–जापानमा ९ रेक्टरस्केलको भूकम्पपछि ९ सय वटा पराकम्पन आए । तीन महिनासम्म पराकम्पन महसुस गरियो । पराकम्पन मध्ये छ रेक्टरस्कलेसम्मका ६० वटा पराकम्पन गए । ७ रेक्टरस्केलसम्मका ३ वटा पराकम्पन महसुस गरियो । काठमाण्डु, ३१ वैशाख– शनिबार गएको भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको...
काठमाण्डु, ३० वैशाख– वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि खोज, उद्धार, राहत र भग्नावशेष हटाउने कार्यमा निरन्तर खटिँदै आएको नेपाली सेनाले मङ्गलबारको शक्तिशाली पराकम्पनपछि प्रभावित क्षेत्रमा प्रभावकारिताका साथ सो कार्य अघि बढाएको छ । मङ्गलबारको पराकम्पनपछि विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको अवस्थामा...
काठमाण्डु, ३० वैशाख– भूकम्प सम्बन्धी भ्रामक हल्ला फैलाउनेलाई प्रहरीलेकारवाही गर्ने जनाएको छ । प्रहरी प्रवक्ता कमल सिंह बलमे काठमाण्डु टुडेसँग कुरागर्दै भने, ‘भूकम्पको विषयलाई लिएर भ्रामक हल्ला फैलाउने जो कोहीलाई पनि कारवाही हुन्छ । यस्ता गतिबिधि भएको थाहा पाएमा तुरुन्तै प्रहरीलाई खबरगर्नूहोला ।’ यसअघि...
काठमाण्डु, ३० वैशाख– मंगलबार गएको पराकम्पनका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । जसमा दुई हजार मानिस घाइते छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रकाले जनाएअनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्य अझै जारी रहेकाले सो संख्या बढ्न सक्ने जनाइएको छ ।...
ती सञ्चारमाध्यमले के खबर दिए ? काठमाण्डु, ३० वैशाख– मंगलबारको भूकम्पपछि मुलुकभर फेरि अर्को शक्तिशाली भूकम्प जान्छ भन्ने अफ्वाह फैलिएको छ । सिएनएन वा बिबिसी जस्ता समाचार संस्थाको हवाला दिँदै नेपालमा फेरि ९ रेक्टर स्केलको भूकम्प जान्छ भन्ने हल्ला व्याप्त छ । यथार्थमा त्यस्तो...
मोरङ, ३० वैशाख–वैशाख १२ गतेदेखि यता विभिन्न चरणमा गएको भूकम्प पीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड नगद जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार प्रधानमन्त्री राहत कोषमा रु...
काठमाण्डु, ३० वैशाख– मंगलबार दोलखा र सिन्धुपाल्चोकको सिमानालाई केन्द्रबिन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्पपछि तीन दर्जन बढी पटक भूकम्पको धक्का महसुस गरिएको छ । २६ वटा भूकम्प दोलखालाई केन्द्रविन्दु बनाएर गएका छन् । दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायत जिल्लालाई केन्द्रविन्दु बनाएर गएको...
नवलपरासी, ३० वैशाख– नवलपरासीको सुनवल–७ ज्यामिरेमा बुधबार माइक्रो बस र टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ३८७४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८४७५ नम्बरको टिपर एकापसमा ठक्कर खाँदा...
काठमाण्डु, ३० वैशाख–त्रिरिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ भने उच्च माध्यामिक शिक्षा परिषद्ले पनि प्लस टु को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षा जेठको १४ गतेबाट तोकिएको थियो । वैशाख १२...
काठमाण्डु, ३० वैशाख– बुधबार बिहान पहिलोपटक काठमाण्डुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ७ मिनेटमा काठमाण्डु केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यस्तै बिहान ३ बजेर १० मिनेटमा धादिङ केन्द्रबिन्दु रहेको ५.९ तथा ४...
काठमाण्डु, ३० वैशाख– भूकम्पपछि उद्धार तथा मानवीय सहयोगका लागि काठमाण्डुबाट दोलखातर्फ गएको नेपाली सेनाको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार दोलखका लागि हिँडेको यूएनएच-१-हुवे मेराइन हेलिकप्टर मंगलबार दिउँसोदेखि चरिकोट नजिकैको क्षेत्रबाट हराएको हो । पेन्टागनलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार उक्त...
सभाध्यक्षबाट पाएको बैठक सञ्चालनको जिम्मेवारी निर्वाह गर्दै थिएँ । सरकारले प्रतिपक्षको समेत समर्थनमा पेश गरेको संकल्प प्रस्तावमा सभासदहरुले टिप्पणी गर्ने कार्यसूची थियो । सभासदले बोल्ने क्रम सकेर मंगलबार नै प्रमुख दलका शीर्ष नेता सम्मिलित भूकम्प अनुगमन तथा निर्देशन विशेष समिति गठन गर्ने कुरा थियो...