समाचार

तीन दलका शीर्ष नेताले सैनिक मञ्चबाट भने, ‘चित्त नबुझेको भए वार्तामा बसौं’

२०७२ असोज ४ गते १६:५८

काठमाण्डु, ४ असोज– प्रमुख तीन दलका नेताहरुले वार्ताबाट आफ्ना माग पूरा गर्नेगरी वार्तामा आउन आन्दोलनरत दलहरुलाई पुनः अपील गरेका छन् । सोमबार नयाँ संविधानको स्वागत तथा एकताको सन्देश दिनका लागि आयोजना गरेको संयक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली...

नेपाली जनतालाई जापानले दियो बधाई

२०७२ असोज ४ गते १६:४३

काठमाण्डु, ४ असोज-संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएकामा जापान सरकारले त्यसको स्वागत गरेको छ । संविधानको घोषणा वास्तविक लोकतान्त्रिक मुलुकतर्फको नेपाली जनताको नयाँ कदम भन्दै जापानले एक विज्ञप्तिमार्फत नेपाली जनतालाई बधाई ज्ञापन गरेको छ । नयाँ संविधानकै आधारमा नेपालले आउँदा...

गोरखामा पनि भट्टराई विचार समूहद्वारा बहिष्कार

२०७२ असोज ४ गते १६:३९

गोरखाबजार, ४ असोज-एमाओवादी गोरखामा क्रियाशील भट्टराई विचार समूह पक्षधरले संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव ¥याली तथा संयुक्त सभा कार्यक्रम बहिष्कार गरेका छन् । हजारौँ जनताको सहभागितामा हरमटारीदेखि बसपार्कसम्म भएको ¥यालीमा डा बाबुराम भट्टराई विचार समूहका जिल्लास्थित नेता, कार्यकर्ता सहभागी नभएका हुन् । एमाओवादी...

टुँडिखेलबाट भारतलाई प्रचण्डको चेतावनी, ‘मित्र हुन चाहन्छौं, एसम्यान हुन चाहन्नौं’

२०७२ असोज ४ गते १६:३६

काठमाण्डु, ४ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको स्वतन्त्रता, आवश्यकता र चाहनाको सम्मान गर्न भारतलाई आग्रह गरेका छन् । नयाँ संविधानको स्वागतमा सरकारद्वारा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विषेश समारोहलाई सम्बोधन गर्दै उनले अरुको स्वतन्त्रताको सम्मान गरे मात्र अरुले आफ्नो स्वतन्त्रताको सम्मान...

असन्तुष्ट पक्षहरुले उठाएका माग सम्बोधन भैसकेको छः प्रधानमन्त्री

२०७२ असोज ४ गते १६:२४

  काठमाण्डु, ४ असोज-प्रधानमन्त्री सुशील कोइरालाले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको चाहना नयाँ संविधानले पूरा गरेको बताएका छन् । नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा नेपाली सेनाको मञ्च टुँडिखेलमा आयोजना गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै उनले...

धर्म यूद्धको घोषणा, प्रधानमन्त्रीले धोका दिएको यस्तो आरोप

२०७२ असोज ४ गते १६:१४

काठमाण्डु, ४ असोज– हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कार सहित धर्म यूद्धको घोषणा गरेको छ । १७ दिन सम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले राजीनामा दिए

२०७२ असोज ४ गते १६:०८

काठमाण्डु, ४ असोज-प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले राजीनामा दिएका छन् । सल्लाहकार प्रधानले सोमबारका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिए । नागरिक दैनिकका पूर्व प्रधानसम्पादक समेत भैसकेका प्रधान गत जेठ २२ गते प्रधानमन्त्री कोइरालाको प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।...

कस्ले दियो शसक्त आन्दोलन गर्ने चेतावनी ?

२०७२ असोज ४ गते १६:००

काठमाण्डु, ४ असोज– संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले टिम बनाए आफूहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । संघीय मधेसी मोर्चाका संयोजक समेत रहेका झाले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

झापामा प्रहरीद्वारा आन्दोलकारीमाथि हवाई फायर

२०७२ असोज ४ गते १५:५२

झापा, ४ असोज-नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले सोमबार पनि प्रर्दशन जारी राखेका छन् । बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले सोमबार दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो । संविधान जारी...

समयको माग अनुसार संविधान जारी गर्न सकिन्छः पापड

२०७२ असोज ४ गते १५:५०

काठमाण्डु, ४ असोज– पेशागत महासंघ पापडले संविधान संसोधन गरेर भएपनि असन्तुष्ट पक्षका मागहरुलाई सम्बोधन गर्नुपर्ने बताएको छ । पापडले सोमबार काठमाण्डुमो त्रिचन्द्र क्याम्पसमा गरेको कार्यक्रममा जारी नयाँ संविधानले विभिन्न आन्दोलनका उपलब्धीहरु संस्थागत गरेको भन्दै स्वागत गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र...

संविधान बनेको भन्दै पाँच वर्षपछि दाह्री काटे कैदीले

२०७२ असोज ४ गते १५:४४

चितवन, ४ असोज– देशमा संविधान जारी नभएसम्म दाह्री नकाट्ने वाचा गरेका चितवनका एक कैदीले पाँच वर्षपछि सोमबार दाह्री काटेका छन् । जिल्ला कारागार, भरतपुरमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका भरतपुर उपमहानगरपालिका वडा नं १० कृष्णपुरका नवराज पौडेलले २०६७ साल जेठ १५ गतेदेखि संविधान नबनेसम्म...

संविधान जारीसँगै अब देश विकासमा लम्कियो: उद्योगमन्त्री

२०७२ असोज ४ गते १५:३१

भक्तपुर, ४ असोज-उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएसँगै अब देश शान्ति, विकास र समृद्धिमा लम्किएको बताएका छन् । संविधान जारी भएको खुसियालीमा मानवीय आस्था नेपालले सोमबार आयोजना गरेको अखण्ड दीप प्रज्वलन कार्यक्रममा सूर्यविनायक चोकमा अखण्ड दीप प्रज्वलन गर्दै उनले संविधानका विरोधीहरु असफल भएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us