काठमाण्डु, ४ असार-असार १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसहित ३४ मुलुक, जिमी कार्टरजस्ता विश्वविख्यात तीन व्यक्तित्व र विश्व बैंक, संयुक्त राष्ट्र सङ्घ, एसियाली विकास बैंकलगायत २२ बहुपक्षीय दातृ निकायलाई आमन्त्रण गरिएको छ । सम्मेलनको समाचार प्रभावकारी...
काठमाण्डु, ४ असार- अघिल्लो वर्षभन्दा करिब पाँच प्रतिशत वृद्धि देखिनाले प्रवेशिका परीक्षाको नतिजामा ‘प्रगति मनिए पनि अपेक्षाकृत सुधार नभएको’ विज्ञले बताएका छन् । निराशाजनक नतिजा आएका बेला ‘विद्यार्थीले पढेनन्, शिक्षकले पढाएनन् तथा सरकारको शिक्षा प्रणाली कमजोर भयो’ जस्ता आक्रोशपूर्ण प्रतिक्रिया दिने विज्ञहरु...
काठमाण्डु, ४ असार– सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्यन नगर्न आदेश दिएपछि प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । संविधान निर्माणका लागि चार दलहरुले सोमबार राति १६ बुँदे सहमति गरेका थिए । तर शुक्रबार सर्वाेच्च अदालतले चार दलको १६ बुँदे सहमति अन्तरिम संविधानसँग...
विराटनगर,४ असार- वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले तराईका नदीका दुवै क्षेत्रका दश गजासम्म तटबन्ध निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चुरे क्षेत्र मासिएका कारण कतिपय गाविसका घर र खेतीयोग्य जग्गा कटान भइसकेकाले...
काठमाण्डु, ४ असार– गत फागुन १० गते बसन्तपुरमा ट्युशन पढ्न गएका दुई किहोरीमाथि एसिड प्रहार भयो । साथी संगितालाई लक्षितगरी प्रहार गरिएको एसिड लागेर सँगै रहेकी सीमा बस्नेत पनि घाईते भइन् । एसिड प्रहारपछि उनलाई उपचारका लागि उपचारका लागि सिनामङ्गल स्थित केएमसीमा लगियो...
काठमाण्डु, ४ असार– नेपालको भीमेसेन स्तम्भ अर्थात धरहराको अस्तित्व २०७२ साल वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पका कारण समाप्त भएको छ । धरहराको अस्तित्व लोप भएपनि यसले नेपाली मनमस्तिष्कमा छाडेको छाप कहिल्यै मेटिदैन । योसँगै धरहरा निर्माण गर्दाको इतिहासका बारेमा भने धेरैलाई थाहा नहुन...
काठमाण्डु, ४ असार– गत फागुन १० गते बसन्तपुरमा ट्युशन पढ्न गएका दुई किहोरीमाथि एसिड प्रहार भयो । संगिता मगरलाई लक्षित गरी प्रहार गरिएको एसिड लागेर संगै रहेकी सीमा पनि घाइते हुन पुगिन् । एसिड प्रहारबाट घाइते संगितालाई उपचारका लागि अस्पताल भर्ना हुन पर्यो ।...
काठमाण्डु, ४ असार– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य पत्नी सुष्मा एसएलसी परीक्षामा अनुत्तीर्ण भएकी छन् । ०९००२७९ सी सिम्बोल नम्बरकी ५८ वर्षीया सुष्माले काठमाण्डुको सामाखुसी टोखा रोडस्थित मनोहरा मावि केन्द्रबाट एसएलसी दिएकी थिइन् । पारिवारिक श्रोतका अनुसार परीक्षामा अनुत्तीर्ण भएपछि सुष्मा तनाबमा छिन् ।...
काठमाण्डु, ४ असार– प्रमुख चार दलहरुबीच भएको १६ बुँदे सहमतिको कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । शुक्रबार न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले अन्तरिम संविधानको धारा ८२ र १३८ विपरित सो आदेश दिइएको हो । अधिवक्ता विजयकान्त कर्ण लगायतले दायर गरेको सो रिटमा शुक्रबार फैसला...
शुक्रबार प्रकाशित नियमित तर्फको एसएलसीको रिजल्ट SLC_REGULAR 2071 ...
कठमाण्डु, ४ असार-सरकारले भूकम्प प्रभावित जिल्लामा वितरण गरिएको गुणस्तरहीन खाद्यान्नबारे आवश्यक छानबिन गरी कारबाही गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले गुणस्तरहीन चामल वितरण गरिएका बारेमा आम नागरिकबाट आएको गुनासोलाई ध्यानमा राखी वितरणमा सुधार र आवश्यक कारबाही गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई...
काठमाण्डु, ४ असार– काठमाण्डुको तारकेश्वरमा एकजना पूरुष मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका–१९ मनमैजुस्थित नेपाल खानेपानी संस्थानको वोरिङको भवनमा बस्ने नुवाकोट सामरी–२ का ५० वर्षीय शेरबहादुर थापामगर सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भैैरहेको प्रहरीले बताएको छ...