बैतडी, २९ वैशाख– श्रीमानले भिरबाट हाम फालेर आत्महत्या गरेको खबर सुनेकी श्रीमतीले पनि केही घण्टा नबित्दै बैतडीको चौलानी नदीमा हाम फालेर आत्महत्या गरेकी छन् । बैतडीको रुद्रेश्वर गाविस–४ का गोपाल नाथले स्थानीय घर नजिकैको भिरबाट आइतबार हाम फालेर आत्महत्या गरेका थिए । उनकी पत्नी...
काठमाण्डु, २९ वैशाख–कृषि विकास बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघले भूकम्प पीडितलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका पीडितलाई राहत उपलब्ध गराउन सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संघले चेकमार्फत...
लाहन, २९ वैशाख– अदालतबाट दुई वर्षको कैद सजाय पाएपछि बेपत्ता भएकी एक महिलाको शव जंगलमा गाडिएको अवस्थामा प्रहरीले फेला परेको छ । सप्तरीको जण्डौल गाविस–८ निवासी ३० वर्षीया दुलारीदेवी साहको शव सोही गाविसस्थित चुरे जङ्गल क्षेत्रमा गाडिएको अवस्थामा प्रहरीले सोमबार साँझ फेला पारेको हो...
महोत्तरी, २९ वैशाख– महोत्तरी प्रहरीले मंगलबार बिहान चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बनौली दनौली–३ बस्ने २१ वर्षीय सोनु झा र वडा नम्बर ९ बस्ने अजयलाल दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनाले गएराति...
धादिङ, २९ वैशाख– सोमबार साँझ परेको चट्याङका कारण नीलकण्ठ नगरपालिका–११ मा एकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । चट्याङले सोमबार घरमा मोबाइल चार्ज गरिरहेको अवस्थामा एकै ठाउँमा रहेका पाँचजनालाई चट्याङ लागेको हो । प्रहरीका अनुसार चट्याङबाट मुत्यु हुनेमा नीलकण्ठ...
काठमाण्डु, २० वैशाख– विनाशकारी भूकम्पका कारण पाँचथरमा १३८ र खोटाङमा १२२ विद्यालय भवनमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालय पाँचथरका शाखा अधिकृत युगमणि सबेहाङका अनुसार भूकम्पले चारवटा विद्यालय पूरै ध्वस्त बनाएको छ । थोक्पेन प्रावि सिदिन, सूर्यदय प्रावि फलैँचा, सिंहकालिका प्रावि सिवा र...
काठमाण्डु,२९ वैशाख–डिजाइन गरी नक्साको मापदण्डबमोजिम बनेका राजधानीका अधिकांश घर विनाशकारी भूकम्पबाट सुरक्षित रहेको इन्जिनियरहरुले बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको आह्वानमा भूकम्पले क्षति पु¥याएका घर बस्न योग्य रहे/ नरहेको यकिन गर्ने कार्यमा स्वयम्सेवी रुपमा खटिएका इन्जिनियरहरुको अवलोकनले त्यस्तो देखाएका हुन् । वैशाख १८ गतेदेखि...
काठमाण्डु, २९ वैशाख– सोमबार बेलुका यता चार वटा भूकम्पका पराकम्पनहरु महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सोमबार बेलुका ८ः३५ मा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । त्यस्तै राति ११ः५४ मा सिन्धुपाल्चोकमै केन्द्रविन्दु भएको ४ रेक्टरस्केलको, राति...
रसुवा, २९ वैशाख– महाभूकम्पपछि रसुवाको हाकुमा हराइरहेका २८ जना रोल्पालीको शव फेला परेको छ । रोल्पालीको शव खोज्न एमाओवादी सचिव वर्षमान पुन, उनकी पत्नि एवं संविधानसभा उपाध्यक्ष ओनसरी घर्ती रसुवा पुगेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका पुन रोल्पा निवासी हुन् । झण्डै १० दिनको पहलपछि...
काठमाण्डु,२८ वैशाख-दुई साताअघि आएको विनाशकारी भूकम्पबाट त्रासमा रहेका नेपाली जनता राति उड्ने हवाइजहाजबाटसमेत त्रसित हुन थालेका छन् । वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पारेको प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा लिएर नेपाल आएका ठुल्ठुला हवाइजहाजले निकालेको आवाजले काठमाण्डु उपत्यकाका जनता त्रसित बनेका हुन्...
काठमाण्डु,२८ वैशाख-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक र काभ्रे जिल्लामा क्षति भएका प्रहरी इकाइको सोमबार स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले त्यहाँ खटिएका प्रहरी कर्मचारीलाई उद्धार,राहत वितरण,भग्नावशेष हटाउन, सरसफाइ गर्न निर्देशन दिनुका साथै प्रहरीद्वारा गरिएका घुम्ती स्वास्थ्य सेवालगायतका गतिविधिका...
काठमाण्डु, २८ वैशाख– भूकम्पले पारेको क्षतीका बारेमा गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा शुक्रबार प्रस्तुत गरेको रिपोर्ट हावादारी भएको भन्दै उनकै पार्टी एमालेका सभासद्हरुले आपत्ति जनाएका छन् । खासगरी दोलखा जिल्लामा भएको क्षतीको विषयलाई लिएर सो जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले सभासद्हरु पशुपति चौलागाई, पार्वत गुरुङ...