समाचार

पेस्तोलसहित डन ‘बाघे’ समातिएपछि…

२०७२ जेठ २२ गते १८:३६

गोरखाबजार, २२ जेठ-प्रहरीको खोजी सूचीमा रहेका ‘बाघे’ भन्ने धनबहादुर गुरुङ पेस्तोलसहित पक्राउ परेपछि गोरखाको बारपाकमा तनाव भएको छ ।   पक्राउ परेका गुरुङलाई छुटाउन स्थानीय युवाको समूहले प्रहरीलाई लछारपछार गरेपछि स्थानीय युवा र प्रहरीबीच दिउँसो सामान्य झडप भएको थियो ।   ‘दुईवटा पेस्तोलसहित गुरुङलाई...

तत्काल संविधान जारी गर्ने मिति नतोके एमाले सत्ताबाट बाहिरीने चेतावनी

२०७२ जेठ २२ गते १८:२६

काडमाण्डु, २२– प्रमुख सत्ता साझेदा नेकपा एमालेले संविधानका अन्तरवस्तुमा तत्कालै सहमति नभए सरकारबाट बाहिरीने चेतावनी दिएको छ । एमालेले केही दिनभित्रै संविधान जारी गर्ने मिति तोकेर संविधानसभाको काम अघि नबढाए सरकारबाट बाहिरीने तयारी गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने गरी छलफल...

काभ्रेमा चोरी गरेर काठमाण्डु लुकेका लामा पक्राउ

२०७२ जेठ २२ गते १८:२३

काठमाण्डु, २२ जेठ– काभ्रेमा डकैत गरेर काठमाण्डु लुकेर बसेका एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला देवीटार–४ का २३ वर्षीय विक्रम लामालाई कलंकीबाट पक्राउ गरिएको हो । गत जेठ ११ गते काभ्रे, पाँचखालका झलकबहादुर घोरासैनी धनमाल चोरी गरेर काठमाण्डुमा लुकेर बसेका लामालाई...

भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप गरेको भन्दै विप्लव माओवादीद्वारा शनिबार चितवन बन्दको घोषणा

२०७२ जेठ २२ गते १८:०६

काठमाण्डु, २२ जेठ-नेकपा माओवादीले भूकम्प पीडित बसेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको र त्यसको विरोध गर्ने आफ्ना चितवन सेक्रेटरी महेश चौधरी लगायतका नेतालाई गिरफ्तार गरेको भन्दै शनिबार चितवन बन्दको आयोजना गरेको छ । गोरखा लगायतका विभिन्न जल्लाबाट अस्थायी बसोबासका लागि भूकम्प पीडितहरु चितवनको विभिन्न स्थानमा...

प्रधान भए प्रधानमन्त्रीका प्रेस सल्लाहकार

२०७२ जेठ २२ गते १७:४०

काठमाण्डु, २२ जेठ– नागरिक दैनिकको प्रधान सम्पादक पदबाट केही दिनअघि राजीनामा दिएका पत्रकार प्रतीक प्रधान प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री बनेको डेढ वर्ष पुग्न लाग्दा पनि प्रधानमन्त्रीले प्रेस सल्लाहकार नियुक्त गरेका थिएनन् । प्रधानमन्त्रीका प्रेस संयोजकका रुपमा प्रकाश अधिकारीले काम गर्दै...

सरकारले कृषकको दुई वर्षको मालपोत मिनाहा ग¥यो

२०७२ जेठ २२ गते १७:१७

काठमाण्डु, २२ जेठ-सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को शशुक्रबारको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो ।   भूकम्पपीडितलाई सरकारको राहत अपुग भएको गुनासो आइरहेका बेला...

राष्ट्रपतिले भने,‘जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्न काम सुरु गर’

२०७२ जेठ २२ गते १७:०९

चौतारा, २२ जेठ-राष्ट्रपति रामवरण यादवले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका छन् ।   नेपाली सेनाको हेलिकप्टरद्वारा शुक्राबार चौतारास्थित गोरखनाथ गणमा पुगेका राष्ट्रपति यादवले भूकम्पपछि जिल्लामा भइरहेको उद्धार र राहत वितरणबारे सो गणका गणपति सुरेश कार्की र प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीसँग जानकारी...

केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौं : भट्टराई

२०७२ जेठ २२ गते १६:५९

काठमाण्डु, २२ वैशाख–एमाओवादीका वरिष्ट नेता डा. बाबुराम भट्टराईले आफूहरुले केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईले ओलीलाई प्रधानमन्त्री बनाउन लागि परेको भन्ने कुरा चर्चामा आएपछि नेता भट्टराईले शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै यसको खण्डन गरेका...

काठमाण्डु महानगरपालिकामा मापदण्ड विपरीतका घर पचास हजार !

२०७२ जेठ २२ गते १६:१२

काठमाण्डु, २२ जेठ-काठमाण्डु महानगरपालिकामा ५० हजारभन्दा बढी घर मापदण्ड विपरीत रहेका छन् । भूकम्पबाट बस्न नहुने गरी क्षति पुगेका त्यस्ता घर घरधनी आफैँले भत्काउनुपर्ने भएको छ ।   महानगरपालिकाले सुरक्षा निकायको सहयोगमा छिमेकीलाई असर पु¥याएका र बाटो अवरुद्ध गरेका २०० वटा जोखिमयुक्त घरका भग्नावशेष...

जस्ता पाता किन्ने अधिकार हामीलाई देऊः वाणिज्य मन्त्रालय

२०७२ जेठ २२ गते १५:५३

  काठमाण्डु, २२ जेठ– वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले अस्थाई आवास निर्माणका लागि कच्चा पदार्थ किन्ने अधिकार आफ्नो मन्त्रालयले पाए पीडितले सहजै जस्तापाता पाउने बताएका छन् । मन्त्री थापाले मन्त्रालयले भूकम्प प्रभावितलाई जस्ता किन्ने आधिकार आफूलाई दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेको बताए । मन्त्रालयले...

काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्पको १३ धक्का

२०७२ जेठ २२ गते १५:३८

काठमाण्डु, २२ जेठ– शुक्बार दिउसो २ बजेर १६ मिनेट जाँदा काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको हो । यससँगै काठमाण्डु केन्द्र भएर १३ पराकम्पन गएका छन् ।...

गौतमले भने,‘भूकम्प पीडितका लागि तत्कालन सुरक्षित वासस्थान आवश्यक छ’

२०७२ जेठ २२ गते १५:२६

ललितपुर,२२ जेठ-उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट पीडितलाई तत्काल सुरक्षित बासस्थान आवश्यक भएको बताएका छन् ।   नेकपा एमालेका स्वयम्सेवकले श्रमदान गरिरहेको स्थान कार्यविनायक नगरपालिका वडा नम्बर १५ र १६ को शुक्रबार अवलोकन गर्दै उनले वर्षात् समाप्त भएपछि न्यूनतम ५० वर्षसम्म धान्न सकिने खालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us