काठमाण्डु, ५ असोज-नेपाल पत्रकार महासङ्घले मुलुकका विभिन्न भागमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार सङ्कलनमा अवरोध पु¥याउने जस्ता घटना हुँदै गएकामा चिन्ता व्यक्त गरेको छ । यही असोज ४ गते वीरगन्ज–१५ स्थित बहृमचोकमा रहेको महासङ्घ पर्सा शाखाको भवनमा १०/१५ जनाको अज्ञात समूहले...
काठमाण्डु, ५ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालका सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने आफूलाई नलागेको बताएका छन् । नयाँ संविधानको स्वागतका लागि दशरथ रङ्गशालामा आयोजित चियापनका कार्यक्रममा पत्रकारको जिज्ञासामा नेता ओलीले भारतले नेपालको सीमा क्षेत्रमा पेट्रोलियम पदार्थलगायत सवारी साधन...
सुनसरी, ५ असोज– नयाँ संविधानको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले दुई प्रहरीमाथि निर्घात कुटपिट गरेका छन् । आन्दोलनकारीको कुटाइबाट दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत प्रहरी जवानद्वय भद्रबहादुर खत्री र थिरबहादुर लिम्बु घाइते भएका छन् । दुहबी सामुदायिक अस्पतालमा...
काठमाण्डु– भारत सरकारले २०४५ सालमा पनि नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसबेला भारतमा प्रधानमन्त्री राजीव गान्धी थिए भने नेपालमा मरिचमान सिंह प्रधानमन्त्री थिए । नेपालमा तत्कालीन दलहरुलाई प्रतिबन्द लगाएर निर्दलीय पञ्चायती राजतन्त्रात्मक व्यवस्था कायम गरिएको थियो । २०४४ सालमा भारतको मेघालयबाट वर्षौंदेखि बसोबास...
काठमाण्डु, ५ असोज-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानलाई प्रजातान्त्रिक मूल्य तथा मान्यताका आधारमा आफ्नो पार्टीले स्वीकारेको बताएका छन् । पार्टीको मध्यामञ्चल क्षेत्रीय भेलालाई मंगलबार यहाँ सम्बोधन गर्दै उनले संविधानका अन्तरवस्तुमा भने पार्टीको गम्भीर असहमति रहेको भएपनि विधि र प्रक्रियाबाट आएको संविधानलाई...
काठमाण्डु, ५ असोज–नेपालमा जारी भएको नयाँ संविधानमा आफ्नो असन्तुष्टि राख्दै आएको भारतले आफ्ना राजदूत रञ्जित रायलाई फिर्ता बोलाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसी हिन्दीका अनुसार भारत सरकारले राजदूत रायलाई आपतकालीन वार्ताका लागि मंगलबार भारत फिर्ता बोलाएको हो । नेपालमा संविधान निर्माणमा आफ्ना अधिकार...
काठमाण्डु, ५ असोज– दुई मधेसी नेताहरु आफुले थापेको पासोमा आफै फसेका छन् । मधेस मोर्चाको बैठकमा सहभागि हुन काठमाण्डुबाट विराटनगर विमानस्थल झरेर राजविराज जान हिँडेका ति नेता आफ्नै पासोमा परेका हुन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी आफुले...
सल्यान, ५ असोज-विषालु सर्पको टोकाइबाट मंगलबार सल्यान जिल्लामा एक जनाको मृत्यु भएको छ । मूलखोला गाविस–८ राउचे निवासी ५१ वर्षीय भोला विकको मंगलबार मृत्यु भएको हो । बारीमा काम गर्न गएको बेला विकलाई सर्पले टोकेको थियो । सर्पले टोकेर घाइते भएका विकको झारफुक गर्दैगर्दा...
काठमाडु, ५ असोज-संयुक्त राज्य अमेरिकाले नेपालको लोकतान्त्रिक यात्रामा भएको संविधान घोषणालाई महत्वपूर्ण उपलब्धिको सङ्ज्ञा दिँदै नेपाली जनतामा बधाई ज्ञापन गरेको छ । नयाँ संविधान जारी भएको सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले मंगलबार एक वक्तव्य जारी गरी सबै नेपालीलाई शान्तिपूर्ण माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा...
पर्वत, ५ असोज-उत्तरी पर्वतको लेखफाँट गाविसमा भिरबाट लडेर मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको छ । लेखफाँट गाविस–६ गैरीगाउँ निवासी ३६ वर्षीय शेरबहादुर जिसीको मृत्यु भएको हो । घर नजिकै रहेको भिरबाट अन्दाजी १०/१५ मिटर तल खोल्सामा खस्दा जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
कञ्चनपुर, ५ असोज-एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आफूहरुले उठाएका माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै मंगलबार सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथको प्रशासन कक्षमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव वीरेन्द्रराज विष्टले...
काठमाण्डु, ५ असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भारतसामू कुनै पनि हालतमा नझुक्ने बताएका छन् । गोपाल किराती लिखित ‘प्रचण्डपथको विजय’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भारतलाई संकेत गर्दै २/४ महिना साईकल चढ्नु परे चढ्ने तर भारतकासामू नझुक्ने बताएका हुन् ।...