समाचार

जहाँ बुहारीले अनिवार्य क्याम्पस पढ्नुपर्छ !

२०७२ असार ६ गते १४:५१

झापा, ६ असार-झापामा एउटा त्यस्तो गाविस छ जहाँ सबै छोरी र बुहारीलाई शिक्षा अनिवार्य जस्तै बनाइएको छ ।   छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै बिर्तामोडबाट झन्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै...

सर्वोच्चको फैसलाले संविधान लेखनमा अन्योलता थप्योः एमाओवादी

२०७२ असार ६ गते १४:१२

काठमाण्डु, ६ असार-एकीकृत नेकपा माओवादीले सर्वोच्च अदालतको आदेशपछि संविधान लेखनमा देखिएको अन्योलतालाई हटाउनका लागि प्रमुख राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिने भएको छ ।   प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको सन्दर्भमा सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको मात्रै नभई बाधासमेत खडा गरेको एमाओवादीको...

राहतमा अनियमितता गर्ने व्यक्ति मन्त्री नै भए पनि कारबाही गर्छु : प्रधानमन्त्री

२०७२ असार ६ गते १३:४७

काठमाण्डु, ६ आसार– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न व्यक्ति र संधसंस्थाबाट प्रदान गरिएको राहत रकम बुझदै प्रधानमन्त्री कोइरालाले कोषका तर्फबाट भूकम्प पीडितहरुलाई...

घर नै नभएकाहरुले भूकम्पपीडित भन्दै रकम मागेपछि…

२०७२ असार ६ गते १३:३८

रसुवा, ६ असार-घर नै नभएका तर घर भत्कियो भनी फर्जी विवरण दिने व्यक्तिमाथि कारबाही सुरु गरिएको छ ।   जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार घर भत्किएका व्यक्तिलाई तत्काल राहतस्वरुप पाँच हजार वितरण गर्ने नीतिभित्र आफूलाई पनि पार्न घर नै नभएका र डेरा गरी...

पहिरोका कारण च्याङथापु सडक अवरुद्ध

२०७२ असार ६ गते १३:३१

पाँचथर, ६ असार-शनिबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पाँचथरको थर्पु च्याङथापु सडकखण्ड अवरुद्ध भएको छ ।   च्याङथापुको रिजाल भिरमा ५० मिटरभन्दा माथिबाट झरेको पहिरोका कारण अहिले त्यस भेगमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।  ...

गुणस्तरहीन चामल फिर्ता ल्याउन थापाको निर्देशन

२०७२ असार ६ गते १३:२८

धादिङ, ६ असार-नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन् । भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा भावी योजनाबारे छलफल गर्न धादिङ आइपुग्नु भएका अध्यक्ष थापाले रेडक्रसको विश्वसनीयतामा असर पर्ने र...

गोलभेडाभित्र सिमकार्ड राखेर जेलका थुनुवालाई दिन खोज्दा

२०७२ असार ६ गते १३:२४

  काठमाण्डु, ६ असार– जेलमा रहेका थुनुवालाई गोलभेडाभित्र सिमकार्ड राखी पठाउने गौशाला बस्ने १७ बर्षीय निमेश कपालीलाई प्रहरीले पक्राउ गरेको छ ।   लागू औषध मुद्धामा केन्द्रीय कारागार अन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाईजेरियन नागरिकलाई भेट्न आएका कपालीले शनिबार गोलभेडा काटी नमस्तेको सिमकार्ड राखेर...

विश्व ह्विलचियर यात्री मुस्ताङमा !

२०७२ असार ६ गते १३:१२

मुस्ताङ, ६ असार-ह्विलचियरमार्फत विश्व भ्रमणमा निस्केका ओखलढुङ्गाका तेजबहादुर कार्की भ्रमणका क्रममा मुस्ताङ आइपुगेका छन् । विसं २०५७ माघ २३ मा धादिङको जोगिमारामा भएको बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका कार्की विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका हुन् ।   हालसम्म उनले नेपालका ७३ जिल्ला...

आइतबार योग दिवस मनाईंदै !

२०७२ असार ६ गते १२:५८

काठमाण्डु, ६ असार– आइतबार पहिलोपटक विश्व योग दिवस मनाईंदैछ । यसअघि कहिल्यै नमनाइएको यो दिवस यो पटकबाट मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको ६९ औं महासभामा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग दिवस मनाउन प्रस्ताव राखेका थिए । त्यस प्रस्तावमा नेपालका प्रधानमन्त्री...

भारतीय ठेकेदार कम्पनी टाप कसेको आठ वर्षपछि बल्ल सरकारको आँखा

२०७२ असार ६ गते १२:२१

सर्लाही, ६ असार– विगत आठ वर्षदेखि कालोपत्र भत्केर जीर्ण बनेको सर्लाहीको नवलपुर–मलङ्गवा सडकखण्ड पुनःनिर्माणको प्रक्रिया सुरु भएको छ । भारत सरकारको सहयोगमा काम सुरु गरिसकेको भारतीय ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सन दुई वर्षअघि बीचैमा काम छाडेर भागेपछि नेपाल सरकार आफैले उक्त सडकखण्ड पुनःनिर्माणको प्रक्रिया सुरु...

भूकम्प डाक्टरः सिटामोलदेखि शल्यचिकित्सासम्म

२०७२ असार ६ गते १२:०७

काठमाण्डु, ६ असार– घरसहित तीन क्लिनिकमा आफ्नो नियमित बिरामी जाँच्ने काम छाडी बिरामी शुल्क माया मारे महिनौँ दिनसम्म भूकम्पबाट शारीरिक चोट र त्रासबाट मानसिक रोग खपिरहेका पीडितको उपचारमा हिँड्ने चिकित्सक डा रवीन्द्र पाण्डेलाई जीवनमा अहिले निकै सन्तुष्टि मिलेको छ । उनले आजसम्म भूकम्प प्रभावित...

करेन्ट लागेर गयो १७ वर्षी रमेशको ज्यान

२०७२ असार ६ गते १०:४८

कञ्चनपुर, ६ असार । बाइसे विचवा गाविस–५ का १७ वर्षीय रमेश विष्टको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । घरको पर्खालमा ड्रिल मेसिनले प्वाल पार्ने क्रममा विष्टलाई करेन्ट लागेको थियो । तत्काल उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए पनि बाटामै उनको मृत्यु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us