मोरङ, ११ असोज–भारतीय भन्सारले जाँच पास नगर्दा पेट्रोलियम पदार्थ बोकेका १२० वटा ट्याङ्कर तीन दिनदेखि जोगवनी नाकामा रोकिएका छन् । भारतको वरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करलाई भारतीय पक्षले रोकेपछि १४ लाख ६० हजार लिटर डिजेल तथा पाँच लाख ८४ हजार लिटर पेट्रोल बोकेका...
काठमाण्डु, ११ असोज-प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा...
सप्तरी, १० असोज– आइतबार प्रहरीले स्कर्टिङ्को क्रममा प्रदर्शनकारीले सवारी साधनमाथि ढुंगामुढा र तोडफोड गरेकोे भन्दै तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका–५ बस्ने १८ वर्षीया अमरकुमार ठाकुर, मधुवापुर–३ बस्ने २२ वर्षीय अनिलकुमार दास र हरिहरपुर–७ बस्ने सत्रुधन चौधरी रहेको इलाका प्रहरी...
काठमाण्डु, १० असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको अपमानले आफूहरु निक्कै दुखी भएको बताएका छन् । आइतबार शु्रु भएको पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा केही दिनअघि नेपाल आएका भारतीय विदेश सचिव एस जय...
काठमाण्डु, १० असोज– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेर बाबुराम भट्टराईलाई रिल्याक्स भएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी परित्याग गरेपनि भट्टराईमा कुनै चिन्ता नभएको आफूले पाएको बताए । उनले संविधान निर्माणमा कुनै कुरामा असहमति...
काठमाण्डु, १० असोज– तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंह जेल चलान भएका छन् । भदौ २९ गते आन्दोलनको क्रममा नितनपुरबाट पक्राउ परेका उनीहरुलाई आइतबार वीरगगंज कारागार चलान गरिएको हो । सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दामा थुनछेक बहसपछि एक...
रौतहट, १० असोज-अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले इनर्वा गाविस–३ वस्ने जितेन्द्रप्रसाद कुशवाहाको अपहरण गरी हत्या गरेको आरोपमा भुनेश्वरलाल राउत कुर्मी, सुगान्धी देवी, रीता कुमारी पटेल र इनरजित पटेललाई पक्राउ गरिएको...
काठमाण्डु, १० असोज– नेपाल विरुद्ध चालिएको कदमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको दुखाईको विषय बनेको छ । सूचनाको क्षेत्रलाई प्रयोग गर्न निकै अब्बल ठहरिएका प्रधानमन्त्री मोदीले पछिल्लो समयमा फेसबुक पेज र ट्वीटर लगायतका सामाजिक सञ्जालहरुको माध्यामबाट आधारभूत तहसम्मका जनताको सुचना लिने गर्दथे । तर,...
काठमाण्डु, १० असोज– नेत्र विप्लव चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको विरोध गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै माओवादीले भारतीय नम्बरप्लेटका गाडी र भारतीय चलचित्र तथा विज्ञापन बन्द गर्ने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा...
लुम्बिनी, १० असोज-नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले पछिल्लो समय नेपाल–भारत सीमा नाका बेलहिया ठप्प पारेको छ । जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजमर सुनौली ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन् । भारतीय भन्सारले सामान लिएर नेपाल आउन लागेका...
काठमाण्डु, १० असोज–एमाले अध्यक्ष केपी ओलीले संविधानसभाबाट संविधान बन्नुलाई संयुक्त राष्ट्र संघलगायत विश्व समुदायले ऐतिहासिक मानेका बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारततिर संकेत गर्दै भने, ‘संविधान हामीले हाम्रै लागि बनायौँ, कसैको विरुद्धमा बनाएका हैनौँ, तर किन हाम्रो मित्र चित्त...
काठमाण्डु, १० असोज–एमाओवादीमा मधेसी नेताहरुले पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् । नयाँ संविधानको घोषणा र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीबाट राजीनामा दिएपछि आइतबार बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गरेका हुन् । पोलिट्ब्युरो सदस्य रामचन्द्र झा, नेता प्रभु साह, रामरिजन यादव, महेन्द्र...