समाचार

राष्ट्रपति–प्रधानमन्त्री टेलिफोन वार्ता

२०७२ असोज ५ गते १४:०७

काठमाण्डु, ५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग टेलिफोन वार्ता गरेका छन् । मंगलबार बिहान तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेको बालुवाटार स्रोतले बतायो । ठाकुरले तत्काल वार्तामा बस्न नसक्ने बताएपछि कोइरालाले टेलिफोन...

दमकमा बन्दको अवज्ञा, सञ्चालनमा आए उद्योग–व्यवसाय

२०७२ असोज ५ गते १३:५३

झापा, ५ असोज –जारी संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वमा आन्दोलनरत संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरमको अनिश्चकालीन आमहडतालको मंगलबार दमकका उद्योगी एवम् व्यवसायीहरुले अवज्ञा गरेका छन् । चाडपर्व नजिकिएसँगै बन्द हडताल जस्ता विरोध कार्यक्रमले दैनिक गुजारामा समस्या आएको भन्दै यहाँका जनताले बन्दको अवज्ञा गरेका...

भारतीय मिडिया लेख्छ, ‘भारत की जी हुजूरी करने वाला नहीं बनना चाहता नेपाल: प्रचंड’

२०७२ असोज ५ गते १२:५४

काठमाण्डु, ५ असोज– सोमबार काठमाण्डुमा आयोजित नयाँ संविधानलाई स्वागत कार्यक्रममा प्रचण्डले गरेको भाषणलाई भारतीय मिडियाले प्राथमिकताका साथ स्थान दिएका छन् । भारतको चर्चित समाचार साइट न्यूज २४ ले लेखेको छ, ‘माओवादी अध्यक्ष प्रचण्डले नेपाल भारतको राम्रो मित्र बन्न चाहेको तर, उसको जि हजुर भन्नेवाला...

सुरक्षाको कारण देखाउँदै भारतले रोक्यो नेपाल आउने पेट्रोलियम पदार्थ

२०७२ असोज ५ गते १२:४०

काठमाण्डु, ५ असोज– तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन नगरी संविधान जारी गरेको भन्दै असन्तुष्ट बनेको भारतले नेपालमा हुने पेट्रोलियम पदार्थको आपूर्तिमा नियन्त्रण गर्न थालेको छ । नेपाललाई तेल आपूर्ति गरीरहेकोे इन्डियन आयल कर्पोरेशन (आइओसी) ले लोड भएका ट्यांकरलाई सुरक्षाका कारण देखाउँदै नेपाल पठाउन रोक...

आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

२०७२ असोज ५ गते १२:३२

काठमाण्डु, ५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले मधेसमा देखिएको विवाद वार्ताबाटै समाधान गर्न सरकार तयार रहेको बताउँदै आन्दोलनरत दललाई वार्तामा आउन पुनः आग्रह गरेका छन् । नेपालको संविधान २०७२ जारी भएको उपलक्ष्यमा नेपाल विद्यार्थी संघले मंगलबार काठमाण्डुमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले विगतमा नेपालमा चलेको...

भर्खरै भूकम्पले हल्लायो

२०७२ असोज ५ गते १२:२४

भर्खरै काठमाण्डु र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १२ बजेर १८ मिनेट जाँदा भूकम्पले धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङलाई केन्द्र बनाएर ४.५ रेक्टर स्केलको पराकम्पन गएको हो ।...

‘भारतको गतिविधि असल छिमेकीको जस्तो छैन’, नारायणकाजी

२०७२ असोज ५ गते १२:२२

काठमाण्डु, ५ असोज–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भारतका गतिविधिहरु असल छिमेकीको जस्ता नभएको आरोप लगाएका छन् । नेपालको संविधान निर्माण प्रक्रियामा निरन्तर दबाब दिँदै आएको भारतको इच्छाविपरीत नेपाली नेताहरुले संविधान निर्माण गरेपछि भारतले बिहारको चुनाबलाई लिएर नाकाबन्दी लगाउने घोषणा गरेलगत्तै उपाध्यक्ष श्रेष्ठले आफ्नो फेसबुक...

फकाउन गएका प्रधानमन्त्रीसँग उल्टै रिसाए ठाकुर

२०७२ असोज ५ गते ११:५४

काठमाण्डु, ५ असोज–मधेस आन्दोलनको विषयमा कुरा गर्न तमलोपाको कार्यालय पुगेका प्रधानमन्त्री कोइरालालाई तमलोपा अध्यक्ष महन्थ ठाकुरले वार्ता नगर्ने भन्दै फर्काएका छन् । संविधान जारीको प्रक्रियामा असन्तुष्ट रहेका प्रधानमन्त्री कोइराला आफ्नो विदेश यात्राको पूर्वसन्ध्यामा मधेसी दलहरुसँग वार्ता गर्ने भन्दै वातावरण तयार गर्नका लागि उनले तमलोपाका...

रातो मस्त्येन्द्रनाथको १२ वर्षे मेलाको रथयात्रा शुरु

२०७२ असोज ५ गते ११:५३

काठमाण्डु, ५ असोज– सहकालका देवता मानिने रातो मस्त्येन्द्रनाथको १२ वर्षे मेलाको रथयात्रा मंगलबारदेखि सुरु हुँदैछ । गत वैशाख १२ गते आएको भूकम्पका कारण लामो समय रोकिएको रथ यात्रा ज्योतिषले जुराएको साइतअनुसार सोमबार विधिपूर्वक रथारोहण गराइएको थियो । गत वैशाख ९ मा तानिएको रथ ललितपुरको...

नयाँ संविधानलाई स्वागत गर्न एमालेको चियापान

२०७२ असोज ५ गते ११:३८

काठमाण्डु, ५ असोज– नयाँ संविधान जारी भएको खुशीयालीमा नेकपा एमालेले मंगलबार चियापानको आयोजना गर्दैछ । दिउँसो १ बजे त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने चियापान कार्यक्रममा ४० हजार भन्दा बढीलाई निमन्त्रणा दिइएको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । दिउँसो एक बजेदेखि तीन बजेसम्म सर्वसाधारण, पार्टीका...

संविधान आएको खुसीयालीमा नेताले गरे ३० लाखको जग्गा दान

२०७२ असोज ५ गते ११:०५

महोत्तरी, ५ असोज–संविधानको आगमन भएको भन्दै महोत्तरीको बर्दिवासमा एक राजनीतिकर्मीले लाखौँ मूल्य बराबरको जग्गा विभिन्न संघसंस्थालाई प्रदान गरेको छ । महोत्तरीको बर्दिबास निवासी नेपाली कांग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले वर्षौंपछि देशमा जनप्रतिनिधिद्वारा संविधान जारी भएको भन्दै यहाँ स्थापित संघसंस्थालाई रु ३० लाख बराबरको दुई...

अबको राजनीतिक एजेण्डा देशको आर्थिक र सामाजिक रुपान्तरणः पोखरेल

२०७२ असोज ५ गते ११:०१

पोखरा, ५ असोज – नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले नयाँ संविधान घोषणासँगै मुलुक नयाँ युगमा प्रवेश गरेकाले अब देशको आर्थिक र सामाजिक रुपान्तरण राजनीतिक दलको एजेन्डा बन्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले पोखराको सभागृहमा आयोजना गरेको चियापान समारोहलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us