समाचार

गुगलका कार्यकारी अधिकृतको सगरमाथामा निधन

२०७२ वैशाख १३ गते १:२२

काठमाण्डु, १३ वैशाख- सर्च इन्जिन गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको नेपालमा गएको भूकम्पका कारण निएकन भएको छ ।   उनको सगरमाथा आरोहणका क्रममा ज्यान गएको हो । भूकम्पपछि सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा पुरिएर उनको ज्यान गएको अन्तार्रष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।   हिमपहिरोमा परेर...

रातभर पनि गइरह्यो भूकम्प

२०७२ वैशाख १३ गते ०:४७

काठमाण्डु, १३ वैशाख आइतबार रातभर र सोमबार बिहानसमेत पटकपटक भूकम्पको धक्का महसुस गरिएको छ । राति करिब सवा नौ बजे, ११ बजे, सवा १२ बजे, दुई बजे र बिहान ५ बजे तथा ६ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । तीमध्ये ५ बजेर...

महाभूकम्पमा देशभर १५ सय जनाको मृत्यु, हजारौं घाइते

२०७२ वैशाख १३ गते ०:३१

काठमाण्डु, १३ वैशाख– शनिबार गएको महाभूकम्पमा करिब १५ सय जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा मात्र ७ सय बढीको ज्यान गएको छ । काठमाण्डुमा २ सय , भक्तपुरमा १ सय ५०, ललितपुरमा ६६, सिन्धुपोल्चोकमा ८०, नुवाकोटमा ३६, गोरखामा ४०, रसुवामा...

प्रधानमन्त्री कोइराला आज बैंकक पुग्ने

२०७२ वैशाख १२ गते ६:०४

काठमाण्डु,१२ बैशाख–प्रधानमन्त्री सुशील कोइराला यही बैशाख ९ देखि ११सम्म इन्डोनेसियाको राजधानी जाकर्तामा आयोजित एशियाली–अफ्रिकी शिखर सम्मेलन र बाङडुङमा आयोजित प्रथम एशियाली–अफ्रिकी सम्मेलनको हीरक महोत्सवमा सहभागी भई आज थाइल्यान्डको राजधानी बैंकक फर्कदैछन् । प्रधानमन्त्री कोइराला स्थानीय समयअनुसार १२ : ३५ बजे जाकर्ताको सोइकार्नो हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ...

बागमती सफा गर्दै रामदेवले भने ‘नेपाल बुद्धको देश हो, यहाँ सबै राम्रो हुन्छ’ ( हेरौं फोटो फिचर)

२०७२ वैशाख १२ गते ५:३७

काठमाण्डु, चारदिने योग शिविरका लागि बिहीबार नेपाल आइपुगेका योग गुरु रामदेव शनिबार बिहानको योग कार्यक्रमपछि बागमती सफाइ अभियानमा जुटेका छन् । उनी बिहान आठ बजे १अभियानमा सहभागी हुन् कीर्तिपुरको ल्याबरोटरी स्कुल छेउको बागमती किनारमा पुगेका थिए । अगाडि बागमती किनारमा पुगेका थिए । नेपाली...

सभापति पदमा उठ्छु भन्दै सुजता किन हिडीरहेकी छिन ?

२०७२ वैशाख १२ गते ५:२५

काठमाण्डु, १२ वैशाख– नेपाली कांग्रेसको १३ औं महाधिवेसन भदौमा तोकिएको छ । महाधिवेसनको तयारी सुरु भइसकेको छ । कांग्रेसका अग्रज नेताहरुले खुलेरै यो वा त्यो पदमा उठ्ने घोषणा गरिसकेका छैनन् । तर गिरीजापुत्री सुजता कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरिसकेकी छिन् । उनको एउटै...

दुर्घटनामा एकको मृत्यु

२०७२ वैशाख १२ गते ४:०६

नवलपरासी, १२ वैशाख – सवारी दुर्घटनामा यहाँ एक जनाको मृत्युभएको छ भने चार गम्भीर घाइते भएका छन् । वर्दघाट नगरपालिका–२ चिसापानीमा सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु हो । दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ८५९९...

‘बस्ती बस्तीमा प्रहरी’ अभियान सुरु

२०७२ वैशाख १२ गते ४:०१

  चितवन, १२ वैशाख – चितवनको इलाका प्रहरी कार्यालय रत्ननगरले ‘बस्ती बस्तीमा प्रहरी’ अभियान सुरु गरेको छ । गाउँ बस्तीमा ट्राफिक सचेतना दिँदै स्थानीयसँग अन्तरक्रिया गरी समस्याको पहिचान तथा जुवा, तास र मदिरा नियन्त्रणका लागि उक्त अभियान सुरु गरिएको कार्यालयका प्रमुख तथा प्रहरी नायब...

महाधिवेशनबाट कांग्रेस समावेशी पार्टी बन्नुपर्छ : सुजाता

२०७२ वैशाख १२ गते ३:५२

रामेछाप, १२ वैशाख– महाधिवेशनको तयारी भन्दै जिल्ला दौडाहमा निस्केकी कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसले पनि समावेशी सिद्धान्तको अबलम्बन गर्दै समावेशी पदको सिर्जना गर्नुपर्ने बताएकी छन् । नेपाल शिक्षक संघ रामेछापद्वारा शनिबार बिहान आयोजित कार्यक्रममा बोल्दै नेतृ कोइरालाले मुलुक समावशी सिद्धान्तमा अगाडि बढेको हुँदा कांग्रसले...

दीनानाथलाई प्रवक्ताबाट हटाउने एमाओवादी तयारी

२०७२ वैशाख १२ गते ३:३०

काठमाण्डु, १२ वैशाख– एकीकृत माओवादीले नेता दीनानाथ शर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । आगामी केन्द्रीय समिति बैठकले शर्मालाई प्रवक्ताबाट हटाउने तयारी भएको एक नेताले काठमाण्डु टुडेलाई बताए । प्रवक्ताका रुपमा शर्माको कार्यदक्षतामाथि पटकपटक प्रश्न उठ्दै आएको छ । उनीमाथि पार्टीको नीति तथा...

नवलपरासीमा बस र जिप ठोक्किँदा एकको मृत्यु, चार घाइते

२०७२ वैशाख १२ गते ३:१६

नवलपरासी, १२ वैशाख–सवारी दुर्घटनामा नवलपरासीमा एक जनाको मृत्युभएको छ भने चार गम्भीर घाइते भएका छन् । बर्दघाट नगरपालिका–२ चिसापानीमा सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु हो । दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ८५९९ नम्बरको बस...

लोडसेडिङ साताको ९ घण्टाले घट्यो (तालिका सहित)

२०७२ वैशाख १२ गते २:२७

काठमाण्डु, १२ वैशाख – नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि लागुहुनेगरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक लोडसेडिङ साताको ९ घण्टाले घटाएर ४६ घण्टामा झर्ने छ । आन्तरिक व्यवस्थापन, चुहावट नियन्त्रण र कुलेखानीको जलाशयमा पानीको मात्रा अनुकूल रहेका कारण लोडसेडिङ घटाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us