काठमाण्डु, ६ असार–नेकपा एमालेका अध्यक्ष केपी ओलीको थाइल्याण्डको बैंककमा स्वास्थ्य परीक्षण भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डमा रहेका अध्यक्ष ओलीको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण भएको हो । अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको पाइएको स्वकीय सचिव रमेश आचार्यले बताए ।...
जुम्ला, ६ असार-वि.सं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा जुम्ला प्रथम बनेको हो । वि।सं २०७१ साल चैत ६ गतेदेखि सुरु भएको एसएलसी परीक्षमा जुम्ला जिल्लाबाट नियमिततर्फ एक हजार ८९० जना र...
पर्सा, ६ असार-पर्साको तुलसीबर्वामा आइतबार बिहान आगलागी हुँदा दुई वटा घर जलेर खरानी भएको छ । स्थानीयका अनुसार सो गाविसको वडा नं २ का स्थानीय वनारसी साहको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट उनको दुई वटा फुसको घर जलेर नष्ट...
पोखरा, ६ असार– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभाध्यक्ष नेम्वाङले १६ बुँदे सहमतिलाई सर्वोच्चको अन्तरिम आदेशले रोक लगाएको भन्नेमा आफूलाई जानकारी नभएको बताए...
काठमाण्डु, ६ असार– थाइल्याण्डबाट स्वदेश फर्केको चार महिनापछि पूर्वयुवराज पारस शाह आफ्नो छोरीछोरीसँग देखिएका छन् । नेपाल पलर्केपछि कुनै पनि औपचारिक कार्यक्रम तथा गतिबिधिमा नदेखिएका पारस एक्कासी फेसबुकमा आफने छोराछोरीसँग देखिउका हुन् । लामो समयसम्म आफ्नो फेसबुक पेज अपडेट नगरेका पारसले यसपटक भने आफ्ना फ्याननलाई...
जनकपुर, ६ असार–कांगे्रसका नेताले कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै गणेशमान चारनाथ नगरपालिकाका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन् । उनीहरुले कर्मचारीमाथि दुव्र्यवहार तथा हातपात गर्ने कांग्रेसका स्थानीय नेता सूर्यनारण यादवमाथि कडा कारबाहीको माग राखेका छन् । कांग्रेसका स्थानीय नेता सूर्यनारण यादवले शुक्रबार कार्यालयका काम गरिरहेकै अवस्थाममा...
काठमाण्डु, ६ असार-निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आइतबारदेखि अनुगमन सुरु गरेको छ । पहिलो दिन आइतबार काठमाण्डुका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको छ । सोमबारदेखि भक्तपुर, ललितपुरका साथै काठमाण्डु उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने बताइएको...
चितवन, ६ असार-नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले लोकतन्त्रका कुरा गर्ने तर सर्वोच्च अदालत विरुद्ध उत्रने दलहरुको कदम संसदीय व्यवस्था र कानुनी राज्यको नीति विपरीत भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासङ्घ जिल्ला समिति चितवनलले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तरिम संविधानलाई नै...
धादिङ, ६ असार-भूकम्पले कम मानवीय क्षति व्यहोरेको गजुरीका केही वडामा पानीको समस्या गम्भीर रुपमा देखिएको छ । भूकम्पले गर्दा घरमा बस्न होइन पस्नसमेत मिल्दैन । त्यसमाथि अर्को बज्रपात थपिएको छ गजुरी वडा नं ५ का स्थानीय बासिन्दालाई खानेपानीको । भूकम्पअघि प्रत्येक घरमा धारो...
इलाम, ६ असार-इलाम सदरमुकामस्थित आदर्श उच्च माविमा परीक्षा केन्द्र भएपनि भगवती उमावि गोलाखर्कबाट परीक्षा दिएका दृष्टिविहीन दिदीबहिनी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी प्याङ घर भई इलाम सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत रीना र मीना थेबेले दोस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका हुन् । आदर्श उमाविमा...
काठमाण्डु, ६ असार -प्रमुख दलहरुले अध्यादेशबाटै पुननिर्माण प्राधिकरण बनाउने सहमति गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकले अध्यादेशमार्फत नै पुननिर्माण प्राधिकरण बनाउने सहमति गरेको हो । एमाले र एमाओवादीले संसदलाई छलेर अध्यादेश ल्याउन नहुने अडान...
काठमाण्डु, ६ असार–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चार दलबीच भएको १६ बुँदे सहमति प्रभावित हुने गरी सर्वाच्चबाट आएको आदेशको पुनरावलोकन हुनुुपर्ने बताएका छन् । संवाद क्लब नेपालद्वारा राजधानीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले संविधानसभाबाट संविधान जारी गराउनका लागि सो सहमति भएको र संविधानको अन्तिम रुप नआउँदासम्म...