समाचार

फैसलाको सम्मान गर्दै रिट खारेजीको माग गर: कानुन व्यवसायी

२०७२ असार ५ गते १८:११

काठमाण्डु, ५ असार-सर्वोच्च अदालतले शुक्रबार गरेको अन्तरिम आदेशको सम्मान गर्दै रिटमार्फत मुद्दा खारेजी प्रक्रियामा जान चार राजनीतिक दललाई कानुन व्यवसायीले सुझाव दिएका छन् ।   मुजुरा राष्ट्रिय मासिकले शनिबार सुन्दरीजलमा आयोजना गरेको ‘हाम्रो देश हाम्रो संविधान’ विषयक कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर...

तनहुँमा पनि छात्राले गरिन आत्महत्या !

२०७२ असार ५ गते १७:१६

तनहुँ, ५ असार-विसं २०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।   जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट...

भूकम्पमा ज्यान गुमाएकी छात्राले एसएलसीमा ल्याइन ८८ प्रतिशत !

२०७२ असार ५ गते १७:१०

नेपालगञ्ज, ५ असार– भूकम्पमा ज्यान गुमाएकी एक छात्राको एसएलसीमा ८८ प्रतिशतभन्दा बढी अंक आएको छ । स्थानीय आदर्श उच्च मावि नेपालगञ्जकी छात्रा अनुराधा शर्माले ८८ दशमलव ७५ प्रतिशत अंक ल्याएर प्रवेशिका परीक्षा उतिर्ण गरेकी हुन् । शर्माको गत वैशाख १२ गतेको भूकम्पमा परी ज्यान...

कांग्रेसभित्र देउवा पक्षलाई हराउन संस्थापकको यस्तो चाल

२०७२ असार ५ गते १७:०९

काठमाण्डु, ५ असार –नेपाली कांग्रेसले पार्टीको आन्तरिक विवाद थेग्न नसकेपछि आसन्न १३ औं महाधिवेशन लम्याउने तयारी गरेको छ । संस्थापन पक्षले तोकिएको मितिमा महाधिवेशनको प्रक्रिया सुरु गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराउँदै लम्याउने रणनीति बनाएको हो । महाधिवेशन नै सार्ने रणनीतिमा लागेको कांग्रेसले निर्वाचन...

सर्वोच्चको फैसलाले संविधानसभाको क्षेत्राधिकार मिच्योः एमाले

२०७२ असार ५ गते १४:४७

काठमाण्डु, ५ असार– नेकपा एमालेले १६ बुँदे सहमतिको विरुद्धमा सर्वोच्च अदालतले गरेको फैसल्लाले संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको विशेषाधिकारलाई कुण्ठित गर्न खोजेको ठहर गरेको छ । शनिबार कार्यबहाक  अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले ८ बर्ष लामो अलमलपछि अन्तिम चरणमा पुगेको संविधान...

ग्लोबल मेरिट प्राप्त गर्ने पहिलो नेपाली मुक्तिनारायण !

२०७२ असार ५ गते १४:४३

काठमाण्डु, ५ असार-पूर्व कृषि सचिव डा मुक्तिनारायण श्रेष्ठ ग्लोबल मेरिट एवार्डबाट हालै पुरस्कृत भएका छन् ।   विश्व भेटनरी काँगे्रसको ५५औँ वर्षको इतिहासमा डा श्रेष्ठ यो अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो एसियाली–नेपाली हुन् ।   पुरस्कार प्राप्तपश्चात् उनले जीवनपर्यन्त पशु स्वास्थ्य र पशु कल्याण पेसामा...

सात नम्बर नपुगेपछि सीताले आत्महत्या गरिन्

२०७२ असार ५ गते १४:३०

  बाँके, ५ असार– एसएलसी उनुत्तीर्ण भएपछि बाँकेमा एक छात्राले आत्महत्या गरेकी छन् ।   नेरा मा.वि. बाट एसएलसी दिएकी वागेश्वरी– ५ की १७ वर्षीया सीता भण्डारीले विज्ञान विषयमा साता नम्बर कम आएपछि आत्महत्या गरेकी हुन् ।   प्रहरीका अनुसार सिताले घरमा कोही नभएको...

विपदको घडीमा राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लागौंः प्रधानसेनापति

२०७२ असार ५ गते १४:२३

काठमाण्डु, ५ असार-प्रधानसेनापति महारथी गौरवशम्शेर जबराले शनिबार पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा पर्ने भूकम्प प्रभावित लम्जुङस्थित इलमपोखरी इलाकाको स्थलगत निरीक्षण गरेका छन् ।   प्रधानसेनापति राणाले भूकम्प प्रभावितको उद्धारका लागि सोही स्थानमा तैनाथ नेपाली सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गरी भूकम्पपीडित तथा घाइतेका लागि...

वाग्मतीमा मनोज गजुरेलको हाँसो !

२०७२ असार ५ गते १४:१२

काठमाण्डु, ५ असार-वाग्मती नदी सफाइ महाअभियानको ११० औँ शृङ्खलामा शनिबार सुन्दरीघाट तथा त्यस आसपास क्षेत्रमा सफाइ तथा योग अभ्याससमेत भएको छ ।   वाग्मती नदीमा प्रदूषण बढेपछि त्यसलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले गत वर्ष जेठ ४ गतेदेखि प्रत्येक शनिबार सुरु गरिएको...

भाइ सरह अंश पाएपछि अविसरा मख्ख !

२०७२ असार ५ गते १३:४७

कालीकोट, ५ असार-छोरासरह छोरीलाई समान ठानेर रुप्सा गाविसका एक बासिन्दाले छोराछोरीलाई बराबर अंशबन्डा गरेका छन् ।   रुप्सा–३ खलापाटा निवासी सर्जन सहकारीले तीन छोरा र एक छोरीलाई समान अंश प्रदान गरेका हुन् । तीन दाजुभाइकी एक मात्र बहिनी अविसराका नाममा पहिलो पटक जग्गा दिइएको...

भावनाले ल्याइन् सरकारी स्कुलबाट ९३.८७ प्रतिशत

२०७२ असार ५ गते १३:३२

काठमाण्डु, ५ असार– सामुदायिक विद्यालयको नतिजा खस्कदै गएकाबेला बुटवलमा एक छात्राले राम्रो अंक लिएर एसएलसी पास गरेकी छन् । बुटबल शान्ति नमुना उच्च मा.वि. की छात्रा भावना अर्यालले ९३.८७ प्रतिशत ल्याएर एसएलसी पास गरेकी छन् । उनी नेपालमा सामुदायिक विद्यालय तर्फबाट सबैभन्दा बढी अंक...

मोटर ग्यारेजमा भीषण आगलागी !

२०७२ असार ५ गते १३:३१

लहान, ५ असार-सिरहाको गोलबजारस्थित एक मोटर ग्यारेजमा शनिबार बिहान विद्युत् प्रवाह भई आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ ।   गोलबजार नगरपालिका– ३ स्थित आयुष ट्राभल्सको पार्किङ ग्यारेजमा भएको आगलागीबाट गाडीको पार्टपुर्जा, फर्निचर तथा ग्यारेजभित्र भएका कम्प्युटरलगायतका समान जलेर नष्ट हुँदा करिब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us