समाचार

सिमामा भएको आन्दोलनकै कारण इन्धन आपूर्ति रोकिएको होः राजदूत राय

२०७२ असोज १३ गते १३:४१

काठमाण्डु, १३ असोज– नेपालका लागि भारतीय राजदूत रणजीत रायले आन्दोलनका क्रममा दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् । बुधबार लैनचौरस्थित भारतीय दुतावासमा पत्रकार सम्मेलन गरेर राजदूत रायले भारतीय भूमिबाट ढुंगा हान्नेलाई आफ्ना सुरक्षाकर्मीहरुले केही गर्न नसक्ने बताए । ‘भारत...

कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

२०७२ असोज १३ गते १३:३९

म्याग्दी, १३ असोज– बजारमा कालोबजारी बढेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । बजारमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेको भन्दै अनेरास्ववियुले प्रमुख जिल्ला...

कारागार सुरक्षामा सेना परिचालन

२०७२ असोज १३ गते १३:००

महोत्तरी, १३ असोज – तराई–मधेसमा विगत ४५ दिनदेखि जारी मधेस आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्नै भन्दै स्थानिय प्रशासनले कारागारमा सेना परिचालन गरेको छ । लामो समयदेखि जारी रहेको आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्ने भन्दै सदरमुकाममा रहेको कारागारमा सेना परिचालन गरेको जिल्ला प्रशासन...

आयल निगमले १० वटा पम्पबाट पेट्रोल र ५१ वटाबाट डिजेल बाँढ्दै (पम्पको सुचीसहित)

२०७२ असोज १३ गते १२:५०

काठमाण्डु, १३ असोज – नेपाल आयल निगमको थानकोट डिपोले बिहीबार उपत्यकाका १० वटा पम्पबाट पेट्रोल र ५१ वटाबाट डिजेल वितरण गर्दैछ । निगमका अनुसार २ लाख २२ हजार लिटर डिजेल विभिन्न पम्पबाट वितरण गर्ने छ । पेट्रोलकालागि निगमले उपत्यकाका विभिन्न १० पम्पलाई तोकेको छ...

असन्तुष्ट पक्षसँग वार्ता जारी

२०७२ असोज १३ गते ११:३३

काठमाण्डु, १३ असोज– प्रमुख तीन दलले असन्तुष्ट मधेस केन्द्रीत दलहरुसँगको वार्तालाई बुधबार पनि निरन्तरता दिने भएका छन् । व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन शुरु हुनुअघि नै असन्तुष्ट पक्षसँग सहमति गनैतीन दलले वार्तालाई तीब्रता दिएका हुन् । राष्ट्रपति डा. रामवरण यादवले संसद्को अधिवेशन शुक्रबारका लागि आह्वान गरिसकेका...

भारतीय नाकाबन्दीबारे अमेरिकी कार्यबाहक राजदुतको चासो

२०७२ असोज १३ गते ११:१३

काठमाण्डु, १३ असोज– नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकाका कार्यब्हाक राजदुत जोन एलकारवीलले भेटवार्ता गरेका छन् । बुधबार नेता नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, राजधानीमा देखिएको आपूर्ति समस्या लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा कार्यबाहक राजदूतले नेपालको...

कागज अभाव भएपछि पत्रिका प्रकाशन बन्द

२०७२ असोज १३ गते ११:०१

मोरङ, १३ असोज – भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभाव भएपछि विराटनगरबाट प्रकाशन हुँदै आएको सबै दैनिक पत्रिका बन्द भएका छन् । सम्पादक तथा प्रकाशकको मंगलबार विराटनगरमा बसेको बैठकले बुधबारदेखि सबै पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्टले...

युएनडिपीद्वारा ब्लक निर्माण

२०७२ असोज १३ गते १०:२६

चौतारा, १३ असोज –संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जिल्ला विकास सिन्धुपाल्चोकलाई भूकम्प प्रतिरोधात्मक ब्लक निर्माण गरिदिएको छ । गत वैशाख १२ गतेको भूकम्पले भवन पूर्ण रुपमा ध्वस्त भएपछि टहराबाट कार्यालय सञ्चालन हुँदै आएको जिविसलाई युएनडिपीले १७ कोठा भएको तीनवटा प्री फ्याब ब्लक निर्माण गरिदिएको...

भोलिदेखि पेट्रोलियम वितरण ठप्प हुन सक्छः निगम

२०७२ असोज १३ गते १०:०९

काठमाण्डु, १३ असोज– नेपाल आयल निगमले बुधबार पनि २ लाख लिटर डिजल र १ लाख लिटर पेट्रोल वितरण गर्दैछ । बुधबार दिउँसो निगमको बेवभसाइटमा वितरण हुने पम्पहरुबारे विवरण सार्वजनिक हुने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएका छन् । निगमसँग भएको मौज्दात अब अत्यन्त कम...

बैतडीमा घरमै सुत्केरी हुन नदिने अभियान

२०७२ असोज १३ गते ९:४५

बैतडी, १३ असोज– बैतडीलाई २०७४ सालभित्र पूर्ण संस्थागत सुत्केरी (जिरो होम डेलिभरी) जिल्ला बनाउने अभियानअन्तर्गत अहिले विभिन्न गाविस तथा वडालाई सो घोषणा गर्ने कार्य सुरु भएको छ । कार्यक्रमअन्तर्गत ‘पूर्ण संस्थागत सुत्केरी हाम्रो ऐक्यबद्धता, यसलाई निरन्तरता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लाको दक्षिणी क्षेत्रमा...

दाङमा दसै र तिहारको बिदामा पनि हुने

२०७२ असोज १३ गते ९:३५

दाङ, १३ असोज –दाङमा यस वर्ष दसैं र तिहारको बिदामा पनि सरकारी विद्यालयमा पढाइ हुने भएको छ । विभिन्न राजनीतिक दल र पक्षबाट लामो समयसम्म विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएपछि दसैं र तिहारको बिदामा पनि पढाइ सञ्चालन हुने भएको जिल्ला शिक्षा कार्यालय दाङले...

प्राविधिक शिक्षामा विद्यार्थी धेरै, कोटा कम

२०७२ असोज १३ गते ९:३०

बर्दिया, १३ असोज – सरकारले सामुदायिक विद्यालयको माध्यमिक तहमा लागू गरेको प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । आधारभूत तह ( कक्षा ८) पास भएर माध्यमिक तहको कक्षा ९ मा भर्ना हुन आउने अधिकांश विद्यार्थी प्राविधिक शिक्षा पढ्ने इच्छाले विद्यालयमा भर्ना हुन आउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us