नुवाकोट, ४ साउन-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्री तथा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले कूटनीतिक मर्यादा विपरीत भारतको भ्रमण गरेको बताएका छन् । सोमबार विदुरमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘देशको उच्च पदमा पुगिसकेको व्यक्ति, देशलाई नीतिगत रुपमा प्रभाव पार्न सक्ने...
दार्चुला, ४ साउन– प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको संवैधानिक हकको माग गर्दै दार्चुलाका बासिन्दाले संविधानसभालाई सुझाव दिएका छन् । सोमबार दाुर्चलामा भएको सुझाव संकलन कार्यक्रममा स्थानीयबासीले प्राकृतिक स्रोतमाथि स्थानीयको अधिकार बलियो हुने व्यवस्था गर्न माग गरेका हुन् । उनीहरुले अब बन्ने संविधानमा सामुदायिक सम्पत्तिमा समुदायको...
काठमाण्डु, ४ साउन- संविधानसभाले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने अधिकांश नागरिकले धर्म, राष्ट्रियता र सीमाको विषयलाई हचुवाका भरमा संवैधानिक व्यवस्था नगर्न माग गरेका छन् । काठमाण्डुको शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकामा सोमबार आयोजित सुझाव सङ्कलन कार्यक्रममा सुझाव दिने अधिकांश नागरिकले यस्तो...
नुवाकोट, ४ साउन– संविधानबारे सुझाव सङ्कलन गर्न नुवाकोट लागेका अर्थमन्त्री रामशरण महतलाई लक्ष्यित गरी सूर्यमती गाविसमा आज पेट्रोल बम प्रहार भएको छ । उनीसहित टोलीका सबै सदस्य सकुशल छन् । सूर्यमतीको पट्टवारी नजिकै सडक माथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री डा महतको...
काठमाण्डु, ४ साउन – काठमाण्डुको उत्तरी भेगमा रहेको टोखाका अधिकांश स्थानीय बासिन्दाले राज्यको पुनःसंरचना गर्दा सीमांकन र नामांकनसहित आउनुपर्ने, राष्ट्रपतिको चयन गोलाप्रथाबाट नभई प्रत्यक्ष निर्वाचित हुनुपर्ने, एकसिंगे गैँडालाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने सुझाव दिएका छन् । केही व्यक्तिले चितुवालाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग...
सप्तरी, ४ साउन-संविधानसभाको मस्यौदामाथि सुझाव सङ्कलन गर्ने क्रममा सप्तरीको विभिन्न ठाउँमा सोमबार प्रहरी र मधेसवादी दलबीच झडप भएको छ । प्रहरीसँगको झडपमा परी करिब डेढ दर्जन कायकर्ता घाइते भएका छन् भने ठाउँठाउँमा संविधानसभाको मस्यौदा जलाइएको छ । सप्तरी क्षेत्र नं. २ मा पर्ने...
मकवानपुर, ४ साउन–मकवानपुरको हेटौंडामा संविधानको सुझाव संकलन कार्यक्रममा झडप भएको छ । झडपमा परी राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी प्रलिता थापा घाइते हुन पुगेकी छन् । एक समुदायीक भवनमा सुझाव संकलन भैरहेकाबेला प्रहरी र बिरोध जनाएका राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको हो ।...
जाजरकोट, ४ साउन – संविधानको मस्यौदाको सुझाव संकलनका लागि जाजरकोटमा आयोजित कार्यक्रममा सुझाव दिनेमा अधिकांश दलका कार्यकर्ता रहेको पाइएको छ । संविधानको पहिलो मस्यौदामाथिको छलफलमा ग्रामीण भेगका नागरिकको सहभागिता निकै कम रहेको छ । जाजरकोट क्षेत्र नं १ को सदरमुुकाम खलंगा र क्षेत्र नं...
झापा, ४ साउन । संविधानको मस्यौदाका विषयमा जनताको सुझाव संकलन गर्ने क्रममा झापाका विभिन्न स्थानमा झडप भएको छ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रसमेत रहेको दक्षिणी झापाको बनियानीमा राप्रपा नेपाल र कोचिला गाभर फ्रन्टका कार्यकर्ता विरोधमा उत्रिएपछि झडप भएको हो । झडपका...
इलाम, ४ साउन- पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित सुझाव जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता जनाएका छन् । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं १ को सुर्योदय नगरपालिकाको लेप्चा सङ्ग्रहालयमा सोमबार...
जनकपुरधाम, ४ साउन-संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्ने र प्रहरीबीच भएको झडपका कारण तनाब उत्पन्न भई जनकपुरमा राय सङ्कलन कार्य प्रभावित भएको छ । राय तथा सुझाव सङ्कलन केन्द्र जनकपुर उद्योग वाणिज्य सङ्घनजिक मस्यौदा विरोधी र प्रहरीबीच झडप भएको हो । झडपमा परी माओवादी...
झापा, ४ साउन– संविधानको मस्यौदामाथि सुझाव सङ्कलनका लागि झापाको धुलाबारीमा आएका सभासद्सहितको टोलीलाई सङ्घीय समाजवादी फोरम नेपाल र सङ्घीय लिम्बूवान पार्टीले संयुक्त रुपमा कालो झन्डा देखाएका छन् । मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै सुझाव सङ्कलनका लागि आएका सभासद्सहितको टोलीलाई कालो झन्डा...