रसुवा, २२ जेठ – विनाशकारी भूकम्पका कारण मृत्यु भएका पाँचसय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद भट्टराईका अनुसार ५१६ जना मृतकका आफन्तलाई रु ४० हजारका दरले राहत वितरण गरिएको हो । यसैगरी घर पूर्णरुपमा क्षति भएका...
काठमाण्डु, २२ जेठ– काठमाण्डु धेरै घरहरू भत्केपछि अधिकांश डेरावाललाई यतिखेर डेराको चरम समस्या देखिएको छ । घर चर्केपछि अझै कतिपय स्थानमा सर्वसाधारण पालमुनि बस्न बाध्य भएका छन् । काठमाण्डु बाहिर विभिन्न जिल्लामा स्थायी बासोवास भई विभिन्न सेवा, पेसा व्यवसायमा संलग्न व्यक्तिको काठमाडौँमा चलिरहेको दैनिकी...
इलाम, २२ जेठ – जिल्ला शिक्षा कार्यालय इलामले दरबन्दी मिलानको प्रक्रिया सँगसँगै विद्यालय गाभ्ने अभियानसमेत सुरु गरेको छ । पन्ध्र वर्षदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना पारित भएसँगै प्रक्रिया अघि बढेको हो । जिशिका सम्वाद समितिको सहयोग र शिक्षा समितिले प्रावि, निमावि, मावि सञ्चालित...
महोत्तरी, २२ जेठ – पखालाका कारण महोत्तरीको बर्दिबासमा गएराति एक महिलाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–१ स्थित पञ्चधुरा होटल एन्ड गेस्ट हाउसमा सफाइको काम गर्दै आएकी ६० वर्षीया महिलाको मृत्यु भएको हो । केही दिनदेखि झाडापखालाबाट ग्रसित ती महिलाको गएराति उपचारको क्रममा बर्दिबासस्थित...
काभ्रे २२ जेठ–गण्डकी ग्रुप नेपालले काभ्रेपलाञ्चोक चण्डेनीमण्डन गाविसको जोगिटारका भूकम्पपीडित ९८ घरपरिवारलाई राहतस्वरुप बिहीबार जस्तापाता वितरण गरेको छ । काठमाडौँबाट करिब ६२ किलोमिटर पूर्वको सो गाउँका भूकम्पपीडितलाई दुई लाख ५० हजार मूल्य बराबरको ५५ बण्डल जस्तापाता वितरण गरिएको गण्डकी ग्रुप नेपालका महाप्रबन्धक यज्ञेश्वर पोखरेलले...
दैलेख, २१ जेठ– अर्काको घरमा आगजनी गरेको अभियोगमा ल्याटी बिन्दासैनी–८ बस्ने ४८ बर्षीय गगन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । बुढाले बुधबार राति सोही ठाउँ बस्ने सिता बुढाको घरमा आगजनी गर्दा ९ वटा बाख्रा जलेर मर्नुको साथै घर तथा अन्नपात जलेर क्षति...
सिराहा,२१ जेठ– जिल्लाको सुखीपुर–६ बाट बालक अपहरण गरी हत्या गरेको आरोपमा बिहीबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुखीपुर–६ बस्ने महावीर भण्डारीको १० वर्षीय छोरा श्रवणकुमार भण्डारीलाई अपहरण गरी हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । स्थानीय २५ वर्षीय दिनेश यादवसहित ३ जनालाई...
बाग्लुङ, २१ जेठ– जिल्लाका एक प्रधानाध्यापकले श्रीमतीसँग झगडा परेपछि भीरबाट हाम फालेर प्राण त्यागेका छन् । जिल्लाको नारायणस्थान बस्ने गणेश मा.वि.नारायणस्थानका प्राध्यापक मिलन जि.सी.भीरबाट हाम फालेर मृत्यवरण गरेका हुन् । नारायणस्थान–४ स्थित कुकुरगारे भीरबाट हाम फाल्दा मृत्यु भएको अवस्थामा बिहिबार फेला परेको प्रहरीले बताएको...
काठमाण्डु, २१ जेठ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेस्टल इन्डिया प्रालिले उत्पादन गर्दै आएको म्यागी ब्राण्डका चाउचाउ उपभोग उभोक्ताहरुलाई आव्हान गरेको छ । बिहीबार विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले एक विज्ञप्ती जारी गर्दै सो आव्हान गरेका हुन् । म्यागी ब्रान्डका चाउचाउमा शिशा अत्याधिक मात्रामा...
काठमाण्डु, २१ जेठ–प्रहरीले र बैंक ठगीका फरार अभियुक्त सीताराम प्रसाईंसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले काठमाण्डुबाट सीताराम प्रसाईंसहित तुलसी पराजुली र कञ्चन प्रसाईंलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर हुनमानढोकामा राखेको छ । यति विकास बैंकका अध्यक्षसमेत रहेका प्रसाई कर्जा अपचलन...
काठमाण्डु, २१ जेठ– एमाओवादी अध्यक्ष प्रचण्डले प्रदेशको संख्यामा स्पष्ट हुन् ३० दलीय मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । ३० दलीय मोर्चाको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग प्रदेशको संख्या र नामांकनको बारेमा छलफल भइरहेकाले स्पष्ट हुन मोर्चाका नेताहरुलाई आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले...
काठमाण्डु, २१ जेठ– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले सरकारले तोकेको समयभित्र परीक्षाफल प्रकाशित गर्ने जमानकारी दिए । उनले उत्तर पुस्तिकाको परीक्षण कार्य सकिएको बताए । गत चैत्रमा सञ्चालन भएको एसएलसी...