काठमाण्डु, ३ साउन– नेपालको नयाँ संविधानको प्रति संविधानसभामा आइसकेको छ । आइतबार साँझ जारी हुन लागेको संविधानको प्रति आगन्तुक पाहुनालाई वितरण गरिनेछ । शनिबार संधिानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान जारी भएपछि शो प्रति पाहुनालाई वितरण गरिने बताएका थिए ।...
काठमाण्डु, ३ असोज-लोकेन्द्रबहादुर चन्दले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान २०७२ को स्वागत र समर्थन गरेको छ । सो पार्टीका सहायक प्रवक्ता किरण गिरीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी संविधान घोषणापछि मुलुक अब राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक...
विराटनगर, ३ असोज-विराटनगरमा अज्ञात समूहले गएराति १ बजे सुनसरीस्थित पुल निर्माण आयोजनाको एक गाडीमा आगजनी गरेका छन् । को१त ६११८ नंको जिपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । गाडीको अग्रभाग जलेर नष्ट भएको...
कपिलवस्तु, ३ असोज-वाणगङ्गा नगरपालिकाको ४ नं जीतपुरमा माओवादी चन्द समूहका कार्यकर्ता र स्थानीय उद्योगी व्यवसायीबीच आइतबार झडप भएको छ । चन्द माओवादीको बन्दका क्रममा जिल्ला सेक्रेटरी सङ्गम पुनको नेतृत्वमा जीतपुर बजार बन्द गराउन गएका चन्द समूहका कार्यकर्ता र स्थानीय उद्योगी व्यवसायीबीच झडप हँुदा जिल्ला...
काठमाण्डु, ३ असोज– यतिबेला नयाँ वानेश्वरमा रहेको संविधानसभा भवन निकै झकिझकाउ पारिएको छ । संविधानसभाका सभासद, पूर्वसभासद, आमन्त्रित पाहुना आउने क्रम जारी रहेको छ । अहिले निकै सजिएको संविधानसभा परिसरभित्र सभासद तथा पाहुनाहरु फोटो खिच्नमा ब्यस्त देखिन्छन् । सभासदहरुले आफ्नो पहिचान झल्कने पहिरनमा त्यहाँ...
काठमाण्डु, ३ असोज–संविधानमा सनातन हिन्दूराष्ट्र हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हिन्दूवादी कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । हिन्दूराष्ट्रको माग गर्दै वानेश्वरमा प्रदर्शमा उत्रेका उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा पर्नेमा कांग्रेसी नेतादेखि हिन्दूवादी अन्य संघसंस्थाका कार्यकर्ता रहेको बताइएको छ ।...
चितवन, ३ असोज-वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा सुरक्षा दिई चलाइएको एउटा यात्रुबाहक बसमा बन्दकर्ताले ढुङ्गा प्रहार गरी सामान्य क्षति पु¥याएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक इन्द्रबहादुर थापाका अनुसार काठमाण्डुतर्फ जाँदै गरेको ना५ख ४१८७ नंको यात्रुबाहक बसमा...
गौशाला, ३ असोज-विगत ३७ दिनदेखि तराईमा भइरहेको मधेस आन्दोलनलाई मध्यनजर गर्दै महोत्तरीको सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीले कडा जाँच सुरु गरेका छन् । आइतबार साँझ नेपालमा नयाँ संविधान जारी हुन लागेका बेला सीमा नाकामा कुनै अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यले नेपाल र भारत...
सप्तरी, ३ असोज-आइतबार जारी हुने संविधान, २०७२ मा आदिवासी जनजातिलगायत मधेसी पत्रकारलाई पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित नगरेको भन्दै सप्तरीका पत्रकारहरुले आज राजविराजमा मौन जुलुसको आयोजना गरेका छन् । मानव अधिकारकर्मीसहित एक दर्जन पत्रकारहरुको सङ्घसंस्थाले आइतबार हातमा कालोपट्टी बाँधेर मौन जुलुस निकालेको हो । मधेसी...
लहान, ३ असोज-प्रदेशको सीमाङ्कनप्रति आपत्ति जनाउँदै संयुक्त मधेसी मोर्चाले संविधान घोषणापश्चात् आन्दोलन थप चर्काउने भएपछि सिरहाको स्थानीय प्रशासनले आइतबार बिहानैदेखि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्लाको सदरमुकाम सिरहा बजारसहित लहान, गोलबजार र मिर्चैयालगायतका सहरमा बिहानैदेखि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने आन्दोलनको क्रममा...
वीरगंज, ३ असोज– वीरगंजको घण्टाघर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनले वीरगंजमा लगाएको कर्फ्यु प्रर्दशनकारीले तोडेपछि वीरगंज तनावग्रस्त बनेको हो । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको...
दोलखा, ३ असोज-दोलखामा एक हप्तादेखि फैलिएको ‘सिजनल फ्लु’ हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दैनिकजसो दुई सयभन्दा बढी व्यक्तिलाई यसको लक्षण देखिएको छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा ‘सिजनल फ्लु’को सङ्क्रमण हालसम्म दुई हजारजनामा देखिएको...