बनेपा, १३ साउन– जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई छ वर्षपछि प्रहरीले पाँचखालबाट पक्राउ गरेको छ । जिल्लाको जैसीथोक गाविस–७ निवासी कामीसिंह तामाङलाई २०६७ चैत १४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले जबर्जस्ती करणीको मुद्दामा दोषी देखिएको भन्दै सात वर्ष कैदको फैसला गरेको थियो ।...
काठमाण्डु, १३ साउन– नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सीमाङकनसहित प्रदेशको नामाकरण गरेर संविधान आउने बताएका छन् । बुधबार पाँच दिने भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले मधेशी दलहरुलाई पनि सहमतिमा ल्याइने बताए । उनले सबै असन्तुष्ट दलहरुलाई...
काठमाण्डु, १३ साउन– मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनसहितकै संविधान जारी हुनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गरेका छन् । पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै रिपोर्टर्स क्लब नेपालका तर्फबाट अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सीमांकन र नामांकनसहितको संविधान जारी...
काठमाण्डु, १३ साउन – दक्षिण एसियाली सहयोग संगठन चेम्बर्स अफ कमर्सको बैठकले यस क्षेत्रका ऊर्जा विकास तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भूमिका खेल्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंले बुधबार पत्रकार सम्मेलन गरेर गत शनिबार भुटानमा सम्पन्न भएको बैठकका बारेमा जानकारी दिइएको हो...
बागलुङ, १३ साउन – बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा दश स्वास्थ्य चौकीका नयाँ भवन बन्ने भएका छन् । देशभरमा रहेका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने सरकारी रणनीतिअनुसार चालु आवमा जिल्लामा दश वटा भवन बन्ने भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार...
डोल्पा, १३ साउन – वर्षा मौसमको सुरुवात भएसँगै डोल्पामा खाद्यान्नको अभाव भएको छ । वर्षाको समयमा पानी धेरै परेर बाटो भत्केपछि खाद्यान्न ढुवानीमा असहज भई डोल्पामा खाद्यान्नको अभाव भएको हो । वर्षाले बाटो भत्केपछि सडक मार्गबाट खाद्यान्न ढुवानी गर्न नसकिएको जानकारी गराउँदै हवाईमार्गबाट खाद्यान्न...
पर्वत, १३ साउन – कुनै समय पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने राउण्ड अन्नपूर्ण पदमार्गमा पर्यटकीय गतिविधि शून्य बनेको छ । पर्यटक आउन छाडेसँगै यस क्षेत्रको व्यवसायमा समेत ह्रास आएको छ । बर्सेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा...
काठमाण्डु, १३ साउन– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पु¥याउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवं अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन वानेश्वरमा...
चितवन, १३ साउन – चितवन र नवलपरासी भएर आवतजावत गर्ने सवारी तथा यात्रु बुधबार बन्दको दोहोरो मारमा परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैँडाकोटमा रहेको जयश्री पुल भाँचिएर गन्तव्यमा जान नपाई अलपत्र परेका यात्रु बुधबारको बन्दले थप प्रभावित भएका छन् । सयौँ सवारी मंगलबारदेखिनै गन्तव्यमा जान...
काठमाण्डु, १३ साउन–एमाओवादकिा सभासद उमेश यादवले मधेसीहरुको राष्ट्रवादमा शंका नगर्न आग्रह गरेका छन् । बुधबार संविधानसभामा बोलदै यादवले पहाडिया राष्ट्रवाद मण्डले राष्ट्रवाद भएको भन्दै असली राष्ट्रवादी मधेसी जनता भएको बताए । उनले मधेसी जनतालाई राष्ट्र टुक्राउन लागको भनने आरोप लगेको भन्दै मधेसी जनता अखण्ड...
सोलुखुम्बु, १३ साउन – सोलुखुम्बुको ३० प्रतिशत नागरिक अझै पनि स्वच्छ खानेपानी सेवाबाट वञ्चित रहेका छन् । खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख विनोदकुमार भुजेलका अनुसार जिल्लामा १५ वटा खानेपानीको आयोजना सञ्चालनमा रहेको छ । वि सं २०६८ को जनगणनाअनुसार एक लाख पाँच...
डडेलधुरा, १३ साउन – पुँजीगततर्फको अनुदान रकम कटौती हुने स्थानीय निकायको न्यूनतम शर्त तथा कार्यसम्पादन मापनको नतिजामा सुदूरपश्चिमका नौ वटा जिल्ला विकास समिति मध्ये डडेल्धुरा पहिलो स्थानमा रहेको छ । आर्थिक वर्ष २०७०/७१ को नतिजाअनुसार जिविस डडेल्धुरा ७१ अंक ल्याएर प्रथम भएको हो ।...