काठमाण्डु, २ असोज-नेपाली काँग्रेसका सभासद् मनमोहन भट्टराईले संविधान निर्माणका क्रममा धेरै पक्षलाई समावेश गरेको र तराईलाई पनि समावेश गर्न सरकारले निकै प्रयास गरेको बताएका छन् । बौद्धिक वृत्त नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा सभासद् कृष्णकुमार राईले भोलि संविधान जारी हुने अवस्था आए पनि अझै...
काठमाण्डु, २ असोज–शाही युवा शक्ति नेपालले जनताको भावना अनुसारको हिन्दु राष्ट्र र राजसस्थालाई संविधानमा नसमेटिए शसस्त्र युद्धको चेतावनी दिएको छ । संगठनले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विदेशीको डलरको प्रलोभनमा परी ८६ प्रतिशत नेपाली जनताको भावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको मुद्दालाई जवरजस्ती...
काठमाण्डु, २ असोज-नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले यही असोज ४ गते जलपान समारोह आयोजना गर्ने भएका छन् । राष्ट्रपति रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा संविधान घोषणा गर्ने कार्यक्रम छ । संविधानलाई संविधानसभाका...
काठमाण्डु, २ असोज-संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता...
भीमदत्तनगर, २ असोज-जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारीले शनिबार बिहान घाइते अवस्थामा ल्याइएको चित्तल मारेर खाएका छन् । शुक्रबार राति गाउँलेले लखेटेपछि घाइते भएको चित्तललाई राति नै इलाका वन रेन्ज पोस्टका प्रमुख जिवत्स यादवले घाइते चित्तल जिल्ला वन कार्यालय पु¥याएका थिए । चित्तलको उपचारको साटो...
काठमाण्डु, २ असोज-अनिलकुमार झा नेतृत्वको सदभावना पार्टीले संविधानले उत्पीडित जनताका अधिकारलाई सम्बोधन गरी बहुमतका आधारमा ल्याइएका कारण शान्तिपूर्ण रुपमा विरोध गर्ने जनाएको छ । पार्टीको काठमाण्डुमा जारी केन्द्रीय समतिको बैठकले आइतबार र सोमबार शान्तिपूर्ण विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि कार्यालय सचिव सञ्जयकुमा...
रसुवा, २ असोज-भूकम्पमा परी अभिभावक गुमाएका नौ बालबालिकाको उद्धार गरिएको छ । चिलिमे गाविसको थाम्बुचेतमा स्थापित हिमालय मानव सेवा समाजले हाकु गाविस वडा नं ८ र ९ गोगनेगाउँ इलाका क्षेत्रबाट अभिभावक गुमाएका छ बालिका र तीन बालकलाई जिल्ला बाल कल्याण समितिसँगको समन्वयमा उद्धार गरी...
काठमाण्डु, २ असोज– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जारी हुन लागेको संविधानले असफल संसदीय व्यस्थालाई पुर्नस्थापना गरेको बताएका छन् । जनयुद्ध र जनआन्दोलनबाट विस्थापित संसदीय व्यवस्थालाई पुर्नस्थापना गर्न अहिलेको संविधान जबरजस्त ल्याइएको भन्दै विप्लवले माओवादीसँग भएको सम्झौता तोडेर कांग्रेस र एमालेले ल्याएको जनविरोधी संविधान...
काठमाण्डु, २ असोज– प्रमुख तीन राजनीतिक दलले आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने...
काभ्रे, २ असोज– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभाले जारी गरेको संविधानप्रति आफू आशिंक रुपमा मा खुशी रहेको बताएका छन् । शनिबार काभ्रेको पाँचखाल नागरपालिका–१६ स्थित धुर्मुस सुन्तली एकीकृत बस्ती अवलोकनका क्रममा नेता भट्टराईले अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने तराई धेरै दल...
काठमाण्डु, २ असोज– सभाध्यक्ष सुवास नेम्वाङबाट प्रमाणीकरण भएको नेपालको संविधान, २०७२ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक कार्यक्रमका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ । गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा यही असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ...
काठमाण्डु, २ असोज– राष्ट्रपति डा रामवरण यादवले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । असोज ३ गते साँझ संविधान जारी भएपछि देश र जनताका नाममा सम्बोधन गर्ने तयारी भएको शितलनिवास स्रोतले जनाएको छ । लामो समयदेखि राष्ट्र प्रमुखको हैसियतमा रहेका राष्ट्रपति डा. यादवले आफ्नो...