काठमाण्डू, १० वैशाख– भारत काश्मिरको पाहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । रूपन्देहीको कालिकानगर निवासी २५ वर्षीय सुदीप भारत घुम्न गएका बेला आक्रमणमा परेका थिए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनापछि तत्काल भारतीय विदेश...
काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् । काँग्रेस सांसद तामाङलाई बुधबार ओलीले बर्खास्त गरेका हुन् । उनी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा थिए । तामाङलाई बर्खास्तीबारे जानकारी पनि गृहमन्त्री...
काठमाण्डू, १० वैशाख– एमाले नेता रुघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भइका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । पन्तले पद तथा गोपनियताको शपथ बिहीबार लिने गरी तय भएको राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतले जनाएको...
काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । ओलीले मोदीलाई बुधबार टेलिफोन गरी जम्मु–कश्मीरको पहलगाममा क्षेत्रमा आतंकवादी हमलामा परी २६ जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ओलीले त्यस क्रममा घटनाको निन्दा गरे ।...
काठमाण्डू, १० वैशाख–राजावादी आन्दोलनका क्रममा गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र आगजनीमा संलग्न दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा भएको...
काठमाण्डू, १० वैशाख– कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारको काम गर्ने तरिका जनअपेक्षा अनुसार नभएको तीव्र असन्तुष्टि जनाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमको दौरान उनले सरकारको शैली, गति र नीतिमा देखिएका कमजोरी सच्याउनु अपरिहार्य भएको बताए । उनका अनुसार कांग्रेस सत्ता...
काठमाण्डू, १० वैशाख– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारलाई निभ्दै गरेको बत्तीको संज्ञा दिएको छ । मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि प्रधानमन्त्री केपी ओलीले नै त्यो पुष्टि गरेको बताए । ओलीका पछिल्ला अभिव्यक्ति र हतास मनस्थितिले...
काठमाण्डू, १० वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम १९ वैशाखमा प्रतिनिधिसभामा पेश गर्ने भएको छ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरी नीति तथा कार्यक्रम ल्याउने दिन तय गरेका हुन् । घिमिरेले तयार पारेको प्रतिनिधि...
काठमाण्डू, १० वैशाख– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार प्रकाशित गर्ने एक अनलाइन पत्रिकामाथि सर्वोच्च प्रशासनले कारबाही अघि बढाएको छ । प्रधानन्यायाधिशविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल पेन नामक अनलाइनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश भएको हो । सर्वोच्चका कर्मचारीद्वय कमला...
काठमाण्डू, १० वैशाख- प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उपमहासचिव रिमालले चुनौती दिएका हुन । उनले...
काठमाण्डू, १० वैशाख– आज विश्व प्रतिलिपि अधिकार दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । दिवसको उद्देश्य पुस्तक र लेखकप्रति...
काठमाण्डू, १० वैशाख– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको संख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको...