समाचार

मोरङका सात विद्यालयको नतीजा शून्य

२०७२ असार ७ गते ९:३२

मोरङ, ७ असार । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछी को...

बर्डफ्लु भित्रन नदिन उच्चस्तरको एकता

२०७२ असार ७ गते ९:२८

वीरगन्ज, ७ असार – बर्डफ्लुको सङ्क्रमण रोक्न जिल्लामा उच्च सर्तकता अपनाउन तथा यो रोग भित्रन नदिन सम्बन्धित सबै पक्षबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि बढी व्यवस्थित र प्रभावकारी योजना बनाउने उद्देश्यले जिल्ला पशु सेवा...

प्रभावकारी बन्दै मेलमिलाप केन्द्र

२०७२ असार ७ गते ९:२३

बागलुङ, ७ असार – अदालतमा भएका मुद्दाहरु मेलमिलाप गरि टुङ्गाउने क्रम बढेको छ । पारिवारिक विवाद, लेनदेन, जग्गा, व्यापार, व्यवसाय जस्ता देवानी प्रकृतिका मुद्दामा मिलापत्र हुने क्रम बढेको हो । बागलुङमा पनि अदालतमा भएका मुद्दाहरुलाई मिलापत्रको माध्यमबाट समाधान गर्ने क्रम बढेको जिल्ला अदालतले जनाएको...

शान्ता चौधरी स्कुल पढ्न जाँदा विद्यार्थी ट्वाल्ल, कक्षामा लास्ट बेन्च (फोटोसहित)

२०७२ असार ७ गते ९:२१

काठमाण्डु, ७ असार – कक्षा ८ मा भर्ना भएर कक्षा लिन विद्यालय पुगेकी पूर्वसभासद् शान्ता चौधरीलाई देखेर विद्यार्थीहरु ट्वाल्ल परेका छन् । आफुभन्दा धेरै बढी उमेरकी विद्यार्थी कक्षामा आउँदा  विद्यार्थीहरु  छक्क परेका हुन् । दाङको लक्ष्मीपुर – ८ स्थित श्री उच्च माविमा शान्ता केही...

एसएलसीमा फेल हुँदा ५ जनाले गरे आत्हत्या

२०७२ असार ७ गते ९:०६

काठमाण्डु, ७ असार – एसएलसी परीक्षामा अनुत्तीर्ण भएका ४ छात्रा र एक छात्र गरी ५जना विद्यार्थीले आत्माहत्या गरेका छन् ।  आत्महत्या गर्नेहरुमा तनहँ घर भएका १७ वर्षीय मनीषा पाण्डे, रुपन्देही बुटवल नगरपालिका ८ की १७ वर्षीय ममतम पभर, धादिङ मैदी ८ बस्ने १७ वर्षीय...

एकीकृत मस्यौदा कार्यदलमा विवाद चर्कियो

२०७२ असार ६ गते १९:४६

काठमाण्डु, ६ असार– संविधानको मस्यौदा लेखन गरीरहेको मस्यौदा समिति अन्र्तगतको कार्यदलमा विवाद भएको छ । संविधानका मुख्य विषयमा नै विवाद भएपछि कार्यदलले तोकिएको समयमा मस्यौदा तयार पार्न नसक्ने देखिएको छ । कार्यदलले सोमबारसम्मको समयावादी पाएको थियो । तर आइतबार साँझसम्म पनि कार्यदलले कुनै पनि...

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

२०७२ असार ६ गते १९:३७

काठमाण्डु, ६ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिररपुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।   केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार उक्त परीक्षाको परीक्षाफल प्रकाशन गरिएको...

पूर्वराजा ज्ञानेन्द्रकी छोरीले दाइजोमा पाएको जग्गा उनलाई नै देऊः सर्वोच्च

२०७२ असार ६ गते १९:२७

काठमाण्डु, ६ असार– पूर्वराजा विरेन्द्रको सम्पत्तिभन्दै सरकारले छाउनीमा रहेको जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। त्यहाँ रहेको १५ रोपनी १ आना पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहको नामको भएकोभन्दै सर्वोच्चले सरकारी निर्णय बदर गरेको हो । त्यो जग्गा...

हदैसम्मको कारबाही गर्न निर्देशन

२०७२ असार ६ गते १९:१२

काठमाण्डु, ६ असार-भूकम्पपीडितलाई राहतस्वरुप प्रदान गरिएका खाद्य सामग्री गुणस्तरहीन भएका गुनासा प्राप्त भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्ता सामग्रीको परीक्षण गरेरमात्र वितरण गर्न र त्यसो नगर्नेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।   उक्त कार्यालयका सचिवको अध्यक्षतामा आइतबार सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीसँग...

प्रहरीको लाठी प्रहारबाट आठ घाइते

२०७२ असार ६ गते १८:४५

गौशाला, ६ असार-महोत्तरी बेलाका ११ जनाविरुद्ध डाँका मुद्दा दर्ता गरेको विरोधमा आइतबार जलेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट आठजना घाइते भएका छन् ।   महोत्तरी बेलाका स्थानीयबासी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र डाँका मुद्दा फिर्ता हुनुपर्नेलगायत माग गर्दै नारा जुलुसका...

अनुगमन टोलीले कुहिएको दाल भेटेपछि…

२०७२ असार ६ गते १७:४०

नेपालगन्ज, ६ असार-बाँके जिल्लाको खजुरास्थित विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को गोदाममा ठूलो परिमाणमा भण्डारण गरिएको कुहिएको दाल फेलापरेको छ ।   संसदीय टोलीले आइतबार सो गोदामको अनुगमन गर्दा भण्डारण गरेर राखिएको अवस्थामा ५१४ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा भेटिएको हो ।   टोली...

सोह्रबुँदे सहमति एकल जातीय राज्यलाई निरन्तरता दिन गरिएको षड्यन्त्र हो : उपेन्द्र

२०७२ असार ६ गते १७:३३

काठमाण्डु, ६ असार–संघीय समाजवादी फोरम नेपालले जातीय राज्यलाई निरन्तरता दिनका लागि वर्तमान सरकार लागिपरेको आरोप लगाएको छ । उसले चार दलबीच हालै भएको सहमतिलाई एकल जातीय राज्यलाई निरन्तरता दिनका लागि गरिएको षड्यन्त्र भनेको छ । आइतबार मिडिया इन्टरनेसनलमा आयोजित पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us