समाचार

काभ्रेपलाञ्चोकमा धमाधम घर भत्काइँदै

२०७२ असार ७ गते १३:२९

बनेपा, ७ असार-काभ्रेपलाञ्चोकमा भूकम्पबाट क्षति भई बस्न अयोग्य भएका घर धमाधम स्थानीय निकायको स्वीकृतिमा भत्काउन थालिएको छ ।   सम्बन्धित गाविस वा नगरपालिकामा निवेदन दिने र व्यक्ति स्वयम्ले आफैं भत्काउने काम गर्नुपर्ने काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए ।   अहिलेसम्म कति घर...

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२०७२ असार ७ गते १३:२०

काठमाण्डु, ७ असार-राष्ट्रपति रामवरण यादवले आइतबार ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ प्रमाणीकरण (जारी) गरेका छन् ।   आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।   राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम...

गोरखामा सिम्रिक एयरको विमानमा आगो लाग्यो, विमान ध्वस्त

२०७२ असार ७ गते १३:११

काठमाण्डु, ७ असार– गोरखाको सानागाउँमा सिम्रिक एयरको विमानमा सोमबार बिहान करिब ११ बजे आगलागि भएको छ । खानेपानीको कार्यक्रममा सहभागि हुन गोरखा गएको सो हेलिकप्टर अवतरण लगत्तै आगलागि भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   सो हेलिकप्टरमा सवार यात्रुहरु ओर्लिए लगत्तै विमानमा...

देशभरका एकहत्तरवटा उच्च मावि खारेज !

२०७२ असार ७ गते १३:१०

काठमाण्डु, ७ असार- कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्न लागेको छ ।   उच्च माध्यमिक शिक्षा परिषद्ले दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्न लागेको...

सर्पले डसेर बालिकाको मृत्यु

२०७२ असार ७ गते १३:००

कावासोती, ७ असार-नवलपरासीको पहाडी गाविस मिथुकरम–३ की १४ वर्षीय मनिषा गैरेको सर्पदंशबाट मृत्यु भएको छ ।   राति शौच गर्न बाहिर निस्केका बेला उनलाई सर्पले डसेको थियो । बिरामी आत्तिएपछि तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देवीलाल सार्कीले...

सिरहा पूर्वाञ्चलमै तेस्रो !

२०७२ असार ७ गते १२:५५

लहान, ७ असार-यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा सिरहा जिल्ला पूर्वाञ्चलमै तेस्रो भएको छ । गत शुक्रबार प्रकाशित एसएलसीको परीक्षाफलअनुसार सिरहाका ४० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।   सिरहाबाट सहभागी नियमिततर्फ नौ हजार ७० परीक्षार्थीमध्ये तीन हजार ३७२ जना परीक्षार्थी उत्तीर्ण भएको जिल्ला...

चटपटे खाने गर्नुभएको छ ? ख्याल गर्नुस् कतै एसिड हालेको हुनसक्छ

२०७२ असार ७ गते १२:२८

इलाम, ७ जेठ– अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ ।     चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्को लाग्छ । चटपटेले हाम्रो...

करेन्ट लागेर राईको मृत्यु

२०७२ असार ७ गते १२:२७

  खोटाङ, ७ असार– करेन्ट लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर नुनथला–५ का २७ वर्षीय मनकुमार राईको मृत्यु गएको हो ।   गएराति अचानक विद्युत् प्रवाह भएर घरमा आगलागी हुन थालेपछि निभाउने क्रममा उनलाई करेन्ट लागेको स्थानीयवासीको भनाइ छ ।...

पूर्वमन्त्री गुप्ता भन्छन्, ‘मैले त नछोएको ‘आइमाइ’ लाई किन अरुसँग सुत्न लगाउथें ?

२०७२ असार ७ गते १२:१४

काठमाण्डु, ७ जेठ– तमलोपा नेता एवं पूर्वमन्त्री वृजेशकुमार गुप्ताले श्रीमती संगीतालाई नोकरसँग सुत्न दबाब दिएको भन्ने आरोपको प्रतिवाद गरेका छन् । गुप्ताले उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन् । ‘जो आइमाइलाई म आफूले समेत छोएको छैन । उसलाई अरुसँग सुत्न दबाब दिने कुरा...

तपाईले खाने चटपटेमा कागतीको सट्टा अमिलो स्वादको एसिड त छैन ?

२०७२ असार ७ गते ११:२०

इलाम, ७ असार– अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ । चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्काे लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो...

यी हुन् एसएलसी पास नगरिकनै चर्चित भएकाहरु

२०७२ असार ७ गते १०:२३

काठमाण्डु, ६ असार– फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् । चर्चा र विवादमा परिरहने...

विद्यालय बनाउने जिम्मा लिएको संस्था सम्पर्कमा नआएपछि…

२०७२ असार ७ गते ९:४३

सिन्धुपाल्चोक, ७ असार – जमिन धाँजा फाटेर ठाउँठाउँमा पहिरो आइरहने भएका कारण अति प्रभावित मानिने बरूवा गाविसस्थित पाँच दसक पुरानो चण्डिका मावि अहिले भाडाको जग्गामा सञ्चालित छ । विद्यालयको पुरानो भवन विनाशकारी भूकम्पबाट पूर्ण क्षति भई भग्नावेशले परिसर पुरिएको छ, जहाँ टहरा बनाउने स्थान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us