काठमाण्डु, २१ जेठ– राप्रपा नेपालले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई सक्रिय बनाउन माग गरेको छ । बिहीबार संसदीय दल सिंहदरबारमा बसेको केन्द्रीय समित, कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले विद्यमान राजनीतिक समस्या समाधानका लागि समय...
काठमाण्डु, २१ जेठ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले भूकमपको डेढ महिना पुगिसक्दा पनि बाटोमै लास भेटिनु शोभनीय नभएको बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा स्टयाटस राख्दै राज्य पक्ष संवेदनशिल हुनुपर्ने बताएका छन् । उनले स्टयाटससँगै फेसबुकमा भिरमा फेला परेको लास पनि अपलोड गरेका...
काठमाण्डु, २१ जेठ-भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ । दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार थोक मूल्यमा (होलसेलर) मात्र...
काठमाण्डु, २१ जेठ– भूकम्पको लगातार पराकमपन जाने क्रममा बिहीबार दिउसो पनि यसको महसुस भएको छ । दिउसो ४ बजेर १५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकमप गएको हो ।...
काठमाण्ड, २१ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको लागि पेट काटेर दिएको सहयोग रकमको सदुपयोग हुने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितहरुका लागि विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको राहत रकम ग्रहण कोइरालाले कुनै पनि हालतमा राहतको...
काठमाण्डु– विद्युत प्राधिकरण बागबजारको स्टोरमा आगलागी आगलागी भएको छ । बिहीबार दिउँसो ३. ४० बजेबाट आगो लागेको र आगो के कारणले लाग्यो भन्ने थाहा नभए पनि विद्युत सर्ट भएर लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट पछाडिको स्टोर पुरै जलेको प्रत्यक्षदर्शी अखिल क्रान्तिकारीका...
लहान, २१ जेठ-दश दिनअघि अपहृत सिरहाको सुखीपुर गाविसका श्रवणकुमार भण्डारीको शव बिहीबार बिहान खेतमा गाडिएका अवस्थामा फेला परेको छ । सुखीपुर गाविस–६ स्थित आफ्नै घरबाट गत जेठ ११ गते अपहृत १० वर्षीय भण्डारीको शव सिरहाको मोहनपुर कमलपुर–३ स्थित धान खेतमा गाडिएका अवस्थामा फेला...
काठमाण्डु– नेपाल विद्युत प्राधिकरण रत्नपार्क–बागबजारकोको स्टोरमा आगलागी, क्षति विवरण आउन बाँकी...
कलैया, २१ जेठ-बारा जिल्लाको उत्तर पर्ने झिटकैहिया गाविस–२ मा बिहीबार बिहान वर्षासँगै परेको चट्याङबाट एक बालकको मृत्यु हुनाका साथै दुई बालक गम्भीर घाइते भएका छन् । सोही ठाउँ बस्ने अमेरिका ठाकुरका १४ वर्षीय छोरा सन्देश साथीहरुसँग घर नजिकै आँप बगैँचामा आँप टिप्न गएको...
काठमाण्डु, २१ जेठ-नापी विभागले भूकम्पका कारण काठमाण्डु उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको जनाएको छ । विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली परकम्पले पु¥याएको प्रभावका बारेमा गरेको अनुसन्धानले जमिनमा फेरबदल आएको पाएको हो । विभागले काठमाण्डु...
दैलेख, २१ जेठ-अन्ठाउन्न वर्षीय झुपा विक नाविस्थान मन्दिर क्षेत्रमा ३३ वर्षदेखि काम गर्छन् । मन्दिर क्षेत्र सरसफाइको जिम्मा पाएका विकले काम थालेदेखि नै तलब पाएका छैनन् । गमौडी–८ घर भएका विक दैनिकजसो मन्दिर क्षेत्र सरसफाइ गर्छन् । मन्दिरमा सङ्कलन भएको पैसाबाट तलब दिइने भनेर...
परीक्षा केन्द्र हेर्न यहाँ थिचौँ ...