्बिर कस्ले खिच्यो होला ? यो तश्बिर कसैले खिचेको हो वा होइन यकिन छैन । हेर्दा यो तश्बिर कसैले कम्प्यूटरमा केही प्रोग्रामको सहयोगले बनाए झै पनि देखिन्छ । तर यो तश्बिर फेसबुकमा भाइरल भएको छ । धेरैले...

महाभूकम्पमा ४ हजार ७ सय ८५ को मृत्यु, १० हजार घाइते

२०७२ वैशाख १६ गते ३:४७

काठमाण्डु, १६ वैशाख-  शनिबार गएको महाभूकम्पमा परी राजधानीसहित देशका विभिन्न भागमा मृत्यु हुनेको संख्या ४ हजार ७ सय ८५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार भूकम्पमा ९ हजार ९ सय ६३ जना घाइते भएका छन् । काठमाण्डुमा १०३९, भक्तपुरमा २५० र ललितपुरमा १५९...

भूकम्पपछि सुनसान बन्दैछ राजधानी, लाखौं मानिस घर फर्कंदै

२०७२ वैशाख १६ गते ३:२७

काठमाण्डु, १६ वैशाख– शनिबार गएको महाभूकम्प र त्यसपछि पटकपटक गएको भूकम्पीय धक्काका कारण त्रसित भएकाहरु बुधबार पनि काठमाण्डु छाड्ने क्रम जारी छ । भूकम्पविद र सरकारले अब ठूलो भूकम्प नजाने भन्दै आश्वस्त तुल्याउने प्रयास गरे पनि मानिसहरु धमाधम काठमाण्डु बाहिर जाँदैछन् । यसअघि मंगलबार...

प्रधानमन्त्रीले भने, राहत तथा उद्धारका लागि सरकार प्रतिबद्ध छ

२०७२ वैशाख १५ गते १३:५५

काठमाण्डु, १५ बैशाख- प्रधानमन्त्री शुसील कोइरालाले भूकम्प पीडितहरुको राहत तथा उद्धारका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् । मंगलबार राष्टवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रभावकारी उद्धार तथा राहत वितरणका लागि सरकार निरन्तर क्रियासिल रहेको बताए । उनले विपतको यो घडिमा सहयोग गर्ने सम्पूर्ण मीत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us