रौतहट, १० भदौ– रौतहटको गौरमा रहेको एमाले पार्टी कार्यालयमा बिहीबार आन्दोलनकारीहरुले आगजनीको प्रयास गरेका छन् । छापामार शैलीमा मोटरसाइकलमा आएका आन्दोलनकारीले सुरक्षाकर्मीको आँखा छल्दै बाहिरबाटै कार्यालयमा आगो फालेर भागेका थिए । आगजनीबाट कार्यालयको एउटा कुर्सी जलेको छ । घट्नास्थलमा तत्कालै सुरक्षाकर्मी पुगेर आगो नियन्त्रणमा...
कञ्चनपुर, १० भदौ-एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका...
मुस्ताङ, १० भदौ-मुस्ताङ सदरमुकाम जोमसोमस्थित ठिनी गाउँका स्थानीय जनताले वर्षौं पुरानो ठिनी फाला पर्वलाई यसवर्ष पनि निरन्तरता दिने भएका छन् । थाक ठिनी राजा थर्कोचेनको पालादेखि मनाउँदै आएको यो पर्वलाई यही भदौ १५ र १६ गते विशेष कार्यक्रमको आयोजना गरी मनाउन लागिएको छ...
सप्तरी, १० भदौ-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको निरन्तर बन्दका कारण सप्तरी जिल्लामा यातायात ठप्प भएपछि सदरमुकाम राजविराजमा रहेका सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । जिल्लामा यातायात सञ्चालन नभई पूर्णरुपमा यातायात ठप्प हुँदा यहाँको सरकारी कार्यालयमा सेवाग्राही नआउनाले अधिकांश कार्यालय सुनसान देखिएका छन्...
काठमाण्डु, १० भदौ– नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सरकारले अन्तर्राष्ट्रिय सम्ुदायलाई जानरीकारी गराउने भएको छ । संविधान निर्माण प्रक्रियाका क्रममा कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका हिंसात्मक प्रर्दशनको अवस्थाबारे नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी गराउन लागिएको हो । परराष्ट्र मन्त्रालयमा बिहबिार दिउँसो ३ बजे अर्थमन्त्री रामशरण...
मेलम्ची, १० भदौ-सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट र लोकप्रिय हेलम्बु मेलम्ची घ्याङ शेर्माथान पर्यटकीय पदमार्ग सुनसान बनेको छ । भूकम्पका कारण पदमार्गका विभिन्न ठाउँमा गएका ठूलाठूला पहिरोका कारण र भूकम्पले धाँजा फाटेको ठाउँमा अविरल वर्षाका कारण पहिरो जान थालेपछि पदमार्ग सुनसान बनेको हो । ...
काठमाण्डु, १० भदौ – संविधानसभामा जारी संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिँदै सभासदहरुले जस्तोसुकै परिस्थिति उत्पन्न भएपनि संविधान निर्माण रोक्न नहुने बताएका छन् । उनीहरूले संविधान निर्माणका क्रममा देखिएका समस्याको समाधान गर्दै जानुपर्नेमा जोड दिए । सभासदहरुले सीमांकनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध...
काठमाण्डु, १० भदौ– नेपाली कांग्रेसका सभासद् रामचन्द्र पौडेलले जनताको चाहना अनुसार नै संविधानको मस्यौदा तयार गरिएको बताएका छन् । उनले समस्या भएका केही विषयमा शीर्ष नेताले निष्कर्ष निकालेको दावी गरे । नेता पौडेलले संविधानको परिमार्जित विधेयकले लोकतन्त्रका मूल्यमान्यतालाई समावेश गरेको र सबै वर्ग, जाति,...
काठमाण्डु, १० भदौ – उपप्रधान तथा स्थानयि विकासमन्त्री प्रकानशमान मन्त्री सिंहले वार्ताकै माध्यमबाट संविधान निर्माण गरिने भन्दै सबै दललाई वार्तामा आउन आग्रह गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनकी योद्वा नेत्री स्वर्गीय मंगलादेवी सिंहको सिंहको २० औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री सिंहले बढीभन्दा...
पोखरा, १० भदौ– नेपाली कांग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संंलग्न थप दुईजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ–१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ–१३ का...
काठमाण्डु, १० भदौ– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टाराइले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने अन्तिम बिन्दुमा आइसकेकाले कुनै पनि बहानामा पछि फर्कन नहुने बताएका छन् । संविधानसभाको बिहिबारको बैठकमा नेता डा. भट्टरईले संविधानको परिमार्जित विधेयक १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, मधेस...
काठमाण्डु, १० भदौ – संविधानसभाको बिहिबारको बैठकमा संविधानको परिमार्जित विधेयक, २०७२ माथि छलफल जारी छ । बैठकमा नेकपा एमालेका सभासद् माधवकुमार नेपालले मुलुक संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरिसकेको बताए । नेता नेपालले जनताका प्रतिनिधि र राजनीतिक दललाई शीघ्र संविधान प्राप्तिको जनचाहना पूरा गर्नुपर्नेमा...