म्याग्दी, २६ वैशाख– ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पछिल्लो समय वन्यजन्तुको चोरी निकासी बढ्दै गएको छ । म्याग्दी, बाग्लुङ र रुकुम जिल्लामा एक हजार १ सय २५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएर रहेको उक्त आरक्षमा सयौँ विभिन्न संरक्षित प्रजातिका जीवजनावर तथा पशुपक्षी चोरी सिकारीको निसानामा पर्न...
कञ्चनपुर, २६ वैशाख – जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको शुल्क निर्धारण समितिले आफू खुसी शुल्क वृद्धि गर्ने निजी तथा आवासीय विद्यालयलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । तोकिएको मापदण्डविपरीत आफू खुसी शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताए ।...
काठमाण्डु, २६ वैशाख– यही वैशाख १२ गते विनासकारी महाभूकम्पबाट ७ हजार ९ सय १२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले शनिबार बिहान ९ : ५० बजे उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १७ हजार ८ सय ७१ पुगेको छ । यस अवधिमा १० हजार...
चितवन, २६ वैशाख– चितवनमा भएको सौराहा खाना महोत्सवबाट छुट्याइएको केही प्रतिशत रकम बालश्रम न्यूनीकरणका लागि जिल्ला बालकल्याण समितिलाई शुक्रबार हस्तान्तरण गरिएको छ । बाँकी बचत रकम भने उज्यालो सौराहा कार्यक्रमअन्तर्गत सोलारबत्ती र वातावरण संरक्षणमा खर्च गरिने कार्यक्रम संयोजक शिरलाल परियारले बताए । उक्त खाना...
पर्वत, २६ वैशाख– प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्वत जिल्लाबाट रु ४२ लाख २१ हजार राहत रकम जम्मा गरिएको छ । जिल्लामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीबाट राहत रकम जम्मा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, सीप विकास तालिम...
म्याग्दी, २६ वैशाख – शुक्रबार साँझ ५ः३० बजे परेको चट्याङ लागेर पश्चिम म्याग्दीको निस्कोट–६ बेर्नामा एक जनाको मृत्यु भएको छ । घरमै बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले निस्कोट– ६ का १७ वर्षीय यामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी चट्याङ...
खोटाङ, २६ वैशाख – वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोटाङका दुई हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार हालसम्म दुई हजार ११० घर पूर्णरुपमा ध्वस्त भएको पाइएको छ । यो संख्या अझै बढ्न सक्ने समितिका संयोजक तथा प्रमुख...
पर्वत, २६ वैशाख – विनाशकारी भूकम्पबाट सिङ्गो गाउँ प्रभावित बनेको पर्वतको तिलाहार–२ गिज्यानमा श्रम शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र नमुना आवासीय उच्च माविको सक्रियतामा तीनदिने श्रम शिविर सञ्चालन गरिएको हो । एक सय ५२औँ विश्व रेडक्रस दिवसको अवसर पारेर झन्डै...
काठमाण्डु, २६ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार संसदलाई विशेष सम्बोधन गदै भूकम्पपीडितका लागि एकीकृत कार्यक्रम घोषणा गरेका छन् । सरकारले भूकम्पपीडितका लागि ल्याउन लागेको एकीकृत योजनामा निम्न कार्यक्रम समावेश गरिएको छः – घरबारविहीन परिवारका लागि सुरक्षीत आवास र वस्ती विकास कार्यक्रम । – घर...
काठमाण्डु, २५ वैशाख-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले वैशाख १२ मा गएको भूकम्पबाट पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न सरकासँग माग गरेका छन् । नेपाल भूकम्पको ठूलो जोखिममा रहेकोले बाढीपहिरो, भूकम्प, प्राकृतिक...
सिरहा,२५ वैशाख-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा शुक्रबार भारतीय गाडीको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–११ का अन्दाजी २९ वर्षीय लालबाबु लहेरी रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै...
काठमाण्डु, २५ वैशाख– वैशाख १२ गते आएको विनाशाकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भयो । गोरखालाई केन्द्रबिन्दु बनाएको सो भूकम्पले राजधानी काठमाण्ड, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा सबैभन्दा बढी जनधनको क्षति ग¥यो । मुलुक महाभूकम्पको चपेटामा परेर छटपटाइरहेका बेला दातृराष्ट्रहरुले ठूलो सहयोग गरे । सहयोगका आ–आफ्नै...