समाचार

राहात लिएर आएका विमान पार्किङ अभावका कारण भारत फर्काइयो

२०७२ वैशाख १४ गते ११:०५

काठमाण्डु, १४ वैशाख– शनिबार आएको महाभूकम्पका कारण अस्तव्यस्त नेपालको व्यवस्थापनमा सघाउन आउने छिमेकी राष्ट्रहरुका जहाज त्रिभुवन  अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ अभावका कारण फर्किन वाध्य भएका छन् । विपदमा परेका नेपालीहरुका लागि राहात तथा उदार सामाग्री लिएर आएका थाइ एयर सहितका ६ वटा विमान त्रिभुवन अनतराष्ट्रिय...

महाभूकम्पमा परेर कहाँ कतिको निधन, कति घाइते ? (पूर्ण विवरण)

२०७२ वैशाख १४ गते १०:२६

काठमाण्डु, १४ वैशाख– शनिबार मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको विनाशकारी भुकम्पमा परी देशभर ३७२६ जनाको मृत्यु भएको छ भने ६९४४ जना घाइते भएका छन् । देशभर भएको मृतक र घाइतेको विवरणः उपत्यकामा मृतकको संख्याः काठमाण्डु ९१४, भक्तपुरमा २३६ ललितपुर १५५ उपत्यकामा घाइतेको...

कुनै क्षति नभएकाहरुले सरकारी सहयोगको आश नगर्नू

२०७२ वैशाख १४ गते १०:२१

काठमाण्डु, १४ वैशाख– भूकम्पका कारण क्षति व्यहोरिरहेकाहरुका लागि नै राहत र उद्धारमा हम्मे परिरहेको बेला क्षति नव्यहोरेका नागरिकहरुले सरकारी सहयोगको आशा नगर्न सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका सदस्य डा. गोविन्दराज पोखरेलले कुनै पनि क्षति नभएका नागरिकहरुले आफ्नो सम्पूर्ण...

काभे्पलाञ्चोकमा मृत्यु हुनेको संख्या १ सय ९३ पुग्यो, ७ सयभन्दा बढी घाइते

२०७२ वैशाख १४ गते १०:०४

काठमाण्डु, १४ वैशाख– शनिबार र आइतबार आएको महाभूकम्पका कारण काभ्रेपलाञ्चोक लिल्लामा मृत्यु हुनेको संख्या देशभर १ सय ९३ जना पुगेका छन् । सो विपत्तिमा परेर ७ सयभन्दा बढी सर्वसाधारण घाइते भएको जनाइएको छ । दुई दिनदेखि सो महाविपत्तिमा परेर मृत्यु हुने र धनजनको क्षतिको...

उपत्यकामा मात्र मृतकको संख्या १३ सयभन्दा बढी

२०७२ वैशाख १४ गते ९:५२

काठमाण्डु, १४ वैशाख– शनिबार आएको महाभूकम्पका कारण मृत्यु हुनेको संख्या देशभर ३ हजार ७ सय २३ पुगेको छ । नेपाल प्रहरीले आफ्नो अफिसियल फेसबुक पेजमार्फत जनाएअनुसार देशभर घाइतेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । उपत्यकामा भने १ हजार ३ सय दुइजनाको...

भूकम्पको जोखिम कम, घर फर्कन सरकारको आग्रह

२०७२ वैशाख १४ गते ९:३९

काठमाण्डु, १४ वैशाख– भूकम्पको जोखिम सोमबार  बिहानबाट कम हुँदै गएकाले सर्वसाधरणलाई आ आफ्नो वासस्थान फर्केर चनाखोसँग बस्न सरकारले आग्रह गरेको छ । सरकारका मुख्य सचिव लिलामणि पौडेलले जोखिम कम हँुदै गएकोले चौरमा अलपत्र परेर बसेकाहरुलाई अब आफ्नै बासस्थानमा फर्कन र त्यहाँ रहँदा प्रारम्भिक सावधानी...

महाविपत्तिमा स्वस्थ्थ रहन ख्याल राख्नै पर्ने पाँच कुरा

२०७२ वैशाख १४ गते ९:०६

१. यस्तो बेला तपाई प्रभावित क्षेत्रको जहाँ भएपनि खानपिनमा ध्यान दिनुहोला । खाना सफा, स्वस्थ र ताजा उपभोग गर्नुहोला । २. खाना खानु अघि साबन पानीले हात धुनुहोला । यो बेला तपाई विरामी हुनुभयो भने अस्पतालमा घाइतेको चापका कारण तपाईले उपचार नपाउने सम्भावना बढि...

काठमाण्डु छाड्न दबाब

२०७२ वैशाख १४ गते ८:५६

काठमाण्डु, १४ वैशाख– काठमाण्डुमा बसोबास गर्ने तर घर उपत्यकाबाहिर बस्नेहरुलाई घर फर्कन दबाब परेको छ । शनिबारदेखिको निरन्तर भूकम्पका कारण काठमाण्डुमा बस्ने आफन्तहरुलाई कम प्रभावित जिल्लाका आफन्तहरुले फर्कन दबाब दिएका हुन् । विराटनगर–५ घर भएका प्रविन शर्मा भन्छन्,‘ भूँइचालो गएपछि घरबाट आमाबुबाले केही दिनका...

महाभुकम्पमा ज्यान गुमाउनेको संख्या ३६ सय नाघ्यो

२०७२ वैशाख १४ गते ८:२८

काठमाण्डु, १४ वैशाख– महाभुकम्पमा परि ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय  १२ पुगेको गृह मन्त्रालयले जनाएको छ । शनिबार र आइतबार आएको महाभुकम्पमा परि मृत्यु हनेको संख्या बढ्दै गएको छ । देशभरका विभिन्न अस्पतालमा घाइतेहरुको चाप धेरै रहेको र कतिपय सिकिस्त अवस्थामा भएकाले...

पानी पिउन नपाएको भन्दै भूकम्प पीडितद्वारा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

२०७२ वैशाख १४ गते ८:१८

काठमाण्डु, १४ वैशाख–सरकारले पिउने पानीको समेत व्यवस्था नगरेको भन्दै भूकम्प पीडितहरु सरकारविद्ध प्रदर्शनमा उत्रिएका छन् । भूकम्पबाट विस्थापितहरुले नयाँबानेश्वर क्षेत्रमा सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । महाविपत्तिका बेला जनतालाई पानीसमेत उपलब्ध गराउन नसकेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागेका छन् । प्रदर्शनकारीले...

महाविपत्तिले खाएको भक्तपुर सहर (हेरौं फोटोफिचर)

२०७२ वैशाख १३ गते ७:०२

शनिबार  गएको ७.९ रेक्टर स्केलको महाभूकम्पले ध्वस्त पारेको भक्तपुर शहर । सो महाविपत्तिमा परेर भक्तपुरमा ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने अर्बौको क्षति भएको छ । भक्तपुर दरबार स्क्वायर लगायत कच्ची र पक्की भवन समेत सो महाविपत्तिमा परेर नष्ट भएका छन् । तस्वीरः...

राहत तथा उद्धारमा जुट्न दलहरुद्वारा कार्यकर्तालाई निर्देशन

२०७२ वैशाख १३ गते ४:५५

काठमाण्डु, १३ वैशाख- प्रमुख राननीतिक दलले भूकम्पले निम्त्याएको महाविपत्तिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारकार्यमा कार्यकर्ता परिचालन गर्ने भएका छन् । सत्तारुढ काँग्रेस र एमालेसहित एमाओवादी र मधेसवादी दलले राहत तथा उद्धारमा जुट्न कार्यकर्तालाई दिर्नेशन दिएका छन् । ती दलले विज्ञप्ति जारी गरेर  राहत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us