काठमाण्डु, २ असोज– प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपालको पछिल्लो राजनीतिक अवस्था बुझ्न आएका भारतीय विदेश सचिव एस. जयशंकर शनिबार दिल्ली फर्किए । शुक्रबार बिहान काठमाण्डु उत्रिएका उनले दिनभर दौडधुप जारी राखे । नेपाल बसाइका क्रममा जयशंकरले राष्ट्रपति रामवरण यादवदेखि प्रधानमन्त्री सुशील कोइराला,...
विराटनगर, २ असोज- सङ्खुवासभामा शनिबार बिहान चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । चैनपुर नगरपालिका–१३ बस्ने १८ वर्षीया सुस्मिता मगरको मुत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी वानास्थित–९ स्थित एक घरमा बसिरहको अवस्थामा चट्याङ लाग्दा मृत्यु भएको हो ।...
काठमाण्डु, २ असोज-रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा कामदारको रुपमा जान शनिबार भएको छैठौं कोरियन भाषा परीक्षाको पहिलो दिनको परीक्षामा २५ हजार ५७० आवेदकमध्ये २२ हजार ६११ जना परीक्षार्थी सहभागी भएका छन् । इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार कूल ५१ हजार १३७ जना...
दमक, २ असोज-विश्वकर्मा पूजापछि मूर्ति सेलाउन जाँदा शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको झापाको बिर्तामोड–२ सडक खण्डमा बस र पिकअप भ्यान जुध्दा पिकअपमा रहेका दुईको ज्यान जानुका साथै सातजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार त्यहाँ को १ ख ३७३३ नम्बरको बस...
काठमाण्डु, २ असोज-अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नयाँ नियुक्ति गरेपछि वाग्मती सफाइ नयाँ गतिका साथ अघि बढ्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा इन्जिनियर किशोर शाक्यलाई नियुक्त गरेको थियो । नियुक्त भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष शाक्यले...
काठमाण्डु, २ असोज-‘संविधानमा हाम्रो हस्ताक्षर रहने ऐतिहासिक अवसर गुमेपनि पहिलो संविधानसभाको भूमिकालाई कम आँक्न मिल्दैन,’ कैलाली क्षेत्र नं ६ बाट पहिलो संविधानसभामा निर्वाचित एनेकपा माओवादीका लीला भण्डारी झैं अन्य पूर्व सभासद् पनि यस्तै अनुभूतिमा छन् । जनताका प्रतिनिधिले बनाएको संविधानमा हस्ताक्षर गर्ने ऐतिहासिक अवसर...
यतिबेला देशले नयाँ संविधान पाउन लागेको छ । आइतबार साँझ राष्ट्रपतिले संविधानको लोकार्णपन गरेपछि देशमा नयाँ संविधान जारी हुनेछ । संविधान निर्माणका क्रममा विभिन्न बाधा–अपरोधहरु आए । त्यसका बाबजुद नेताहरुले आपसी एकता र सहकार्यबाट संविधानलाई एउटा निस्चित गन्तव्यमा पुर्याए । संविधान निर्माणकै क्रममा केही...
काठमाण्डु, २ असोज-नेपालको संविधान २०७२ ले कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहुने व्यवस्था गरेको छ । असोज ३ गतेबाट लागू हुने नयाँ संविधानको भाग–२ मा नागरिकतासम्बन्धी हकको व्यवस्था गर्दै नेपालमा प्रादेशिक पहिचानसहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरेको छ । यस...
काठमाण्डु,२ असोज– शनिबार रामेछापको फर्पुमा भएको ट्याक्टर दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । खिम्तीबाट फर्पुमा सामान लिएर गएको ना ४ त ४०६२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । घाइते सबैको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको उद्धारका लागि स्थानीय रेडक्रस र...
काठमाण्डु, २ असोज– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिले संविधान जारी गर्नुअघिसम्म संविधानसभा बहिकार गरेका दलका सभासदले चाहेमा संविधानमा हस्ताक्षर गर्न सक्ने बताएका छन् । शनिबार संसिवधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको प्रक्रियामा रहेका र असन्तुष्ट सबै दलहरुको प्रयासमा संविधान...
काठमाण्डु, २ असोज– सरकारले अधिवेसन अन्त्य गर्ने दिन भूकम्पपछिको पुननिर्माणका लागि प्राधिकरण गठन गर्ने प्रस्ताव सम्बन्धित समितिमा छलफलका लागि पठाएको भन्दै कांग्रेसका सभासदहरुले बिरोध गरेका छन् । शनिबार बसेको व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री नरहरि आचार्यले प्राधिकरण गठनसम्बन्धि प्रस्ताव सम्बन्धित समितिमा पठाउन संसदको...
काठमाण्डु, २ असोज– व्यवस्थापिका संसदको चालु अधिवेसन अन्त्य भएको छ । शनिबारको बैठकमा सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अधिवेसन अन्त्य भएको व्यहोराको पत्रको व्यहोरो जानकारी गराएपछि चालु बजेट अधिवेसन अन्त्य भएको हो । गत असार १५ गते शुरु...