मुगु, १३ साउन – गरिबी र अशिक्षाबाट पछाडि रहेको मुगु जिल्लामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरी खासगरी मातृ तथा बाल स्वास्थ्यको स्तरमा सुधार ल्याउन केरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले नमुना कार्यक्रम सञ्चालन गर्न लागेको छ । जिल्लामा एक जिल्लास्तरको अस्पताल, पाँचवटा स्वास्थ्य चौकी, दुईवटा...
काठमाण्डु, १३ साउन – सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ । यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र...
काठमाण्डु, १३ साउन– एमाओवादी नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ कान्छी श्रीमतीतर्फबाट बाबु बनेका छन् । वलीकी कान्छी अम्बिका चन्दले ३ साउनको बिहान ६ बजेको समयमा दाङको गुलरियास्थित गोरखा अस्पतालमा छोरी जन्माएकी हुन् । उमेर धेरै भएका कारण बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकालिएको वलीले...
विशन क्षेत्री पर्वत, १३ साउन –नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गतको शान्ति समिति पर्वतमा गत आ.व. ०७०/७१ मा झण्डै ९७ प्रतिशत बजेट फ्रिज भएको छ । मुलुकको द्वन्द्वलाई दिगो शान्ति दिगो शान्तिमा रुपान्तरण गरी सरकार र पीडितको बीचमा समन्वय गर्ने उद्देश्यले स्थापना भएको शान्ति...
काठमाडौं, १३ साउन– विभिन्न माग राखेर ट्याक्सी व्यावसायीहरुले आन्दोलन गरेका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी निकट स्वस्तीक स्वोरोजगार ट्याक्सी व्यावसायी संघले प्रदर्शन गरेको हो । सरकारले पुराना ट्याक्सी हटाएर नयाँ ट्याक्सीलाई अनुमति दिने निर्णय गरेपछि...
झापा, १३ साउन – झापाको दमकमा मंगलबार राति ९ बजे भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको दमक–९ स्थित चियादोकान सडकखण्डमा भएको सडक दुर्घटनामा मोरङ, विराटनगरका अन्दाजी २७ वर्षीय विनोद शाहको मृत्युभएको हो । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर...
कञ्चनपुर, १३ साउन – सामाजिक क्षेत्रमा क्रियाशील ब्याकवार्ड सोसाइटी एजुकेसन कञ्चनपुरले विद्यालय शिक्षा पूरा गर्न नसकी बीचमै विद्यालय छाडेका मुक्त कमैयाका १९८ बालबालिकालाई तयारी कक्षामा समावेश गरी विद्यालय भर्ना गराएको छ । जिल्लाका देखतभूली, कृष्णपुर, झलारी, शङ्करपुरलगायतका ठाउँमा नेपाल शिक्षा कार्यक्रमअन्तर्गत तयारी कक्षा सञ्चालन...
सिराहा, १३ साउन – जिल्ला वन कार्यालय सिरहाले किसानलाई विभिन्न जातको बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ । जिल्लाको विभिन्न १२ वटा नर्सरीबाट उत्पादन भएको मसला, खयर, गमहैयर, शिरिश, सिसौ लगायतका जातको बिरुवा वितरण गर्न सुरु गरेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ...
चितवन, १३ साउन– हिन्दू राष्ट्र बचाउ सङ्घर्ष समितिले अब बन्ने संविधानमा हिन्दू राज्य हुनुपर्ने माग गर्दै बुधबार आह्वान गरेको चितवन बन्दका क्रममा अत्यावश्यक सवारीका साधन समेत बन्द गराएको भन्दै प्रहरीले बिहान ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन...
चितवन, १३ साउन– विश्व बाघ दिवसका अवसरमा बुधबार चितवन निकुञ्जले तय गरेको कार्यक्रम बन्दका कारण प्रभावित हुन पुगेको छ । दिवसको अवसरमा निकुञ्जले संरक्षणकर्मीलाई सम्मानसहित जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरे पनि बन्दका कारण प्रभावित भएको निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी...
काठमाण्डु, १३ साउन– धर्मगुरु स्वामी कमलानयनाचार्यका अनुयायीहरुले हिन्दुराष्ट्रको माग गर्दै पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्डमा यातायात ठप्प पारेका छन् । जिल्लाको गैडाकोट, बर्दघाट, सुनौल लगायत क्षेत्रमा भजनकिर्तनसहित पुगेका स्वामीका अनुयायीहरुले बिहानदेखि नै राजमार्ग ठप्प पारेका छन् । सडक अवरुद्ध हुँदा सयौ यात्रुहरु मर्कामा परेका छन्...
काठमाण्डु, १३ साउन– साउनको दोस्रो साता सकिन लाग्दा धनकुटामा ४५ प्रतिशत मात्रै रोपाई सकिएको छ । जिल्लामा ९ हजार २१० हेक्टर जमिन खेतीयोग्य छ । चैते धानवाली भित्र्याएपछि साउन र भदौसम्म नयाँ बालीका लागि धान रोप्न सकिने भएकोले रोपाई प्रतिशत वृद्धि हुन सक्ने जिल्ला...