काठमाण्डु, २१ चैत– एनेकपा माआवादीका अध्यक्ष प्रचण्डले सत्तापक्षीय दलहरु सहमतिको पक्षमा नभएको बताएका छन् । ३० दलीय मोर्चाद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । काँग्रेस–एमालेको रबैया हेर्दा आन्दोलनले दिर्घकालीन रुप लिन सक्ने बताउँदै प्रचण्डले यो आन्दोलन विगतका...
काठमाण्डुु, २१ चैत– उपचार गर्न जाने बहानामा फरार कैदी काठमाण्डु बौद्ध नयाँबस्ती बस्ने सिन्धुपाल्चोक फुल्चिङगढी–१ का ३२ वर्षीय पासाङ शेर्पालाई महानगरीय अपराध महाशाखाले शुक्रबार सातदोबाटोबाट पक्राउ गरेको छ । काठमाण्डु जिल्ला अदालतको गत असोज २८ गतेको फैसलाले लागूऔषध मुद्धामा १५ वर्ष कैद र ५...
इटहरी,२१ चैत- मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारीका लागि ठूला राजनीतिक दल एक कदम पछि हटे मात्र जनताले चाहेको संविधान जारी हुन सक्ने बताएका छन् । सुनसरी जिल्लाको सोनापुर– ७ छाताबेलीमा रहेको तवलेगुल स्लाम मदर्साको महिला छात्रावासको शनिबार भएको...
झापा,२१ चैत- राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा शनिबार सिके राउत राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी...
काठमाण्डु,२१ चैत- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी लागूऔषध कोकिनसहित मलेसियाली नागरिक मारिना बिन्ती जमालुद्धिनलाई प्रहरीले पक्राउ गरेको छ । राहदानी नम्बर ए ३४८९१३८१ बाहक ३६ वर्षीया जमलुद्धिनलाई काठमाण्डुबाट दोहा हुँदै इटालीको रोम लैजान लागेको अवस्थामा शुक्रबार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको...
काठमाण्डु,२१ चैत- काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट पैदलयात्रुको सुनको सिक्री लुट्ने पाँच जनाको गिरोहलाई महानगरीय अपराध अनुसन्धान शाखाले शनिबार सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न मोरङ शनिश्चरे–३ स्थायी ठेगाना भएका विनोद केसी भन्ने सन्तोष कटवाल, काभ्रे पाँचखाल नगरपालिका–९ का राज भन्ने राजकुमार तामाङ, झापा...
विराटनगर,२१ चैत- सुनसरीको खनारस्थित प्रगति टेक्सटायलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट ५० लाख बराबरका यान्त्रिक उपकरण नष्ट भएका इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । विराटनगर र इनरुवाबाट गएका दमकलका साथै नेपाल प्रहरी,सशस्त्र प्रहरी र मजदुरले आगो निभाएका थिए ।...
काठमाण्डु, २१ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउँन खोजेको आरोप लगाएको छ । राप्रपाको असन्तुष्ट पक्षले शनिबार काठमाण्डुमा मध्यमाञ्चलस्तरीय भेला गरेर संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको हो । असन्तुष्ट पक्षका नेता डा. प्रकाशचन्द्र लोहनीले संस्थापन पक्षले पार्टीका विभिन्न...
रौतहट,२१ चैत- सशस्त्र प्रहरी बलको गाडीले ठक्कर दिएपछि ज्यान गुमाएका एक स्थानीयका परिवारलाई क्षतिपूर्तिको माग गर्दै गाउँलेले प्रहरी कार्यालय घेराबन्दी गर्दा दोहोरो झडप भएको छ । आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा सात जना प्रहरी र चौध जना घाइते भएका छन् । स्थिति...
काठमाण्डु, २१ चैत– उपत्यकाको फोहर व्यवस्थापन र ट्राफिक व्यवस्थपनमा स्वयंसेवक युवाहरूको टोली तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा र फोहरमैला व्यवस्थापन प्रविधि केन्द्रको सहयोग तथा बिसिएफए नेपालको समन्वयमा स्वंयसेवक युवाहरू सक्रिय भएका छन् । ट्राफिक व्यवस्थापनका लागि युवाहरुलाई ट्राफिक प्रहरी महाशाखाले प्रशिक्षण दिने...
विराटनगर,२१ चैत– सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले संविधानसभा बाहिर रहेर सहमति हुन नसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्री रिजालले सो कुरा बताएका हुन् । सहमतिको मानसिकतामा रहेर प्रतिपक्षीलाई वार्तामा बस्न आग्रह गर्दै उनले जनताले संविधान निर्माणका...
काठमाण्डु,२१ चैत- सरकारले माओवादी सेनाका लडाकुले प्रयोग गरेका सात मुख्य र २१ वटा सहायक शिविर सामाजिक काममा प्रयोग गर्ने तयारी गरेको छ । माओवादी सेनाका लडाकुले प्रयोग गरेका शिविरमध्ये हाल १२ वटामा नेपाली सेनालाई जिम्मा दिइएको छ भने तीन वटामा सशस्त्र प्रहरीबल रहेको...