समाचार

आधा जनसंख्या बाहिर राखेर संविधान आयो, दिपावली गर्न सकिन्नः भट्टराई

२०७२ असोज ३ गते २१:४४

काठमाण्डु, ३ असोज– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आधा जनसंख्यालाई बाहिर राखेर संविधान जारी गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।   राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गरेपछि संविधानसभा भवनबाट बाहिरिने क्रममा भट्टराईले तराई–मधेसका आधा जनसंख्याले स्विकार नगरेको संविधानको खुसियालीमा दिपावली गर्न...

युवतीलाई ड्राइभरले जिस्क्याएपछि…

२०७२ असोज ३ गते १९:५३

रामेछाप, ३ असोज-शनिबार रामेछापको फर्पु–१ सिस्नेरीमा ३९ जना घाइते हुने गरी भएको ट्याक्टर दुर्घटनामा ट्र्याक्टरमा सवार युवतीलाई ड्राइभरले जिस्क्याउन थालेपछि ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन् । रामेछापको खिम्तिबाट फर्पु जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्र्याक्टर फर्पु गाविस–१ को सिस्नेरीमा...

संविधान सभा व्यवस्थापिका–संसद्मा रुपान्तरित

२०७२ असोज ३ गते १९:३४

काठमाण्डु, ३ असोज– ‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको छ । संविधान घोषणा गर्न बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गरे । राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका पाँच प्रतिमध्ये क्रमशः एक–एक...

सभासदले रुँदै घरको सुरक्षा माग्दा बेवास्ता गरेपछि घर खरानी

२०७२ असोज ३ गते १९:३१

लहान, ३ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सभासद् धर्मनाथ साहको मिर्चैयास्थित घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले आफूहरुको अधिकार कटौती गर्न पार्टीको दास बनेको भन्दै मिर्चैया नगरपालिका–५ स्थित साहको घरमा आइतबार दिउँसो मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेका थिए । त्यसअघि आइतबारनै मोर्चाका...

कांग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

२०७२ असोज ३ गते १९:२०

रौतहट, ३ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आइतबार रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो । झडपको क्रममा मोर्चाका...

संविधानसभा भित्र र बाहिर भव्य अतिसवाजी हुँदै

२०७२ असोज ३ गते १८:५९

काठमाण्डु, ३ असोज– नयाँ लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी भएको अवसरमा संविधानसभा भवन परिसरभित्र र बाहिर अहिले भव्य अतिसबाजी भैरहेको छ । देशले नयाँ संविधान पाएको अवसरमा संविधानसभा भवनभित्र पानीको फोहोरा सहित भव्य अतिसवाजी भैरहेको छ । संविधानसभा बाहिर हज्जारौ जनता नयाँ संविधान...

मछिन्द्रनाथको दोस्रो रथारोहण सोमबार हुँदै

२०७२ असोज ३ गते १८:४८

काठमाण्डु, ३ असोज-गत वैशाखमा गएको भूकम्पका कारण हालसम्म स्थगित रहेको यसबर्षको बाह्रवर्षे जात्राका लागि रातो मछिन्द्रनाथलाई पुःन दोस्रो पटक सोमबार रथारोहण गराइने भएको छ । दोस्रो पटक रथारोहण गर्ने प्रचलन नभएपनि भूकम्पका कारण निर्माण गरिएको रथमा क्षति भएकाले रथको पुनःनिर्माण गरी भोलि रथारोहण गर्ने...

जनताको चाहनाले मूर्त रुप लिएको छ : राष्ट्रपति

२०७२ असोज ३ गते १८:४७

काठमाण्डु, ३ असोज–राष्ट्रपति रामवरण यादवले पटक पटकका आन्दोलन र जनताको चाहनाले मूर्तरुप लिएको बताएका छन् । आइतबार एक विशेष समारोहलाई विशेष सम्बोधन गर्दै राष्ट्रपति यादवले भने, ‘संविधान घोषणाको यो अवसरसम्म लाइपु¥याउने सम्पूर्ण दाजुभाई तथा दिदीबहीलाई हार्दिक बधाइ तथा शुभकामना दिन चाहन्छु’ यादवले संविधानको घोषणासँगै...

राष्ट्रपति संविधानसभा भवन प्रवेश गर्दा यस्तो देखियो

२०७२ असोज ३ गते १८:३७

काठमाण्डु, ३ असोज– नेपालको नयाँ संविधान जारी भैरहँदा संविधानसभाभित्र निकै राम्रो सजावट सहित राष्ट्रपति लगायतका अथितिहरुलाई स्वागत गरियो । संविधान घोषणा हुने स्थल संविधानसभा परिसरलाई आकर्षक बनाइएको छ र यत्रतत्र ध्वजा पताकाबाट सिँगारिएको छ । भवन परिसरमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । राष्ट्रपति...

राष्ट्रपति रामवरण यादवद्वार नेपालको संविधान २०७२ जारी

२०७२ असोज ३ गते १७:५८

काठमाण्डु, ३ असोज–राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका छन् । संविधानसभामा आयोजित एक विशेष समारोहमा सभाध्यक्ष सुवाचनद्र नेम्वाङले हस्तान्तरण गरेको संविधानको प्रतिमा हस्ताक्षर गरी ५ बजेर ५७ मनिट जाँदा जारी गरेका हुन् । संविधान जारी गर्न आएका यादवलाई सेनाको विशेष टुकुडीले ३७...

राष्ट्रपति यादव संविधानसभा भवनमा प्रवेश

२०७२ असोज ३ गते १७:४७

काठमाण्डु, ३ असोज– राष्ट्रपति रामवरण यादव संविधानसभा भवनमा प्रवेश गरेका छन् । केही क्षणमै उनले नेपालको नयाँ संविधान २०७२ जारी गर्नेछन् । उनलाई संविधानसभा भवन बाहिर हज्जारौको जनमासले स्वागत गरेको छ ।...

संविधान घोषणा शान्ति प्रक्रिया समाप्तिको महत्वपूर्ण उपलब्धि: स्विट्जरल्यान्ड

२०७२ असोज ३ गते १७:४५

काठमाण्डु, ३ असोज–स्विट्जरल्यान्डले नेपालमा नयाँ संविधान जारी हुनुलाई शान्ति प्रक्रिया टुङ्ग्याउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताउँदै त्यसले सबल लोकतन्त्र, राजनीतिक स्थायित्व, दिगो सामाजिक एवम् आर्थिक विकासको आधार बनाउने अपेक्षा गरेको छ । ‘नयाँ संविधानबाट स्थापना हुने संस्था तथा संयन्त्रलाई सबै राजनीतिक शक्तिबीच सकारात्मक वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us