काठमाण्डु, ७ असार-संसद्को वातावरण संरक्षण समितिले पुनःनिर्माणका लागि सरकारले गठन गरेको प्राधिकरणमा वातावरण विज्ञलाई समावेश गर्न निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणका क्रममा वातावरणीय ऐन नियमलाई निलम्बन गर्न नहुनेमा समेत सभासद्हरुले जोड दिएका छन् । समितिका सभापति...
दाङ, ७ असार– नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले गरेको १६ बुँदे सहमति खारेज गर्न माग गरेका छन् । रिपोटर्स क्लब नेपाल दाङले सोमबार तुलसीपुरमा गरेको कार्यक्रममा सचिव गुरुङले १६ बुँदे सहमतिले दलहरुबीच दूरी बढाएकाले अप्रजातान्त्रिक र पश्चगामी संझौता खारेज गर्नुपर्ने बताए । उनले...
जुम्ला, ७ असार-आफूहरुले १६ दिनभन्दा बढी दिन फिल्डमा काम गर्दा पनि फिल्ड भत्ता नपाएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा कार्यरत ४९ जना स्वास्थ्यकर्मीको टोलीले काम कारबाही ठप्प पारेका छन् । काम कारबाही बन्द गरेका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलसँग भेट गरी १६...
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् । कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि...
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् । कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि...
कालीकोट, ७ असार-राजनीतिक घटनाक्रममा दोहोरो झडपमा परी ज्यान गुमाएका स्युना गाविसका खड्क दर्जीका आफन्तले आठ वर्षसम्म राहत नपाएको भन्दै विरोध जनाएका छन् । राजनीतिक द्वन्द्वका कारण मृत्यु भएको आठ वर्ष बितिसक्दा पनि आफूले राहत नभएको भन्दै मृतकका आफन्तले विरोध जनाउँदै राहतका लागि पहल गरिदिन...
काठमाण्डु, ७ असार-नेकपा एमालेका राष्ट्रिय स्वयम्सेवक अभियानअन्तर्गत मङ्गलबार मुलुकका पर्यटकीय केन्द्र या पदमार्गमा पार्टी नेताको उपस्थितिमा स्वदेशीरविदेशी पर्यटकलाई स्वागत सत्कारलगायत विशेष कार्यक्रम गरिने भएको छ । कार्यक्रमको तयारीका सन्दर्भमा मंगलबार सो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा स्वदेशीरविदेशी पर्यटकलाई स्वागत सत्कार, पर्यटकीय सम्पदाको...
काठमाण्डु, ७ असार– सोमबार दिउसो १ बजेर १९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको पराकम्पन महसुस भएको हो । आइतबार साँझ सिन्धुपाल्चोक केन्द्र भएर ४.३ रेक्टर स्केलको धक्का गएको थियो...
हेटौँडा, ७ असार- हेटौँडा–नारायणगढ सडकखण्डको तीनताप्केमा सोमबार मध्याह्न टन्कले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । चितवनको नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ३९६४ नंको ट्रकले हेटौँडाबाट मनहरीतर्फ गइरहेको बा४९प ४३९७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुने मोटरसाइकल चालक मकवानपुर...
खोटाङ, ७ असार-भूकम्पले क्षतविक्षत बनाएको खोटाङको पश्चिमी गाविस बाहुनीडाँडा–५ ट्याम्टुकबाट मानव बस्ती हटाउनु नपर्ने भएको छ । भूकम्पबाट उच्च जोखिमयुक्त बस्ती तथा आवास पहिचानका लागि खानी तथा भूगर्भ विभागले काठमाण्डुबाट पठाएको भू–गर्भविद्को टोलीले मानव बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।...
झापा, ७ असार- वि.सं २०७१ को प्रवेशिका परीक्षामा सहभागी जिल्लाहरुमध्ये झापाले उत्कृष्ट नतिजा ल्याउँदै पूर्वाञ्चलमा प्रथम भएको छ । झापाबाट यस वर्ष ५७.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले दिएको जानकारीअनुसार नियमिततर्फ परीक्षामा सामेल १२ हजार एक सय...
गौशाला, ७ असार-भारततर्फ तस्करी गर्न लागिएका अवस्थामा सोमबार बिहान महोत्तरी प्रहरीले ३० वटा गोरुलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बसविट्टी गाविस–९ स्थित वनको बाटो भएर भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सोमबार बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको गस्ती टोलीले ३०...