कपिलवस्तु, ६ असोज–नेपालमा संविधान जारी भएलगत्तै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा सकतर्कता बढाएका छन् । नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कपिलवस्तुको कृष्णनगर, मर्जादपुर, चाकारचौडालगायतका सीमा नाकालाई भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ । उनीहरुले सीमा नाकामा मोटरसाइकल तथा अन्य ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रोक...
काठमाण्डु, ६ असोज– नेपालमा संविधान बनेपछि नेपालसँग रुष्ट रहेको भारतको विषयमा यतिबेला विभिन्न चर्चा हुन थालेको छ । पछिल्लो समय भारतले नेपालको नाका बन्द गर्ने भन्ने चेतावनी दिएसँगै भारतको छिमेकीको भूमकामा पनि विभिन्न संका उब्जन थालेको छ । मधेस आन्दोलनलाई भारतसँग जोडेर विभिन्न विश्लेषण...
काठमाण्डु, ६ असोज– भारतका लागि पूर्व नेपाली राजदूुत लोकराज बरालले नेपालले आफ्नो आन्तरिक समस्या समाधान गरे नेपाल–भारत सम्बन्ध पुरानै अवस्थामा फर्किने विश्वास ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘खुला सिमाना भएकोले मधेसमा आन्दोलन हुँदा भारतलाई पनि असर...
दाङ, ६ असोज– झन्डै ४१ दिनपछि यातायातदेखि बजारसमेत ठप्प रहेको देउखुरी बुधबारदेखि सम्पूर्ण बजार खुल्ने भएका छन् भने बिहीबारदेखि सम्पूर्ण यातायात सेवासमेत सञ्चालनमा आउने भएका छन् । आन्दोलनरत दलका नेता तथा स्थानीय उद्योगी व्यवसायीबीच भएको संयुक्त छलफलपछि दाङको देउखुरी बजार खुल्ने सहमति भएको हो...
सप्तरी, ६ असोज–मधेसी मोर्चाले लगातार बन्द जारी राखेपछि सप्तरीमा खाना पकाउने ग्यासको अभाव भएको छ । मोर्चाले लगातार ४० दिनदेखि जारी राखेको आमहडतालका कारण यहाँको अधिकांश ग्यास डिलर सुनसान देखिन्छ । बन्दका कारण यातायातका साधन नचल्दा ग्यास ढुवानी गर्न सकिएको छैन । राजविराजमा एक...
काठमाण्डु, ६ असोज–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रियता र सार्वभौमिकता प्रदर्शन गर्ने नभएर महसुस गर्ने चीज भएको बताएका छन् । बुधबार बिहान फेसबुक पेजमा स्टाटस लेख्दै भट्टराईले यस्तो बताएका हुन । उनी लेख्छन्, ‘ राष्ट्रिय स्वाधीनता , सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अमूल्य...
काठमाण्डु, ६ असोज– सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधानसभाबाट बनेको संविधान विश्वको इतिहासमा अद्वितीय भएको बताएका छन्। संविधानसभाबाट संविधान जारी भएको खुसियालीमा दोलखाका सभासद्ले आज यहाँ आयोजना गरेको चियापानमा उहाँले नेपालको संविधानको इतिहासमा संविधानसभाबाट जारी भएको संविधान विश्वकै अद्वितीय भएको बताए । ‘नेपाली जनताको लामो...
रौतहट, ६ असोज – मुन्द्रे यातायात भन्नाले हामी हास्य धारावाहिक ‘जिरे–खुर्सानी’ सम्झन्छौं । जहाँ कलाकार जितु नेपालले आफ्नो मोटरसाइकललाई यात्रु बोक्न प्रयोग गर्छन् । तर रौतहटमा ठीक त्यस्तै गरी निजी मोटरसाइकलहरु सार्वजनिक यातयातका रुपमा प्रयोग हुन थालेका छन् । विगत एक महिनादेखि जारी आन्दोलनका...
महोत्तरी, ६ असोज – महोत्तरीको गौशालामा बुधबार राति हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । राति करिब १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा २० जनामा आएको हतियारधारी समूहले कुटपिट गर्दै रु २५ लाख बराबरको लुटपाट गरेको पीडितले बताएका छन् ।...
काठमाण्डु, ६ असोज – बेल्जियमको ब्रुरुसेल्समा आगामी मंसिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्नु र...
बर्दिया, ६ असोज– बर्दियामा लामो बन्दपछि यातायात सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् । ४४ दिन लामो लगातारको बन्दले यातायात व्यवसायी र मजदुर मारमा परेको भन्दै बन्दको अवज्ञा गरेर मंगलबारदेखि यातायात सञ्चालन गरिएको हो । बर्दियामा मात्र यातायातका साधन बन्द गर्ने अवस्था देखापरेकाले आन्दोलनरत...
महोत्तरी, ६ असोज– महोत्तरीको गौशालामा गएराति हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । गएराति करिब १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा २० जनामा आएको हतियारधारी समूहले कुटपिट गर्दै रु २५ लाख बराबरको लुटपाट गरेको पीडितले बताएका छन् । उमा सेलर...