काठमाण्डु,२४ चैत-नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्डररिमकार्ड वितरण गर्ने भएको छ । सो सेवासम्बन्धी समझदारीपत्रमा मंगलबार मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ र टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । सचिव...
काठमाण्डु,२४ चैत- महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयले ‘एकल महिला सुरक्षा कोष’ सञ्चालन गर्ने भएको छ । एकल महिलाको सशक्तीकरण,क्षमता तथा मर्यादा अभिवृद्धि गरी सामाजिक न्यायको लागि जनचेतनामूलक कार्यक्रम गर्दै सामाजिक,आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले...
काठमाण्डु, २४ चैत– सुर्खेतको घाटगाउँ –६ मा झायानझानेमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाटगाउँका –७ का मनबहादुर शाही, तातापानी– ६ का प्रसादे विक, मनबहादुर नेपाली, कृष्ण विक र महेश विक रहेका छन् । सिंचाइका लागि कुलो खन्न गएका सात...
काठमाण्डु, २४ चैत– एमाओवादी नेता वर्षमान पुनले सरकारको दलाली गर्न प्रदर्शनकारीमाथि आक्रामक रबैया अपनाएको भन्दै सुरक्षाकर्मीमाथि आक्रोश पोखेका छन् । उनले नाम नतोकी केही प्रहरी अधिकृतले प्रधानमन्त्री र गृहमन्त्री रिझाउन सडकमा उत्तेजना प्रदर्शन गरेको आरोप लगाए । पुनले राजनीति गर्ने सोच भए बर्दी फुकालेर...
ललितपुर,२४ चैत- वर्ष र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथारोहण आगामी वैशाख ६ गतेका लागि साइत जुरेको छ । गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार सोमबारदेखि सुरु भएको रथ निर्माणको काम दुई हप्तामा सम्पन्न गरिने र ६ गते विशेष पुजाआजाका साथ रथारोहण...
काठमाण्डु, २४ चैत– उद्योगी व्यवसायीहरुले ३० दलीय मोर्चाको जारी तीन दिने बन्द फिर्ता लिन आग्रह गरेका छन् । काठमाण्डुमा मंगलबार आयोजित एक कार्यक्रममा उद्योगी व्यवसायीहरूले सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिन फरक शैलीको आन्दोलन तय गर्न आग्रह गरे । जनताले दुःख पाउने र...
जाजरकोट,२४ चैत- जिल्लाका दुई गाउँका बासिन्दा पूरै बिरामी परेका छन् । अचानक सबै गाउँले बिरामी परेपछि गाउँमा सन्त्रास फैलिएको छ । जिल्लाको अति दुर्गम नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागका स्थानीय जनता बिरामी परेका हुन् ।...
काठमाण्डु, २४ चैत– संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले आफूहरुको मागबारे सत्तापक्ष गम्भीर नभए लामो समयसम्म बन्द हड्ताल गर्ने चेतावनी दिएका छन् । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिनको कार्यक्रम सकिएपछि बिजुलीबजारमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफूहरु...
काठमाण्डु,२४ चैत- रौतहटमा केही दिनदेखि जारी आन्दोलनको क्रममा पत्रकारमाथि लक्षित गरी आक्रमणका घटनाका सम्बन्धमा अध्ययन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त ‘मिसन टोली’ खटाएको छ । तत्कालै कार्यरम्भ गर्ने गरी खटाइएको सो टोलीमा प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामती संयोजक...
काठमाण्डु, २४ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई गिरफ्तार गर्न माग गरेको छ । कोइराला र गौतमले संविधान र कानून उल्लंघन गरेको भन्दै पक्रन माग गरेको हो । तीन दिने आमहड्तालको पहिलो दिनको कार्यक्रम सकिएपछि...
संखुवासभा, २४ चैत– तीस दलीय मोर्चाका कार्यकर्ताले बजार बन्द गर्ने आव्हान गर्दै हिड्दा स्थानीय पसल सञ्चालक र बन्दकर्ताबीच झडप भएको छ । जिल्लाको त्रिचोकस्थित मनोज बस्नेतको मोबाइल पसल र पुष्प राउतको कस्मेटिक पसल बन्द गर्न आग्रह गर्दै पुगेका बन्दकर्ता र पसल सञ्चालनबीच झडप भएको...
काठमाण्डु, २४ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन मुलुकका विभिन्न जिल्लामा तोड्फोड् र आगजनी भएका छन् । राजधानी काठमाण्डुमा बन्द सुरु हुनु अघि नै एउटा ट्याक्सीमा बन्दकर्ताहरूले आगो लगाएका छन् । त्यस्तै एक मोटरसाइकल पनि जलाएका छन्...